खेलकुद

जब क्यान अध्यक्ष चन्द टिम डाक्टर बनेर अमेरिका उडे…

काठमाडौं । नवौं संस्करणको टि–२० विश्वकप संयुक्त राज्य अमेरिका र वेस्ट इन्डिजमा जारी छ । यता, नेपाल क्रिकेट संघ (क्यान) को कार्यशैलीलाई लिएर विभिन्न विवादहरु भइरहेका छन् । उसो त क्यान र विवाद पर्यायजस्तै भइसकेका छन् । नेपाली राष्ट्रिय क्रिकेट टोली, टिम डाक्टर, टिम सेक्युरिटी म्यानेजरबिनै अमेरिका उडेको. . .


टी–२० विश्वकप : वेस्ट इन्डिजले युगान्डालाई १ सय ३४ रनले पराजित गर्यो

काठमाडौं । आईसीसी टी–२० विश्वकप अन्तर्गत वेस्ट इन्डिजले युगान्डालाई १ सय ३४ रनको फराकिलो रन अन्तरले पराजित गरेको छ। १ सय ७४ रनको लक्ष्य पछ्याएको युगान्डा १२ औँ ओभरमा अलआउट भयो । खराब सुरुआत गरेको युगान्डा ३९ रनमै समेटिएको हो । समूह सीमा रेहका वेस्ट इन्डिज र युगान्डाबीच पहिलो पटक टी–२० खेल भएको हो। यु�. . .


विश्वकपमा चिरपरिचित प्रतिद्वन्द्वी भारत र पाकिस्तान आठौं पटक प्रतिस्पर्धा गर्दै

काठमाडौं । काठमाडौं । जारी टी–२० विश्वकप अन्तर्गत आज राती चिरपरिचित प्रतिद्वन्द्वी भारत र पाकिस्तान आमने सामने हुँदैछन् । समुह ‘ए’ अन्तर्गत रोहित शर्माको कप्तानीमा रहेको भारत र बाबर आजमको कप्तानीमा रहेको पाकिस्तानबीच आज हुने खेल न्युयोर्कको नासाउ काउन्टी स्टेडियममा नेपाली समय अनुसार राति सवा ८ �. . .


इंग्ल्याण्डलाई ३६ रनले पराजित गर्दै अष्ट्रेलिया समूह ‘बी’को शीर्ष स्थानमा

काठमाडौं । आइसीसी टी–२० विश्वकप क्रिकेटमा अष्ट्रेलियाले लगातार दोस्रो जित निकालेको छ । आइतबार बिहान सकिएको खेलमा अष्ट्रेलियाले इंग्ल्याण्डलाई ३६ रनले पराजित गरेको हो । अष्ट्रेलियाले पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २०१ रन बनाएको थियो । जवाफमा इंग्ल्यान्डको टोलीले ५ विकेट गु�. . .


आइसीसी टी–२० विश्वकप क्रिकेट : दक्षिण अफ्रिकाको दोस्रो जित

काठमाडौं । आइसीसी टी–२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले लगातार दोस्रो जित निकालेको छ । शनिबार राति भएको खेलमा दक्षिण अफ्रिकाले नेदरल्याण्ड्सलाई ४ विकेटले पराजित गरेको हो । राम्रो सुरुवात गरेको नेदरल्यान्ड्सले दक्षिण अफ्रिकालाई झन्डै पराजित गरेको थियो । तर, अफ्रिकाको लडखडाएको पारि डेभिड मिलर �. . .


क्रिकेटर सन्दीप लामिछानेको विषयमा क्यानले झुट बोल्यो

–केशब प्रसाद बोहरा काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछाने आइसीसी टी–२० विश्वकप क्रिकेट खेल्न जान पाएनन् । अदालतमा उनीविरुद्धको मुद्दा विचाराधिन रहँदा नेपाली टोलीसँगै प्रक्रिया सुरु नै गर्न पाएनन् भने अदालतबाट सफाई पाएपछि विगतको भिसा रद्द हुँदा नयाँ प्रक्रिया अनुसार अमेरिकी दूतावासबाट २ पटक �. . .


