विशेष

प्रदेश प्रमुख प्यासीलाई कोरोना संक्रमण

विराटनगर । प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीलाई कोरोना संक्रमण भएको छ । कोरोनाको सामान्य लक्षण देखिएपछि ७२ वर्षीय अधिकारीले प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा शुक्रबार बिहान स्वाव दिनु भएको थियो । रिपोर्टमा अघिकारीलाई संक्रमण देखिएको स्वकीय सचिव प्रतिक ढकालले बताउनुभयो । . . .


नेपाल उद्योग वाणिज्य महासंघ निर्वाचन : ढकाल र श्रेष्ठ प्यानलबीच मतदाता तानातान

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको काठमाडौंमा जारी निर्वाचनमा मतदान जारी छ । दिउँसो १ बजेसम्म ५९ प्रतिशत मत खसिेकेको छ । मतदान विहान ९ बजेदेखि शुरु भएको थियो । निर्वाचन समितिका अनुसार जिल्ला नगरतर्फ ५९ वटा मतदान भइसकेको छ । जिल्ला नगरमा कुल मत १०५ हो । यसैगरी एशोसिएटमा ६१२ मत अर्थात ५५ प्रतिशत भन. . .


विराटनगरमा बालबालिका र वृद्धवृद्धाको साहारा बन्दै ‘हाम्रो अभियान’

प्रेम देवान विराटनगर । विराटनगरमा एउटा यस्तो समुह छ जसले विभिन्न समस्यामा परेका र सडकमा बसेर जीवन गुजारिरहेका व्यक्तिहरुलाई लामो समयदेखी सहयोग गर्दै आईरहेको छ । विराटनगरमा हुने डु्वान त कहिले लकडाउन अनि आर्थिक अवस्थाले गुज्रिरहेका बेसाहारा बालबालिका र वृद्धवृद्धाको साहारा बन्दै आएको छ हाम्रो अभि�. . .


सिद्धबाबालाई थुनामा राख्ने आदेश सर्वोच्चद्धारा सदर

विराटनगर । आफ्नै अनुयायीमाथि बलात्कारको आरोप लागेका सिद्धबाबा कृष्णदासजी महाराज भनिने कृष्णबहादुर गिरीलाई थुनामा राख्न उच्च अदालत विराटनगरले दिएको आदेशलाई सर्वोच्च अदालतले पनि सदर गरेको छ । सुनसरीको चतराधामका गिरीलाई जबरजस्ती करणी मुद्दामा थुनामा राख्न उच्चले दिएको आदेश सर्वोच्चले पनि सदर गरे�. . .


भाइले पालेको गाईको बाच्छी मार्ने दाजु पक्राउ

विराटनगर । गाईको बाच्छी मारेको अभियोगमा मोरङको सुनवर्षी नगरपालिका–२ सुघा टोलका ३० वर्षीय भूपेन्द्र राईलाई प्रहरीले पक्राउ गरेको छ । आफ्नै भाइ गजेन्द्र राईले पालेको गाईको डेढ वर्षको कोरोली बाच्छी मारेको अभियोगमा इलाका प्रहरी कार्यालय रंगेलीको टोलीले भूपेन्द्रलाई पक्राउ गरेको हो । मोरङ प्रहरीका �. . .


पाथिभरा दर्शनपछि विराटनगरकी एक महिलाको ताप्लेजुङमा मृत्यु

विराटनगर । ताप्लेजुङको पाथिभरा माताको दर्शन गरिसकेपछि विराटनगरबाट गएकी एक महिलाको चिसोका कारण मृत्यु भएको छ । विराटनगर ६ निवासी साबित्री खड्का चापागाईको ताप्लेजुङमा शुक्रबार मध्यान्ह मृत्यु भएको हो । विराटनगरबाट परिवारका पाँचजना सदस्यसहितको टोली दर्शनका लागि शुक्रबार दिउँसो १२ बजे पाथिभरा मन्�. . .


