विराटनगर । उद्यमशीलता विकासमा टेवा पुर्याउने उद्देश्यका साथ मोरङको विराटनगरमा बिहीबार ‘स्टार्टअप उद्यमी हाटबजार’ को आयोजना हुने भएको छ । नवीनतम व्यावसायिक ज्ञान तथा सीपको प्रर्दशन र प्रर्वद्धनको लक्ष्यसहित बिहीबार विराटनगरस्थित उद्योग संंगठन मोरङ परिसरमा हाटबजारको आयोजना हुने भएको हो । ‘मेरो. . .
विराटनगर । व्यापार सहजीकरणका लागि मुख्य भन्सार बिन्दु बाहेक, मोरङका छोटी भन्सार राजश्व बृद्धि गर्ने भन्दा खर्च बढाउन मात्रै सञ्चालित रहेका छन् । जिल्लामा ६३ किलोमिटर खुल्ला सीमा क्षेत्रमा नौ वटा छोटी भन्सार छन् । जसमध्ये सञ्चालित ३ छोटी भन्सारको वार्षिक राजश्व संकलन, कार्यालय सञ्चालन खर्च भन्दा कम छ. . .
विराटनगर । सप्तकोसी डेभलपमेन्ट बैंकमा परिवारिक सञ्जाल तयार गरेर आर्थिक अपचलन भएको आशंका गरिएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नवीन सुवेदीकै योजनामा १६ करोड रुपैँया अपचलन भएको हुनसक्ने आशंका बढ्दै गएको हो । विराटनगरस्थित कर्पोरेट कार्यालयमा जनरल सर्भिस डिपार्टमेन्ट (जीएसडी) प्रमुखका हिम. . .
विराटनगर । पाँच दलीय गठबन्धनको प्रदेश १ सरकारले सरकारी ढुकुटी रित्तिने गरि मन्त्रालय विभाजनको आन्तरिक गृहकार्य थालेको छ । मुख्यमन्त्री राजेन्द्र राई नेतृत्वको प्रदेश १ सरकारले हाल कायम रहेको ७ मन्त्रालयलाई फुटाएर ११ देखि १३ वटा मन्त्रालयमा विभाजन गर्ने तयारी थालेको हो । गठबन्धन भित्रको खटपटले घोष. . .
विराटनगर । उद्योग संगठन मोरङले औद्योगिक क्षेत्रका समस्या समाधान गर्न ‘सिआईएम बिजनेस क्लिनिक’ कार्यन्वयनमा ल्याएको छ । आफ्ना सदस्य उद्योग प्रतिष्ठानका समस्यालाई एकिकृत गरि सम्बन्धीत निकायसम्म पु¥याएर सम्बोधनको सहजीकरण गर्न बिजनेस क्लिनिक सञ्चालनमा ल्याएको हो । उद्योग संगठन मोरङका अध्यक्ष सुयश �. . .
विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले विराटनगरस्थित कोशी अस्पताल अन्तर्गतको कोभिड–१९ उपचार केन्द्र अनुगमन गरेका छन् । कोभिड अस्पतालले दिईरहेको सेवा र आगामी दिनमा गर्नुपर्ने तयारीका विषयमा मन्त्री यादवले उपचार केन्द्रको अनुगमन गरेका हुन् । अनुगमनका क्रममा उनले कोभिड अस्पतालब�. . .
विराटनगर । नेपाली कांग्रेसको नवनिर्वाचित केन्द्रीय सदस्य तथा विराटनगर महानगरपालिका मेयर भीम पराजुली विजयी भएर गृहनगर विराटनगरमा आँउदा भव्य स्वागत गरिएको छ । लामो काठमान्डौको बसाईपछि सोमबार विराटनगर आईपुगेका मेयर भीम पराजुलीलाई विराटनगर एयरपोर्टमा नेपाली काँग्रेसका कार्यकर्ता तथा आफन्तजनले उ�. . .
विराटनगर । विराटनगरस्थित सप्तकोशी डेभलोपमेन्ट बैङ्क कर्पोरेट कार्यालयमा भएको घोटालाले चौतर्फी आशंका उब्जाएको छ । रेमिट शाखाका कर्मचारी हिमाल भट्टराईले विभिन्न व्यक्तिको नाममा रकम पठाएर अपचलन गरेको प्रमाणसहित नेपाल राष्ट्र बैंकमा परेको उजुरी सार्वजानिक भएसँग घोटाला प्रकरण थप रहस्यमय बनेको हो । . . .
विराटनगर । मोरङको विराटनगर महानगरपालिका–३ कञ्चनबारी स्थित माछापुच्छ्रे बैंकको एटिएम तोडफोडमा संलग्न १ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले मोरङको रतुवामाई नगरपालिका–५ बस्ने वर्ष २१ का पारस कालिकोटेलाई एटिएम तोडफोडको कसुरमा प्रक्राउ गरेको हो । आईतबार राती साढे ९ बजे एटिएम मेसिन तोडफोड भईरहे. . .
विराटनगर । विराटनगर भन्सार कार्यालय हुँदै दैनिक २०० मालवहाक सवारी औद्योगिक तथा व्यापारिक वस्तु लिएर नेपाल प्रवेश गर्ने गरेका छन् । भन्सार जाँचपासपछि मालवहाक सवारी, सुनसरी–मोरङ औद्योगिक करिडोर क्षेत्रको कच्चा तथा व्यापारिक प्रयोजनका वस्तु गन्तव्यसम्म छोडेर फर्कन्छन् । आईसीपीको व्यवस्थापन हेर्द. . .
विराटनगर । मोरङको जहदा गाउँपालिकाको अत्याधुनिक संरचना सहितको सुविधा सम्पन्न प्रशासनिक भवन निर्माण हुने भएको छ । कुल १० करोड ४५ लाख ३२ हजार ७ सय रुपैयाँको लागतमा गाउँपालिकाको भवन निर्माण हुने भएको हो । आईतबार पत्रकार सम्मेलन गर्दै गाउँपालिकाले प्रशासनिक भवन निर्माण सम्बन्धी जानकारी दिएको छ । जहदा–�. . .
विराटनगर । कोभिड महामारीका कारण दुई वर्षअघि सरकारले देशव्यापी लकडाउन जारी गर्यो । संक्रमण दर न्यून हुँदै गएपछि केही समयका लागि खुकुलो गरिएको लकडाउनमा सम्पुर्ण अधिकार स्थानीय प्रशासनलाई हस्तान्तरण भयो । लगत्तै कोभिडको म्युटेन्ट भेरिएन्ट सहितको महामारीको जोखिम बढ्दै गएपछि स्थानीय प्रशासनहरुले अ�. . .