विराटनगर । महेन्द्र मोरङ क्याम्पस व्यवस्थापन संकाय तोडफोड प्रकरणमा संलग्नको पहिचान हुन नसकेपनि प्रशासनले विद्यार्थीहरुको माग सम्बोधन गर्ने सहमति गरेको छ । बुधबार बसेको त्रिपक्षीय वार्ताको निर्णय बमोजिम क्याम्पस प्रशासनले बिबिएमका विद्यार्थीहरुलाई ५ दिनभित्र कम्प्युटर ल्याबको व्यवस्था गरिदि�. . .
विराटनगर । विराटनगर महानगरपालिकाको फोहोर व्यवस्थापनलाई प्रभावकारी बनाउन भन्दै तीनवटा कम्पनिलाई जिम्मेवारी दिएपनि समस्या जस्ताको त्यस्तै छ । महानगरपालिकालाई उत्तरी, मध्य र दक्षिणी क्षेत्रमा विभाजन गरेर फोहोर व्यवस्थापनको काम सुरु गरिएको हो । पाँचवर्ष अगाडी वेष्ट मेनेजमेन्ट ग्रुप नेपाल प्रा.लि.�. . .
विराटनगर । प्रदेश १ को राजधानी विराटनगरमा पहिलोपटक कमिकोस क्याफे एण्ड स्टोर सञ्चालनमा आएको छ । विराटनगर–९ मेनरोडस्थित राष्ट्रिय वाणिज्य बैंक छेउमा उक्त क्याफे एण्ड स्टोर सञ्चालनमा आएको हो । बुधबार विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले क्याफे एण्ड स्टोरको उद्घाटन गरेका हुन् । क्याफे एण्ड स्�. . .
विराटनगर। विराटनगर भन्सार कार्यालयले मालवस्तु लिएर आउने मालवहाक सवारीका चालक तथा सहयोगीको स्क्रिनिङ्ग सुरु गरेको छ । कोभिड–१९ को ओमिक्रोन भेरियन्टको जोखिमलाई मध्यनजर राख्दै भारतबाट नेपाल प्रवेश गर्ने मालवहाक सवारीका चालक तथा सहचालक र सहयोगीको स्क्रिनिङ्ग सुरु गरेको हो । भन्सार कार्यालयका अधिक�. . .
काठमाडौं । सरकारले कोभिड–१९ को ओमिक्रोन भेरियन्टको जोखिमलाई मध्यनजर राख्दै अत्यावश्यक काम बाहेक विदेश भ्रमण नगर्न आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले बुधबार विज्ञप्ति जारी गर्दै ओमिक्रोन भेरियन्टको संक्रमणलाई दृष्टिगत गर्दै अत्यावश्यक काम बाहेक �. . .
विराटनगर । आज ३४ औं विश्व एड्स दिवस नेपालमा विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । यसवर्ष दिवसको नारा ‘असमानता हटाऔं, एड्स अन्त्य गरौँ’ भन्ने तय गरिएको छ । विश्व एड्स दिवस हरेक वर्ष डिसेम्बर महिनाको १ तारिखका दिन मनाईन्छ । सन् १९८८ मा संयुक्त राष्ट्र संघको महासभाले हरेक वर्ष डिसेम्बर १ का दिन य�. . .
विराटनगर । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत प्रदेश नं १ को प्रदेश अधिवेशको तयारी पूरा भएको छ । अधिवेशन आयोजक समितिका संयोजक नेपाली कांग्रेसका केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाको अध्यक्षतामा बुधबार प्रदेश राजधानी विराटगरमा बसेको बैठक अधिवेशन सम्बन्धी तयारी र आयोजनाबारे छलफल गरेको हो । . . .
विराटनगर । दक्षिण अफ्रिकामा देखिएको कोरोना भाइरसको ‘नयाँ भेरियन्ट’ युरोप हुँदै भारतसम्म आईपुगेको छ । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन निकै संक्रामक रहेकोले यसबाट सुरक्षा अपनाउन स्थानीय तहहरुले आग्रह गरेका छन् । यसअघि फैलिएको डेल्टा भेरियन्टभन्दा यो पाँच गुणा संक्रमण बढी संक्रामक रहेको वैज्ञानिक�. . .
विराटनगर । विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसको व्यवस्थापन संकायमा तोडफोड भएको छ । बाहिरी पोशाकमा आएका केही विद्यार्थीहरुको समुहले व्यवस्थापन संकायमा तोडफोड गरेका हुन् । क्याम्पसले कम्प्युटर ल्याबको व्यवस्था नगरिदिँदा आक्रोशित बिबिएमका विद्यार्थीहरुले मङ्गलबार क्याम्पस प्रशासन र व्यवस्थ�. . .
विराटनगर । नेपाली काँग्रेसका आन्तरिक निर्वाचनमा शक्ति, पैसा र अनैतिक ढंगको व्यवहार प्रदर्शन गरिएको आरोप लगाइएको छ । नेपाल काँग्रेस १४ औं महाधिवेशन अन्तर्गत मोरङ जिल्लाको सभापति निर्वाचनमा अमर्यादित गतिविधि भएको आरोप संस्थापन पक्षले लगाएको हो । मंगलबार सभापतिको उमेद्वारको मत परिणाम सार्वजानिकसँ. . .
विराटनगर । नेपाली काङ्ग्रेस मोरङ जिल्लाको सभापति पदमा डा. शेखर कोइराला पक्षका डिगबहादुर लिम्बू दोस्रो पटक विजयी भएका छन्। देउवा क्याम्पका प्रत्याशी दिलीप गच्छदारलाई ४ सय ८१ मतले पछि पार्दै लिम्बू दोस्रो पटक जिल्ला सभापतिका पदमा निर्वाचित भएका हुन्। निर्वाचन परिणामअनुसार लिम्बूले १ हजार ९ सय ६ मत र . . .
विराटनगर । विराटनगर भन्सार कार्यालयबाट चालु आर्थिक वर्षको पहिलो चौमासिकमा सबैभन्दा तेल प्रशोधित तेल निकासी भएको छ । भन्सार कार्यालयको तथ्यांक अनुसार पहिलो नम्बरमा प्रशोधित भटमासको तेल र दोस्रो नम्बरमा पाम तेल रहेका हुन् । पहिलो चौमासिक अवधिमा ८ अर्ब ५३ करोड ६४ लाख मूल्यको ३८ हजार १ सय ८९ टन भटमासको �. . .