विराटनगरको सुमित गेस्ट हाउसका सञ्चालकसहित छ पक्राउ

विराटनगर । प्रहरीले विराटनगर महानगरपालिका–९ स्थित हिमालय हल अगाडि सञ्चालनमा रहेको सुमित गेस्ट हाउसका सञ्चाालकसहित छ जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा गेस्ट हाउसका सञ्चालक सन्तोष पञ्जियारसहित चार पुरुष र दुई महिला छन् । होटलमा अनैतिक क्रियाकलाप हुने गरेको सूचनाका आधारमा प्रह�. . .


मुख्यमन्त्री पुग्दा अस्पतालमै रोए कोरोना संक्रमितका आफन्त

विराटनगर । मोरङको कटहरी गाउँपालिका–३ का निर्मल राजबंशी गत कार्तिक ३० गतेदेखि आफ्नी आमाको उपचारका लागि अस्पतालमा हुनुहुन्छ । कोरोना संक्रमित आमाको उपचारका लागि बुढीगंगास्थित विराट मेडिकल कलेज एण्ड टिचिङ अस्पतालमा बस्नु भएको हो । सरकारले संक्रमितको उपचारका लागि अनुदान दिने निर्णय गरेको निजीस्तरक�. . .


ड्युटीमा खटिएका प्रहरी माथी हातपात गर्ने २ जना भारतिय नागरिक पक्राउ

प्रेम देवान बिराटनगर । नेपाल भारत सिमा नाकामा खटिएका सुरक्षाकर्मी माथी हातपात गर्ने दुई भारतिय नागरिकलाई मोरङ प्रहरीले पक्राउ गरेको छ । ड्युटीको समयमा सामान भारतबाट नेपाल तर्फ ल्याउन नदिएको भन्दै प्रहरीमाथी नै हातपात गर्ने एक पुरुष र महिलालाई प्रहरीले नियन्त्रणमा लिएको हो । नेपाल भारत आवतजावत �. . .


नाम चलेका ठूला निर्माण सेवा कम्पनी नै विधुत चोरी गर्न सिपालु

रबिन्द्र बराल रंगेली । मोरङको रंगेली नगरपालिका ७ स्थित चिस्याङ खोलाको बगरमा रहेको श्री सन्सारी माई मन्दिरमा प्रदेश नम्बर १ सरकारले १० करोड ३३ लाख ३९ हजार २ सय २७ रुपैयाँ बराबरको लागतमा मन्दिर परिसरमा आवश्यक पुुर्वाधार निमार्ण कार्यसुरु गरेको छ । तर त्यही कामको ठेक्का लिने कम्पनी धुलिखेल निर्मान �. . .


साईकल यात्री स्वेतालाई मोरङ प्रहरीद्वारा अभिनन्दन

विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङले लैंगिक हिंसा विरूद्धकी अभियान्ता स्वेता श्रेष्ठलाई अभिनन्दन गरेको छ । लैंगिक हिंसा अन्त्यको प्रतिबद्धता ः व्यक्ति समाज र सबैको ऐक्यवद्दता भन्ने राष्ट्रिय नाराका साथ विश्वव्यापी रूपमा मनाई रहेको १६ दिने अभियानको क्रममा श्रेष्ठलाई बिहीबार सम्मान गरिएको हो �. . .


प्रदेश १ मा २०७ संक्रमित थपिए, २०२ डिस्चार्ज

विराटनगर । प्रदेश १ मा बिहीबार २०७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ७२, झापामा ६७, सुनसरीमा ३९, इलाममा ७, उदयपुरमा ५, पाँचथर र धनकुटामा ३–३, संखुवासभामा १ र प्रदेश १ बाहिरका १० जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगरमा ४८, उर्लाबारीमा ७, सुन्दरहरैचामा ६, बेलबारी र केराबारीम�. . .