विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षकको सम्पर्क पहिचानमा पर्नु भएका मोरङ अदालतका एक जना न्यायाधीशलाई कोरोना संक्रमण पुष्टि भएको छ । कोशी अस्पतालको ल्याबमा स्वाब परीक्षण गर्दा न्यायधिशमा कोरोना संक्रमण पुष्टि भएको हो । अदालतमा सूचना अधिकारी युवराज पौडेलका अनुसार न्यायधिशसहित. . .
विराटनगर । जिल्ला सुरक्षा समिति मोरङको बैठकले विराटनगर महानगरपालिका वडा नम्बर ९ को आंशिक क्षेत्रमा सिल गरेको छ । आइतबार एकै परिवारका ११ जनासहित १२ जनामा कोरोना संक्रमण पुष्टि भएपछि सिल गरिएको हो । गुद्री बजारदेखि पूर्वमा हनुमान मन्दिर (बिप्लट), जलजला मोड, पश्चिम भट्टाचौक, उत्तरमा शनिमन्दिर, दक्षिणमा . . .
विराटनगर । कोरोना संक्रमितहरुको व्यवस्थापनका लागि निजी अस्पताल र होटललाई समेत आवश्यकता अनुसार आईसोलेशन बनाउने सकिने भएको छ । कोरोना क्राइसिस मेनेजमेन्ट प्रदेशस्तरीय कमिटी (सिसिएमसी)को आइतबार साँझ सम्पन्न बैठकले जिल्ला अस्पताल र स्वास्थ्य केन्द्रहरुमा आइसोलेसन वार्ड स्थापना गर्ने र आवश्यकता अनु. . .
विराटनगर । प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले आइतबार ५ वटा विधेयक प्रमाणीकरण गर्नु भएको छ । प्रदेश सभाबाट पारित प्रदेश स्तरमा फर्म दर्ता, नवीकरण तथा अन्य व्यवस्था गर्नका लागि बनेको विधेयक र प्रदेश सार्वजनिक सडकको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरिएका हुन् । यस्तै प्रदेश औद्यो. . .
विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका अन्तर्गत टंकीसिनवारीमा सञ्चालित आरती स्ट्रिप्स प्रा.लि.मा कार्यरत १८ जना मजदुरमा कोरोना संक्रमण पुष्टि भएपछि उद्योगमै आईसोलेशन गरिने भएको छ । बुढीगंगा गाउँपालिकाले उद्योगमा कार्यरत मजदुरलाई उद्योग परिसर भित्रै आईसोलेशनमा राख्ने निर्णय गरेको हो । उद्योगमा �. . .
विराटनगर । भारत लैजाँदै तस्करीको २३ तोला सुनसहित सशस्त्र प्रहरीले विराटनगर–१७ का एकजनालाई नियन्त्रणमा लिइएको छ । प्रहीले विराटनगर–१७ घर भएका श्यामल सेन गुप्तालाई प्रहरीले १६७ ग्राम सुनसहित पक्राउ गरेको हो । पक्राउ परेका गुप्ता भरिया रहेपनि सुन तस्करीका मुख्य कारोबारी भने खुलेको छैन । गुप्ता�. . .
विराटनगर । संक्रमितको संख्या दैनिक बढ्दै गएपछि स्थानीय तहले आफ्नै नागरिकलाई कसरी सुरक्षा दिने भन्ने निर्णय गर्न सकिरहेका छैनन् । पछिल्लो समयमा कोरोना संक्रमित पुष्टि भएपनि अस्पताल वा कुनै निश्चित क्षेत्रमा आइसोलेशन गर्न नसकिएका नागरिक १६९ जना रहेका छन् । तर, मोरङ रंगेली नगरपालिकाले भने आफ्ना नागर. . .
विराटनगर । प्रदेश १ मा शनिबार ६१ जना कोरोना संक्रमित थपिएका छन् । मोरङ जिल्लामा ४८, सुनसरीमा १० जना रहेका छन् । त्यस बाहेक ३ जना प्रदेश १ बाहिरका जिल्लाका हुन् । विराटनगरका २६ पुरुष ७ महिला, बुढीगंगाका १२ पुरुष, धनपालथान, कटहरी र उर्लाबारीका १–१ जना महिला, सुनसरीको धरानका २ महिला २ पुरुष, दुहवीका ३ पुरुष १. . .
विराटनगर । पाँचदिन अगाडी गत साउन १६ गते कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि ढुक्क हुनु भएका डिभिजन वन कार्यालय मोरङका प्रमुख बिशाल घिमिरेको साउन २१ गते गरिएको परीक्षणमा कोरोना भाईरस (कोभिड–१९) रिपोर्ट पोजेटिभ आयो । शरिरका जोर्नीहरु दुख्ने र हल्का ज्वरो आएपछि कोशी अस्पताल विराटनगरमा उहाँले स्वा�. . .
विराटनगर । मोरङको रंगेली नगरपालिका–७ मा एकै दिन २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । रंगेलीमा शुक्रबार २९ जनामा कोरोना संक्रमण पुष्टि भएकामध्ये ७ नम्बर वडाका १७ जना पुरुष र ६ जना महिलामा संक्रमण पुष्टि भएको नगरपालिकाले जानकारी दिइएको छ । यसैगरी रंगेलीको ६ नम्बर वडाका ३ जना र ४ नम्बर वडाका २ जना र ५ म�. . .
विराटनगर । पछिल्लो २४ घण्टामा विराटनगरमा मात्रै ३२ संक्रमित थपिएका छन् । विराटनगरमा २४ पुरुष र ८ महिलामा संक्रमण पुष्टि भएको हो । मोरङमा शुक्रबार ६४ जना संक्रमित थपिएका छन् । जसमा रंगेलीका २३ महिला र ६ पुरुष गरि २९, बुढीगंगामा २ पुरुष र कटहरीमा एक महिलामा संक्रमण पुष्टि भएको हो । प्रदेश १ मा ६७ जना कोरो. . .
विराटनगर । कोशी अस्पताल विराटनगरमा थप एकजनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि शुक्रबार बिहान अस्पताल पु¥याइएका विराटनगर–९ गुद्रीका ५८ वर्षीय पुरुषको मृत्युपछिको रिपोर्ट पोजेटिभ आएको हो । कोशी अस्पतलाका आइसोलेन इन्चार्ज डा. लक्ष्मीनारयण यादवका अनु. . .