विराटनगर । विराटनगर महानगरपालिकाको ‘मदिरा बिक्री वितरण तथा नियमन कार्यविधी, २०७६’ विपरित जारी ‘मोरङ व्यापार संघ ट्रेड एक्स्पो’मा प्रचारप्रसार र बिक्री वितरण भएको भन्दै हामी सबैको युनाइटेड युथले स्थानीय सरकारको ध्यानाकर्षण गराएको छ । विराटनगर–२ शंकरपुरमा जारी एक्स्पोमा मदिरा बिक्री वितरणको लागि �. . .
काठमाडौं । सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । आज एक हजार तीन सय रुपैयाँ बढेपछि नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको हो । बिहीबार सुनको मूल्य तोलामा एक लाख २२ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बुधबार छापावाल सुन प्रतितोला एक लाख २० ह�. . .
इलाम । इलाममा एभोकाडो खेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ । थोरै मिहेनतमा धेरै आम्दानी लिन सकिने भएपछि जिल्लाका किसान यस खेतीतर्फ आकर्षित भएका छन् । माइजोगमाई गाउँपालिका–५ सोयाङका लक्ष्मण खत्रीले १२ रोपनी क्षेत्रफलमा एक सयभन्दा धेरै एभोकाडो लगाउनुभएको छ । “तीन वर्ष भएका बिरुवाले सामान्य उत्पाद�. . .
काठमाडौँ । नेपालमा एक वर्षको अवधिमा सुशासन प्रवद्र्धन, सेवा प्रवाह, तस्करी र अपराध नियन्त्रणमा आशाको सञ्चार छरिएको छ । सुशासन, सामाजिक न्याय तथा सेवा प्रवाहलाई उच्च प्राथमिकता दिएको सरकारले अपराध र तस्करी नियन्त्रणमा महत्वपूर्ण कदम चालेको छ । गत वर्ष यही समयमा राष्ट्रिय परिचयपत्र र राहदानी लिन नाग�. . .
इन्दु साह विराटनगर । विराटनगर महानगरपालिकामा उत्पादन भएको फोहोरको डम्पिङ ब्रम्हपुरामा हुन्छ । विराटनगर–६ को ब्रम्हपुरावासीका गुनासा भने फोहोर झैं थुप्रिए पनि सुनिदिने कोहि छैन । स्थानीय ५५ वर्षीया लिला कामत पन्ध्र वर्षदेखि फोहोरको दुर्गन्धले रोगब्याध लागेको बताउँछिन् । घर नजिकै डम्पिङ साइट हुँद. . .
विराटनगर । मुख्यमन्त्री केदार कार्कीले आफैँले टिकट काटेर मोरङ व्यापार संघले विराटनगरमा आयोजना गरेको ‘मोरङ व्यापार ट्रेड एक्स्पो’ काे बुधबार अवलाेकन गरेका छन् । एक्स्पाे आयाेजक माेरङ व्यापार संघले मुख्यमन्त्री कार्कीकाे निवासमा नै पुगेर एक ठेली पास दिएर अवलाेकनका लागि मंगलबार आमन्त्रण गरेका थि�. . .
विराटनगर । विराटनगर–६ ब्रम्हपुरा र सुनसरीको बर्जुगाउँपालिकालाई केशलिया खोलाले छुट्याएको छ । ठ्याक्कै केशलियाको किनार नजिक ब्रम्हपुरामा फोहोरको पहाड छ । भनौं, विराटनगर महानगरपालिकाको बिघ्न फोहोरको डंगुरले ब्रम्हपुराको समतल भू–भागलाई चुरे पर्वतमा रुपान्तरण गरेको छ । हेर्दा चुरे पर्वत देखिएपछि वा. . .
विराटनगर । विराटनगर महानगरपालीका वडा नम्बर ६ केशलियामार्गबाट स्रोत नखुलेको १९ लाख ९० हजार रुपैयाँसहित एक व्यक्ति पक्राउ परेका छन् । मोरङ प्रहरीले बुधबार दिउँसो विराटनगरको केशलियाबाट सुनसरी देवानगंज ५ साहेवगंजका ४९ बर्षिय सुरे प्रसाद साहलाई पक्राउ गरेको हो । प्रहरीले शंखा लागि सोधपुछ गर्ने क्रम. . .
विराटनगर । विराटनगर महानगरपालिकाको आयोजनामा शुक्रबारदेखि नौमती पञ्चेबाजासम्बन्धी तालिम सुरु भएको छ । तालिमको विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्कीले एक समारोहका बीच उद्घाटन गर्नुभयो । समारोहलाई सम्बोधन गर्दै उपमेयर कार्कीले महानगरले भौतिक संरचनाको विकास सँगसँगै अन्य क्षेत्र�. . .
विराटनगर । विराटनगर महानगरपालिकाद्वारा सञ्चालित महानगर बहुप्राविधिक शिक्षालयका प्राचार्य र सिटिईभीटीका कर्मचारीबीचको विवाद सतहमा आएको छ । सिटिईभीटीबाट खटिएकी संगीता पोखरेल र शिक्षालयका प्राचार्य ई.परिवेश पराजुलीबीच विवाद एक अर्कामा गालीगलौज र हात हालाहालसम्मको अवस्थामा पुगेको हो । प्राचार्य. . .
विराटनगर । विराटनगर महानगरपालिका-१५ ढाट स्थितबाट लागुऔषध ब्राउनसुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार दिउँसो लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउदै गरेको पैदल यात्री दिप्रुङ चुइचुम्मा गाउँपालिका-४ खोटाङका २५ बर्षीय मिलन राईलाई शंका लागी �. . .
झापा । नेपाल विद्युत् प्राधिकरणको प्रसारण लाइनमा झापा इनर्जी प्रालिबाट उत्पादित १० मेगावाट विद्युत जोडिएको छ। निजी क्षेत्रको सबैभन्दा धेरै क्षमताको यो सौर्य ऊर्जा परियोजना जिल्लाको शिवसताक्षी नगरपालिका–४ मा सञ्चालित छ। प्राधिकरणको दमक वितरण केन्द्रका प्रमुख परितोषकुमार चौधरीले प्राधिकरणको श�. . .