संयुक्त राष्ट्र संघले रुस–युक्रेन वार्ताको स्वागत गर्दै सबै सम्झौताहरू ढिलाइ नगरी कार्यान्वयन हुने आशा व्यक्त गरेको छ । ‘हामी युक्रेनी र रुसी वार्ताकारहरू बीच हिजो बेलारुसमा दोस्रो चरणको वार्ताको क्रममा रिपोर्ट गरिएको सम्झौताको स्वागत गर्दछौं,’ राजनीतिक मामिलाका उपमहासचिव रोजमेरी डिकार्लोले श. . .
विराटनगर । विराटनगरको हिमालय रोड सौन्दर्यीकरण योजनाप्रति असन्तुष्ट स्थानीयले पछिल्लो समय निमार्ण कार्यमा ढिलाई भएको भन्दै विरोध जनाउन थालेका छन् । महानगरले सुचना निकालेरै योजनाको बोलपत्र आह्वान गर्दासम्म कसैले विरोध नगरेपनि संरचना ठडिन थालेपछि स्थानीय व्यावसायी र बासिन्दा त्यसको विपक्षमा दे. . .
विराटनगर । मुख्यमन्त्री राजेन्द्रकुमार राईले गरिबी र जातीय तथा लैङ्गिक विभेद अन्त्य नहुँदासम्म मानवअधिकार पूर्ण कार्यन्वयनमा आउन नसक्ने बताउनु भएको छ । मानव अधिकार उल्लंघनका घटना बढ्नुमा मुख्य कारण गरिबी रहेको मुख्यमन्त्री राईले बताउनु भएको हो । राष्ट्रिय मानवअधिकार आयोगको आयोजनामा शुक्रबारद�. . .
विराटनगर । कोशी अस्पताल विराटनगरमा पाँच महिनाको शिशुको मृत्युपछि तनाव उत्पन्न भएको छ । शुक्रबार बिहान विराटनगर—६ बह्रमपुराका ५ महिनाका शिशुको उपचारका क्रममा मृत्यु भएको हो । शिशुको उपचारका क्रममा मृत्यु भएपछि बिरामीका आफन्तले चिकित्सकको लापरवाहीले मृत्यु भएको भन्दै कारवाही माग गरेर प्रदर्शनम. . .
विराटनगर । दोस्रो संस्करणको मिल्स गोल्डकप हुने भएको छ । मिल्स गोल्डकप फुटबल ट्रष्टका आयोजनामा आउँदो चैत १२ देखि १९ गतेसम्म मिल्स गोल्डकप हुने भएको हो ।‘रानीमिल्स एरियाको एतिहासिक पहिचान गराऔ । अत्तित्त देखि वर्तमानसम्म फुटबल खेलको गरिमा बढाऔं’ भन्ने मुल नाराको साथ मिल्स गोल्डकप हुन लागेको ट्रस्ट�. . .
विराटनगर । मोरङ बुढीगंगा-३ स्थित प्रिमियर वायर्स अगाडिको सडकमा शंकास्पद अवस्थामा फेला परेको बम सेनाले निष्क्रिय पारेको छ । शंकास्पद अवस्थामा भेटिएको प्रेसर कुकर बम नै भएको पुष्टि पश्चात नेपाली सेनाले डिस्पोज गरेको हो । साँझको करिब साढे ५ बजे बम जस्तो देखिने शंकास्पद वस्तु देखेपछि स्थानीयले प्रहरी�. . .
विराटनगर । विराटनगरको मेन रोडमा रहेको सेन्ट्रल मल चौथो बर्षमा प्रवेश गरेको अवसरमा आफ्ना ग्राहक वर्गहरुलाई विशेष छुटको व्यावस्था गरेको छ ।भोली फागुन २० गतेबाट सेन्ट्रल मल तेस्रो बर्ष पुरा गरी चौथो बर्षमा प्रवेश गर्न लाग्दैछ । सेन्ट्रल मलका मेनेजर विशाल न्यौपानेका अनुसार बार्षिक उत्सवको अवसरमा सेन्�. . .
विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका-३ स्थित हुलास वायर अगाडि प्रेसर कुकर बम जस्तो देखिने शंकास्पद वस्तु फेला परेको छ । हुलास वायर अगाडि सडकमा उक्त शंकास्पद वस्तु फेला परेको हो । साँझको करिब साढे ५ बजे बम जस्तो देखिने शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए । कुनै अप्रिय घटना हुन नदिन घटनास्थ. . .
विराटनगर । पूर्वी तराईको नगदे बाली जुटको २० वर्षपछि नयाँ जातको बीउ उत्पादन गरिएको छ । जुट अनुसन्धान केन्द्र इटहरीले जेआरओ–५२४ जातको जुट परीक्षणबाट नयाँ इटहरी–४, इटहरी–६ र इटहरी–८ जातको बीउ सिफारिस गर्ने तयारी सुरु गरेको हो । जुट अनुसन्धान केन्द्र इटहरीका कार्यक्रम संयोजक तिर्थ रिजालले बी गुणस्तर न�. . .
रूसी सेनाले युक्रेनको रणनीतिक रूपमा महत्त्वपूर्ण शहर खेरसन कब्जा गरेको न्यु योर्क टाइम्सले युक्रेनी अधिकारीहरूलाई उद्धृत गर्दै उल्लख गरेको छ । ‘शहर घेरिएको छ,’ खेरसनका मेयर इगोर कोलिखाएभले सो कुरा जनाएको युक्रेन मिडिया आउटलेट द किभ इन्डिपेन्डेन्टले बताएको छ । कोलिखाएभले भने कि दक्षिणी क्षेत्रीय �. . .
विराटनगर । विराटनगरको मेन रोडमा रहेको सेन्ट्रल बजार चौथो बर्षमा प्रवेश गरेको अवसरमा आफ्ना ग्राहक वर्गहरुलाई विशेष छुटको व्यावस्था गरेको छ । आगामी फागुन २० गतेबाट सेन्ट्रल बजार तेस्रो बर्ष पुरा गरी चौथो बर्षमा प्रवेश गर्न लाग्दैछ । सेन्ट्रल बजारका मेनेजर गिरीस राठीका अनुसार फागुन २० गते शुक्रबार �. . .
विराटनगर । नोबेल मेडिकल कलेज एण्ड शिक्षण अस्पताल विराटनगरमा एमबीबीएस १५ औं ब्याजमा भर्ना हुनुपर्ने विद्यार्थीले माइतघरमा रिले अनसन सुरु गरेका छन् । एमबीबीएस स्नातक तहमा कलेज प्रशासनले अतिरिक्त शुल्क बुझाउन दिएको दवाव र त्यसपछि भएको आन्दोलनले समेत निष्कर्ष निकाल्न नसकेपछि विद्यार्थीहरुले कलेज स�. . .