विराटनगर । झापा र सुनसरी जिल्लाका दुई छुट्टै स्थानबाट लागू औषध ब्राउन सुगरसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । चैत २४ गते झापाको मेचीनगर नगरपालिका-६ स्थितमा लागू औषध नियन्त्रण व्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा पैदल यात्री कमल गाउँपालिका-६ का २४ बर्षीय नवराज भट्टराईलाई �. . .
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेलले अहिलेको सरकारले जेनजी सम्झौता अक्षर सहित पालना गर्न आग्रह गरेका छन् । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा पहिलो चोटी सम्बोधन गर्दै उनले १० बुँदे सम्झौताको अक्षर सहित पालना नगरे स्वीकार्य नहुने बताए । उनले भने, ‘जुन जेनजी सम्झौता. . .
स्वस्तिका भट्टराई विराटनगर। सरकारले हप्तामा दुई दिन शनिबार र आइतबार सार्वजानिक दिन गरेको निर्णयले शैक्षिक संस्थाहरु प्रभावित बनेको गुनासो सम्बन्धित क्षेत्रका सरोकारवालाहरुको छ । बर्षभरी धेरै बिदा रहने र हप्तामा पनि दुइदिन बिदा दिनाले पाठ्यक्रम नसकिने र बिद्यार्थीको सिकाई प्रभावित हुने भन्दै नि�. . .
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद निशा डाँगीले भारतीय नम्बर प्लेटका सवारी साधनको नेपाल प्रवेशसम्बन्धी व्यवस्थाको दुरुपयोग भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् । बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद डाँगीले एकदिनको भन्सार ‘डे पास’ लिएर नेपाल प्रवेश गर्ने र फिर्. . .
काठमाडौं । सरकारले संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्न गठन गरेको कार्यदलको पहिलो बैठक आज बस्ने भएको छ । बैठक बुधबार दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्दैछ । मन्त्रिपरिषद्को २०८२ चैत १६ गतेको निर्णयअनुसार प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको संयोजक. . .
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आज विदेशी राजदूतहरुसँग सामूहिक भेटवार्ता गर्ने भएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शाहले दिउँसो १२ बजे राजदूतहरुसँग सामूहिक भेटवार्ता गर्ने भएका हुन् । यसअघि प्रधानमन्त्री भएलगत्तै विदेशी राजदूतहरूसँग एक. . .
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुउद्देश्यीय हलमा दिउँसो १ बस्ने भएको हो । आजकाे बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेरसम्बन्धी पत्र वाचन गरेर सुनाउने कार्यसूची छ । बैठकमा प्रधानमन्त�. . .
विराटनगर । अस्ताउदै गरेको सुर्य हेर्ने ठाँउ सप्ताकोशीको किनारामा ‘कोशी पर्यटन महोत्सव २०८२ भोलीबाट सुरु हुने भएको छ । कोशी प्रदेश भ्रमण वर्ष–२०८२ को अवसरमा पर्यटन मन्त्रालयले सुनसरीको वराहक्षेत्र ६ स्थित बोरावाध दक्षिण ठाकुरबारी छेउ कोशी किनारामा भोली चैत्र २५ गतेदेखी २७ गते सम्म हुने भएको हो । �. . .
विराटनगर । सरकारी कार्यालयमा बिचौलिया अन्त्य गर्ने सरकारको निर्णयले विराटनगरको मालपोत र नापी कार्यालयमा लेखापढी व्यवसायी संघको आन्दोलन छ । लेखापढी मात्रै नभई भू–सेवा केन्द्र पनि बन्द गरेर बसेका छन् । त्यसले दैनिक सेवा प्रभावित समेत बनाइरहेको छ । भू–सेवा दर्ता गरेरै नागरिकको लिखत तयार पार्ने, कागजा. . .
विराटनगर । नेपाल लेखापढी कानून व्यवसायी एशोसिएसन, इकाई समिति विराटनगरले भू–सेवा बन्द गरेपछि आजबाट मालपोत कार्यालय विराटनगरको कामकाजमा अवरोध पुगेको छ । राज्यले आफूहरूलाई अपराधी जस्तो व्यवहार गरेको र देशभर धरपकड जारी राखेको विरोधमा व्यवसायीहरूले आज मालापोत कार्यालय विराटनगरमा सेवा ठप्प पारेपछि से�. . .
काठमाडौं । राष्ट्रिय सभाको नवनियुक्त उपाध्यक्ष लिलाकुमारी भण्डारीले शपथ ग्रहण गरेकी छिन् । मंगलबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक समारोहकाबीच अध्यक्ष नारायणप्रसाद दाहालबाट शपथग्रहण गरेकी हुन् । एमाले सांसद भण्डारी सोमबार उपाध्यक्षमा निर्विरोध निर्वाचित भएकी थइन् । सोमबार बसेको र. . .
काठमाडौं । मंगलबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले बृहत्तर लुम्बिनी क्षेत्र विकास परियोजनाका लागि विश्व बैंकबाट विनियोजन हुने ८५ मिलियन अमेरिकी डलर बराबरको ऋण स्वीकृत गर्ने निर्णय गरेको छ। बैठकको निर्णय सुनाउँदै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावले अन्य निर्णयहरू पनि सार. . .