मुम्बई इण्डियन्सले दशौं संस्करणको इण्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको उपाधि जितेको छ । आइतबार राति भएको रोमान्चक फाइनलमा राइजिङ पुने सुपरजायण्ट्सलाई १ रनले पराजित गर्दै मुम्बईले उपाधि जितेको हो । हैदरावादमा मुम्बईले दिएको १३० रनको सामान्य लक्ष्य पछ्याएको पुनेले निर्धारित २० ओभरमा ६ विकेट गुमा. . .
भारतमा जारी दशौं संस्करणको इण्डियन प्रिमियर लिग (आईपिएल) क्रिकेटको फाइनल खेल आइतबार बेलुका हैदरावादमा हुँदैछ । दशौ सस्करणको फाइनलमा राइजिङ पुने सुपरजायण्ट्स र मुम्बई इण्डियन्स आमनेसामने हुँदैछन् । हैदरावादस्थित राजिब गान्धी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियमा पुने र मुम्बईबीचको खेल नेपाली समय अन�. . .
घरेलु टोली मुम्बई इन्डियन्सलाई पराजित गर्दै किंग्स इलेभेन पन्जाबले दशौं संस्करणको इन्डियन प्रिमियर लिग (आईपिएल) क्रिकेटको प्लेअफमा जाने सम्भावना कायम राखेको छ । बिहीबार राति भएको खेलमा शीर्ष स्थानको मुम्बईलाई ७ रनले पराजित गर्दै पन्जाबले शिर्ष चारमा रहने सम्भावना जीवित राखेको हो । मुम्बईस्थित वा�. . .
कोलकता नाइट राइडर्सलाई पराजित गर्दै किंग्स इलाभेन पञ्जाबले दशौं संस्करणको इन्डियन प्रिमियर लिग (आईपिएल) क्रिकेटको प्लेअफमा पुग्ने सम्भावना कायम राखेको छ । मंगलबार राति भएको खेलमा कोलकतालाई १४ रनले पराजित गर्दै पञ्जाबले प्लेअफमा पुग्ने सम्भावना कायम राखेको हो । मोहालीमा घरेलु टोलि पञ्जाबले दिएको �. . .
भारतीय क्रिकेट टोली छनोट कमिटीले सोमबार च्याम्पियन्स ट्रफी खेल्ने टोली घोषणा गरेको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) सँग आर्थिक कुरामा भारतले विमति राखेपछि च्याम्पियन्स ट्रफी खेल्ने भारतीय टोलीको घोषणा हुन सकेको थिएन। नयाँ दिल्लीमा आइसिसीको बैठक बसेको एक दिनपछि भारतले टोली घोषणा गरेक�. . .
प्रतिभावान् युवा खेलाडीलाई ‘खेलकुद छात्रवृत्ति’ प्रदान गर्ने उदेश्यले ओलम्पियन तथा किर्तिमानी पौडीबाज शिरीष गुरुङले आफ्नो नाममा फाउन्डेसन स्थापना गरेका छन् । १२ औं सागकी स्वर्णधारी उसुकी निमालाई पहिलो छात्रवृत्ति प्रदान गदै फाउन्डेसनले कार्य प्रारम्भ गरेको छ । प्रतिभावान् खेलाडीलाई प्रदान गर्�. . .
मलेसियमा सम्पन्न १४ औ अन्तर्राष्ट्रिय ओकिनावा गोजुरियो कराते प्रतियोगितामामा नेपाली खेलाडी कर्ण बहादुर राई लाइ स्वर्ण पदक प्राप्त भएको छ । गत मे ६ तारीखमा २०१७ मा इपो,पेराक,मलेसियामा भएको खेलमा पदकधारी राईले नेपालको तर्फबाट ८४ केजी तौल समुह मुनिको प्रतियोगितामा स्वर्ण पदक हात पारेका छन । कर्ण राईले. . .
इन्टरनेशनल विराट काेहली फ्यान्स क्लब र युथ फर ब्लड माेरङ बिच मैत्रीपुर्ण क्रिकेट प्रतियाेगिता भएकाे छ । महेन्द्र माेरङ कलेजकाे खेल मैदानमा भएकाे उक्त प्रतियाेगितामा फ्यान्स क्लबले युथ फर ब्लडमाथी २ विकेटकाे जित दर्ता गरेकाे छ । टस जिति पहिले ब्याटिङ राेजेकाे युथ फर ब्लडले १५ अाेभरकाे खेलमा पाँच विक. . .
बिराटनगर : बैसाख २३ : नेपाल क्रिकेट फाउन्डेसनले नेपालमा नै पहिलो पटक नयाँ फरम्याटको क्रिकेट खेल आयोजना गर्दैछ। बैजनाथपुरको क्रिकेट मैदानमा हुने यस एक दिवसीय खेल ९३ ओवरको हुनेछ जस्मा पहिलो ब्याटिङ गर्ने टिमले ५० ओवर खेल्न पाउने छ भने दोस्रोले ४३ ओवर खल्न पाऊने छ । बेलायतको लिगहरुमा बिशेेष खेलिने यस फरम�. . .
दिल्ली डेयरडेभिल्सले दशाैं संस्करणको इन्डियन प्रिमियर लिग (आईपिएल) क्रिकेटमा गुजरात लायन्सलाई पराजित गरेको छ । लिग अन्तरगत बिहीबार राति भएको खेलमा दिल्लीले गुजरातलाई ७ विकेटले पराजित गरेको हो । फिरोज शा कोटला क्रिकेट स्टेडियममा पाहुना टोलि गुजरातले दिएको २०९ रनको लक्ष्य दिल्लीले १५ बल बाँकी रहदै �. . .
पोर्चुगलका एक फुटबल खेलाडीले घुँडाले रेफ्रिको अनुहारमा हिर्काएका छन् । रेफ्रिको अनुहारमा घुँडाले हानेका ती खेलाडीमाथि चार वर्ष भन्दा बढीको प्रतिबन्ध लगाइएको छ । एफसी पोर्टो अल्ट्रास टिमका ३४ वर्षका मार्को गान्काल्वेसले गएको महिना रियो टिन्टोसँगको खेलको क्रममा विपक्षी खेलाडीको अनुहारमा हिर्काएप. . .
विराटनगर बैशाख १६ , विराटनगर बास्केटबल एकेडेमीको आयोजना तथा मोरङ बास्केटबल संघ र नेपाल बास्केटबल संघको प्रविधिक सहयोगमा विराटनगरमा "एसइइ बास्केटबल ट्यालेन्ट हण्ट" कार्यक्रम सुरु भएको छ । एईई दिएर बसेका युवाहरुलाई बास्केटबल तालिम साथै उत्कृष्ट हुने १० जनालाई हिसान मोरङको सहयोगमा छात्रवृत्ति पनि उपल. . .