आइसीसी टी–२० विश्वकप : बंगलादेशको विजयी सुरुआत, श्रीलंकाको दोस्रो हार

काठमाडौं । आइसीसी टी–२० विश्वकप क्रिकेटमा बंगलादेश विजयी भएको छ । श्रीलंकाले दिएको १२५ रनको लक्ष्य १९ ओभरमा ८ विकेट गुमाएर पूरा गर्दै बंगलादेशले २ विकेटको जित निकालेको हो । खराब सुरुआत गरेका बंगलादेशलाई लिटन दास र टोहिड हेरिडोको पारिले उकासको हो । सुरुमै सौम्य सरकार र तनजिद हसनलाई गुमाएको बंगलादेशक. . .


आइसीसी टी-२० विश्वकप : न्युजिल्याण्डलाई हराउँदै अफगानिस्तान समूह ‘सी’को शीर्ष स्थानमा पुग्यो

काठमाडौं । आइसीसी टी-२० विश्वकप क्रिकेटमा अफगानिस्तानले लगातार दोस्रो जित निकालेको छ । शनिबार भएको खेलमा अफगानिस्तानले न्युजिल्याण्डलाई८४ रनले पराजित गरेको हो । अफगानिस्तानले दिएको १६० रनको लक्ष्य पछ्याएको न्युजिल्याण्ड १५.२ ओभरमा सबै विकेट गुमाए ७५ रनमा समेटियो । अफगानिस्तानले पहिलो पटक टी २० म. . .


आइसीसी टी–२० विश्वकपमा क्यानडाको पहिलो जित

काठमाडौं । आइसीसी टी–२० विश्वकप क्रिकेटमा क्यानडाले पहिलो जित निकालेको छ । न्युयोर्कको नासाउ काउन्टी इन्टरनेशनल क्रिकेट स्टेडियममा शुक्रबार भएको खेलमा क्यानडाले आयरल्याण्डलाई १२ रनले पराजित गरेको हो । पहिलो खेलमा अमेरिकासँग पराजित भएको क्यानडाले आयरल्याण्डलाई पराजित गरेपछि सुपर एटको होड कायम र�. . .


क्यान्सर पीडित खेलाडीलाई आर्थिक सहयोग

काठमाडौँ । नेपाल महिला फुटबल सङ्घको पहलमा क्यान्सरपीडित पूर्वफुटबल खेलाडी गङ्गा गुरुङलाई स्वास्थ्य उपचारका लागि आज आर्थिक सहयोग प्रदान गरिएको छ । महिला फुटबल सङ्घका पदाधिकारी, खेल पत्रकार, शिक्षक र विदेशमा रहेका नेपालीबाट सङ्कलित एक लाख पाँच हजार जमुना गुरुङलाई हस्तान्तरण गरिएको महिला फुटबल सङ्घ. . .


ई–स्पोर्ट्सको राष्ट्रिय च्याम्पियनसिप असारमा

काठमाडौं । ई–स्पोर्ट्सको राष्ट्रिय च्याम्पियनसिप असारको दोस्रो साता कर्णाली प्रदेशको सुर्खेतमा हुने भएको छ । ई–स्पोर्ट्स संघ नेपालको आयोजनामा राष्ट्रिय च्याम्पियनसिप असार १४ र १५ गते हुने भएको हो । संघले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे जानकारी गराएको हो । ई–स्पोर्ट्�. . .


क्यानलाई राखेपको ध्यानाकर्षण

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाल क्रिकेट संघ (क्यान) लाई अमेरिका र वेस्ट इन्डिजमा जारी विश्व कप पुरुष टी– २० क्रिकेटमा नेपाली राष्ट्रिय टोलीको विश्वकप प्रदर्शनमा पूर्ण रुपले केन्द्रीत गर्न/गराउन शुक्रबार ध्यानाकर्षण गराएको छ । ‘विश्वकप क्रिकेटमा सहभागी नेपाली टोली प्रतियोगिताको. . .