३ असार । रसिया विश्वकपमा क्रोएसियाले विजयी सुरुवात गरेको छ । अफ्रिकी पावरहाउस नाइजेरियालाई २–० ले हराउँदै क्रोएसियाले तीन अंक जोडेको छ । कालिनइनगार्ड मैदानमा भएको खेलमा एक गोल आत्मघाती भएको थियो भने अर्को गोलमा लुका मोड्रिचको योगदान थियो । ३२औं मिनेटमा ओगेनेकारोले इटेबोले लुका मोड्रिचले गरेको प. . .
३ असार । डेनमार्कले आफ्नो विश्वकप यात्रा पेरु विरुद्धको कठिन जितबाट सुरु गरेको छ । पहिलो हाफमा पेनाल्टीको अवसर खेर फालेको पेरुलाई १–० ले हराउँदै डेनमार्कले समूह सीमा तीन अंक जोडेको छ । पहिलो हाफको इन्ज्युरी समयमा क्रिष्टियन कुयभामाथि फल भएपछि पेनाल्टी दिइएको थियो । भिडियो एसिस्टेन्ट रेफ्रीमार्फत �. . .
काठमाडौं, २ असार । स्टार खेलाडी लियोनेल मेस्सीको गल्तीले अर्जेन्टिनालाई सुरुवातमै झड्का लागेको छ । रसियामा जारी विश्वकपको प्रवल दाबेदारको रुपमा हेरिएको साविक उपविजेता अर्जेन्टिनाले आइसल्याण्डसँग १–१ को बराबरी खेलेको छ । अर्जेन्टिनाले खेलको ६४ औं मिनेटमा पाएको पेनाल्टीको अवसर मेस्सीले मिस �. . .
रुसमा अहिले २१ औं संस्करणको विश्वकप फुटबल जारी छ । विश्वभर नै विश्वकपको चर्चा भइरहेको छ । करोडौं दर्शकले विश्वकप फुटबललाई हेरिरहेका छन् । खेलाडीका फ्यानहरुले आफूलाई मन पर्ने खेलाडीको जस्तै हेयर स्टाइल, ट्याटु बनाउन थालेका छन् । विश्वका करोडौं दर्शकले पछ्याउने यस्ता खेलाडीको जीवन शैली कस्तो होला भन�. . .
विश्वकप फुटवलमा अर्जेण्टिनासँग खेलिरहेको आइसल्याण्डले बराबरी गोल फर्काएको छ । १९ औ मिनेटमा गोल खाँदै पछि परेको आइसल्याण्डले त्यसको ४ मिनेटपछि गोल फर्काएको हो । आइसल्याण्डका जोहानवर्गको क्रसमा अल्फ्रेड फिनबोगासेनले गोल फर्काएका हुन् । अर्जेण्टिनाका लागि सर्जियो अगुइरोले गोल गरेका थिए ।. . .
काठमाडौं, २ असार। विश्वकप फुटबलमा आज चार खेल हुँदैछन् । आज समूह ‘सी’ र ‘डी’का पहिलो चरणका खेलहरू हुन लागेका हुन् । नेपाली समयअनुसार दिउँसो पौने ४ बजे हुने पहिलो खेलमा फ्रान्स र अस्ट्रेलिया भिड्नेछन् भने साँझ पौने ७ बजे अर्जेन्टिनाले आईसल्याण्डसँग प्रतिस्पर्धा गर्ने छ । दुई पटकको विश्वकप विजेता अर्. . .
काठमाडौं, २ असार । चर्चित फुटबलर क्रिष्टयानो रोनाल्डोमाथि कर छलीको अभियोगमा २ वर्ष जेल सजाय हुने भएको छ । रोनाल्डोमाथि दुई वर्ष जेल सजाय र १८ दशमलव ८ मिलियन युरो तिराइने भएको खुलासा स्पेनिस पत्रिका इल मुन्डोले शुक्रबार गरेको छ । रोनाल्डो पोर्चुगाली राष्ट्रिय टोलीका कप्तान हुन् भने रियल म्याड्रिड�. . .
काठमाडौं, २ असार । विश्वकप फुटबल अन्तर्गत समूह ‘बी’को शनिबार बिहान सम्पन्न पोर्चुगल र स्पेनबीचको खेलमा क्रिष्टियानो रोनाल्डो चम्किएका छन् । उनको उत्कृष्ट प्रदर्शनसँगै स्पेन ३-३ काे बराबरीमा रोकिन बाध्य भएकाे छ ।पोर्चुगलको कप्तान समेत रहेका क्रिष्टियानो रोनाल्डोले ह्याट्रिक पूरा गरे । ह्याट्रिक . . .
रसिया विश्वकपमा अाज राति युरोपका दुई ठूला राष्ट्र युरोकप विजेता पोर्चुगल र स्पेन आमनेसामने हुँदै छन् । खेल नेपाली समयानुसार शुक्रबार राति ११ बजेर ४५ मिनेटपछि फिस्ट स्टेडियम सोचीमा हुनेछ । समूह ‘बी’मा स्पेन र पोर्चुगलबीचको खेललाई हेभिवेट भिडन्तका रूपमा हेरिएको छ । स्पेनसँग स्टार खेलाडीहरूको साथ �. . .
काठमाडौं १ असार । फिफा विश्वकप–२०१८ अन्तर्गत उद्घाटन खेलमा आयोजक रसियाले साउदी अरबविरुद्ध गोलको वर्षा गरेको छ । मस्कोस्थित लुजिन्की रंगशालामा बिहिबार अबेर सम्पन्न खेलमा रसियाले साउदीलाई ५–०ले पराजित गरेको हो । खेलको अधिकांश समय साउदी अरबयाविरुद्ध हाबी भएको रसियाका लागि १२ औं मिनेटमा युरी गान�. . .
एजेन्सी । सन् २०२६ को विश्वकप फुटबलको आयोजना अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रुपमा गर्ने भएका छन् । रुसमा सम्पन्न ६८ औं फिफा कंग्रेसले उत्तर अमेरिकी तीन देशलाई विश्वकप आयोजना गर्न जिम्मा दिएको हो । रूसको मस्कोमा भएको कंग्रेसमा अमेरिका, मेक्सिको र क्यानडाको संयुक्त दावेदारीले मोरक्कोको एकल आय�. . .
एजेन्सी । विश्वकप फुटबल विहीबार रातिदेखि रसियामा सुरु हुँदैछ । फुटबलको महाकुम्भ भनेर चिनिने विश्वकपको उद्घाटनमा विश्वचर्चित सेलिब्रेटीको प्रस्तुतिसँगै ३२ राष्ट्रकै खेलाडी, प्रशिक्षक, अफिसियल तथा अतिथि उपस्थित हुनेछन् । रसियाको राजधानी मस्कोस्थित लुज्निकी रंगशालामा हुने उद्घाटनमा विभिन्न स्था�. . .