विराटनगर । विराटनगर–९ का एकजना व्यक्तिको कोशी अस्पतालमा निधन भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि शुक्रबार बिहान उपचारका लागि अस्पताल पु¥याइएका व्यक्तिको मृत्यु भएको अस्पताल प्रशासनले जानकारी दिइएको छ । ५८ वर्षीय पुरुषमा एकसाता देखि सामान्य ज्वरो आएको र आज एक्कासी श्वास फेर्न समस्या परेपछि अस्पत. . .
काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षाबिना नै विद्यार्थीको नतिजा प्रकाशन गरिएपछि त्यसबापत लिइएको शुल्क फिर्ता गर्नुपर्ने माग गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षा शुल्कबापत प्रतिविद्यार्थी पाँच सय रुपियाँ उठाएको थियो । यसमध्ये कम्तीमा पनि आधा शुल्क सम्बन्धित विद्यार्थी अध्य�. . .
विराटनगर । लकडाउन खुलेसँगै चोर बाटोबाट नेपाल–भारत ओहोरदोहोरो बढेको छ । यो ओहोरदोहोरले नेपालका सीमावर्ती स्थानीय तहमा समुदाय स्तरमै कोरोनाको सङ्क्रमणको दर बढेको छ । साउन महिनाको सुरुदेखि विराटनगर महानगरपालिका, रङ्गेली नगरपालिकामा कोरोनाको सङ्क्रमणको दर अप्रत्याशित रुपमा बढेको छ । विशेष गरेर म�. . .
विराटनगर । कोरोनाका कारण घाटा बेहोरेका उद्योग तथा व्यवसायलाई बैंकबाट सूक्ष्म निगरानीमा नराख्ने प्रावधान मिलाउन विराटनगरका उद्योगी–व्यवसायीले राष्ट्र बैंकसँग आग्रह गरेका छन् । आर्थिक वर्ष २०७६÷२०७७ मा घाटा बेहोरेका औद्योगिक प्रतिष्ठानलाई दुईवर्षसम्म सूक्ष्म निगरानी नराख्ने व्यवस्था मिलाउन उद�. . .
रबिन्द्र बराल रंगेली । भारतको दिल्लीबाट नेपाल प्रवेश गरेकी रङ्गेली निवासी महिलालाई विराटनगर महानगरपालिका १० नम्बर वडाले होटल क्वारेन्टीनको सुविधा दिएपछि रंगेलीमा संक्रमण फैलिएको खुलेको छ । विराटनगरवासी बनाएर नेपाल आएकी महिलाले होटल क्वारेन्टीनमा बस्दा सावधानी नअपनाएका कारण एउटै परिवार संक्रम�. . .
विराटनगर । अत्याधिक भीड लाग्ने भएपछि रेस्मा सेकुवा कर्नरलाई बुढीगंगा गाउँपालिकाले सचेत रहँदै सञ्चालन गर्नका लागि आग्रह गरेको छ । रेस्माले शुक्रबारदेखि केहि निश्चित समय बाहेक आफ्ना कर्मचारीको स्वास्थ्य सुरक्षालाई ख्याल गर्दै बन्द राख्ने जनाएको छ । (यस अगाडी सञ्चालक समेत कोरोना संक्रमित भएको भन्ने �. . .
प्रेम देवान विराटनगर । गोल्डेन अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि आकस्मिक विभाग सिल गरिएको छ । साउन २० गते अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको थियो । चारजनाबाट संकलित स्वाब परीक्षण गर्दा ३ जनामा कोरोना भाईरस (कोभिड–१९) संक्रमण पोजेट�. . .
विराटनगर । प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की कोराना संक्रमणको उच्च जोखिम नजिक रहनु भएको छ । प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवसहित उनका सुरक्षाकर्मीलाई समेत कोरोनाको संक्रमण पुष्टि भएपछि एउटै बैठकमा सहभागी प्रदेश १ का आन्तरिक मामिला तथा कार�. . .
विराटनगर । विराटनगरमा २१ ज्नासहित बिहीबा प्रदेश १ मा ६६ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २४ जना नयाँ संक्रमित थपिएका हुन् । तीमध्ये विराटनगरका ११ पुरुष र १० महिला संक्रमित छन् । पछिल्लो २४ घण्टामा सुनसरीमा १९, इलाममा १५, झापामा ८ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ �. . .
विराटनगर । विराटनगरमा बिहीबार ५ जना महिलासहित १३ जनामा कोरोना भाईरस (कोभिड–१९) संक्रमण पुष्टि भएका संक्रमित थपिएका छन् । कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा महानगरमा थप १३ जना संक्रमित थपिएका हुन् । प्रयोगशालाले हिजो राती उनीहरुको रिपोर्ट महानगरमा पठाएको थियो । विराटनगर महानगरपालिका–११. . .
यस अघि गृह मन्त्रालयको सुचनाको आधारमा प्रकाशित समाचारमा विराटनगरमा निषेधाज्ञा भनिएपनि स्थानीय प्रशासनले जानकारी नभएको जनाएको हुँदा सुधारिएको । नयाँ समाचार पढ्नुहोस् । . . .
विराटनगर । कोरोना संक्रमणबाट बुधबार मोरङमा दुई जनाको मृत्यु भएको छ । विराटनगर ९ का एकजना र मोरङको रंगेली ८ का पुरुषको मृत्यु भएको हो । कोशी अस्पतालमा मंगलबार राति भर्ना भएका विराटनगर–९ का ४५ वर्षीय पुरुषको दिउँसो साढे १ बजे र रंगेली–८ निवासी पुरुषको अस्पताल ल्याईपु¥याउँदा मृत्यु भएको कोशी आइसोलेश�. . .