रबिन्द्र बराल रंगेली । मोरङको रंगेली नगरपालिका ४ आमतोलास्थित जनता माध्यमिक विद्यालयका विद्यार्थीलाई ज्वरोको समस्या देखिएपछि बिद्यालय बन्द गरेर स्वाब संकलन सुरु गरिएको छ । विद्यालयमा अध्ययनरत कक्षा १ देखी ६ सम्मका विद्यार्थीहरुमा ज्वरोको समस्या देखिएपछि विद्यार्थीको पीसीआर परीक्षणका लागि स्वा�. . .
विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रप्रति विद्यादेवी भण्डारीको संसद विघटनको असंवैधानिक कदम विरुद्ध सोमबार विराटनगरमा सर्वदलिय एकिकृत विरोध प्रदर्शन हुने भएको छ । नेकपा पार्टी कार्यालय तीनपैनीमा तीन दल सम्मिलित संयुक्त बैठकले असंवैधानिक आन्दोलनका विरुद्ध संयुक्त रुपमा विरोध र प्रत�. . .
विराटनगर । जर्बरजस्ती पैसा असुलेको आरोपमा विराटनगर–९ घोघापुलका मो.एजाज शेख पक्राउ परेका छन् । मोरङ प्रहरीमा उनी विरुद्ध जर्बरजस्ती रकम असुली गरेको भन्दै पीडितले जाहेरी दिएपछि प्रहरीले अनुसन्धानका लागि पक्राउ गरेको हो । मोरङका प्रहरी नायव उपरीक्षक सन्तोष खड्काले धाकधम्की दिएर रकम माग्ने गरेको पी�. . .
विराटनगर । विराटनगरको मलाय रोड कोशी कोभिड अस्पताल अगाडी २ वटा मोटरसाईकल एक आपसमा ठक्कर खादाँ एक जना गम्भिर घाईते भएका छन् भने अर्का एक जना सामान्य घाईते भएका छन् । सोमबार विहान ९ बजेको समयमा २ वटा मोटरसाईकल एक आपसमा ठक्कर हुदाँ महेश कुमार भनिने मोटरसाईकल चालक गम्भिर घाईते भएको मोरङ्ग प्रहरीले जनाएको. . .
विराटनगर । प्रदेश १ सरकारलाई नागरिक केयर सेन्टरले अत्याधुनिक कोभिड अस्पताल निर्माण गरी हस्तान्तरण गरेको छ । कोशी अस्पताल कोभिड १९ परिसरमा निर्माण गरिएको कोभिड अस्पताल मुख्यमन्त्री शेरधन राई र सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई केयर सेन्टरका संयोजक पवन सारडाले हस्तान्तरण गरे। निर्माण शुरु भएको �. . .
रंगेली । मोरङको रंगेली नगरपालिका ४ आमतोलास्थित जनता माध्यमिक विद्यालयका ६० जना भन्दा धेरै संख्यामा विद्यार्थीलाई उच्च ज्वरोको समस्या देखिएको छ । विद्यालयका कक्षा १ देखी ६ सम्मका विद्यार्थीहरुमा उच्च ज्वरोको समस्या देखिएको हो । विद्यालयमा अध्ययनरत कम उमेर समूह ८–१२ वर्षसम्मका विद्यार्थीमा उच्च ज. . .
विराटनगर । सरकारले सङ्घीय संसद्को प्रतिनिधिसभा विघटन गरेपछि आईतबार मुलुकभर नै त्यसको विरोध गर्दै नागरिकहरु सडकमा उत्रिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक, अलोकतान्त्रिक र निरङ्कुश कदम चालेको भन्दै प्रतिपक्षीदल काग्रेस सहित नेकपाका जनवर्गीय सङ्गठनका कार्यकर्ताहरूले आइतबार सडक. . .
विराटनगर । प्रधानमन्त्रीको सिफारिसमा रााष्ट्रपतिले संघीय प्रतिनिधिसभाको संसद बिघटन गर्नु भएसँगै त्यसको सर्वत्र विरोध सुरु भएको छ । जिल्लास्तरका राजनीतिक दल, प्राध्यापक र नागरिक समाज र बुद्धिजीवीहरुले दुईतिहाई नजिकको सरकार सञ्चालनन गरिरहेका दलका नेताले विषम् परिस्थितिमा लिइएको निर्णय गलत भएको आ. . .
विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गर्नु भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले आइतबार दिउँसो संसद विघटन गर्नु भएको हो । राष्ट्रपतिको कार्यालय शितल निवासले विज्ञप्ति जारी गर्दै संसद विघटन गरेको जानकारी दिएको छ। राष�. . .
विराटनगर । नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले प्रधानमन्त्री ओलीले संबैधानिक ‘कू’ गरेको आरोप लगाउनु भएको छ । नेपाल प्रेस युनियन मोरंगले आज (आईतबार) विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा काग्रेस कन्द्रीय सदस्य समेत रहेका कोईरालाले संसद विघटनको प्रस्ताव र्फिता लिन प्रधानमन्त्रीलाई आग्रह �. . .
विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बिघटनका लागि गरेको सिफारिस गैरसंवैधानिक रहेको नेकपा नेता तथा पूर्वमन्त्री लालबाबु पण्डितले दिनु भएको छ । आवर विराटनगरसंँग कुरा गर्दै नेता पण्डितले आइतबार ओलीले मन्त्रिपरिषद् बैठकबाट संसद बिघटनको सिफारिस गर्नु गैरसंवैधानिक भएको बताउनु भएको हो । ्अह�. . .
काठमाडौँ । मन्त्रिपरिषद्को आकस्मिक बैठकले संसद् विघटनका लागि सिफारिस गर्ने प्रस्ताव गरेको छ । आइतबार बसेको बैठकले संसद् विघटनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । ऊर्जामन्त्री वर्षमान पुनले संसद बिघटनका लागि सिफारिस गरिएको जानकारी दिनुभयो । यसअघि मन्त्रीहरुलाई समेत जानकारी �. . .