विशेष

बिशेषज्ञ सेवा सहित विराटनगरमा सञ्जीवनी डेन्टल केयरको अर्को शाखा सञ्चालनमा

विराटनगर । विराटनगर–७ गहेली मार्गस्थित सञ्जीवनी डेन्टल केयर सेन्टरको अर्को शाखा सञ्चालनमा आएको छ । दन्त उपचार सम्बन्धी बिशेषज्ञ सेवा सहित आईतबारदेखि नेपाल टेलिकम पछाडि सञ्जीवनीको नयाँ शाखा सञ्चालनमा आएको हो । आईतबार एक औपचारिक कार्यक्रमका बिच डेन्टल केयर सेन्टरको उद्घाटन गरिएको छ । सञ्चालनमा आए�. . .


निगम र पेट्रोलियम व्यवसायीबीचको सहमतिपश्चात् पेट्रोलियम पदार्थको बिक्रीवितरण सहज

काठमाडौं । केही दिनदेखि पेट्रोलपम्पमा देखिएको चर्को लाइन हटेको छ । नेपाल आयल निगम र पेट्रोलियम व्यवसायीबीचको सहमतिपश्चात् पेट्रोलियम पदार्थको बिक्री वितरण सहज बनेको हो । निगम र आन्दोलनरत राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिबीच शनिबार पेट्रोलियम पदार्थको बिक्रीवितरण सहज बनाउने सह. . .


नेपाल त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा च्याम्पियन

विराटनगर । मध्यक्रमका ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीले आलरान्डर प्रदर्शन गरेपछि नेपाल त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा च्याम्पियन बनेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा सोमबार भएको फाइनल खेलमा पपुवा न्युगिनी (पीएनजी) लाई ५० ले हराउँदै नेपाल च्याम्पियन बनेको हो । नेपाल, पीएनजी र . . .


विराटनगर विमानस्थलमा बन्नेभयो ‘कन्भेयर बेल्ट’

विराटनगर । विराटनगरसहित देशका तीनवटा विमानस्थलमा ‘कन्भेयर बेल्ट’को सुविधा थप गर्ने प्रक्रिया बढेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले विराटनगर, नेपालगञ्ज र धनगढी विमानस्थलमा एकैपटक कन्भेयर बेल्ट निर्माणको प्रक्रिया अगाडी बढाएको हो । विमानस्थमा जहाजबाट यात्रु ओर्लेपछि लगेजका लागि पर्खनुपर्ने . . .


बुढिगंगा गाउँपालिकामा मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु

विराटनगर । मोरङको बुढिगंगा गाउँपालिका-२ टंकीसिनवारीमा मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । आईतबार राती करिब ९ बजे टंकीसिनवारी चोकमा को १७ प ७६७२ नम्बरको मोटरसाईकल आफैँ अनियन्त्रीत भई दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल चालक ईटहरी-१९ खनारका २२ बर्षीय अनिस कार्कीलाई उपचारको लागी बिराट म�. . .


जयनगर–कुर्था रेल सेवा : पहिलो दिन सबै सिट भरिभराउ

जनकपुर । जयनगर–कुर्था रेल सेवा नियमित सञ्चालन सुरु भएसँगै स्थानीय उत्साहित भएका छन् । भारतको नयाँ दिल्लीबाट शनिबार प्रधानमन्त्री शेरबहादुर देउवा र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीले रेल सेवाको शुभारम्भ गर्नुभएको थियो । आइतबार बिहान ८ः३० मा हिँडेको रेल जनकपुर स्टेशनमा झण्डै १०ः१५ मा आइपुगेको �. . .


झगडिया पक्रेर कर्तव्य ज्यानमा संलग्नको खोजी

विराटनगर । नोबेल मेडिकल कलेजमा कार्यरत मेडिकल अफिसर डा. विजय यादवको मृत्यु वा हत्या रहस्यमय रहेको बेला प्रहरीले आठजनासँग सोधपुछ गरिरहको छ । घटनामा संलग्न हुनसक्ने आशंकामा प्रहरीले ८ जनालाई नियन्त्रणमा लिएको हो । सप्तरीको विष्णुपुर गाउँपालिका- १ का मृतक यादव विराटनगर ४ नोबेल अगाडि डेरा बसेको घरको कम. . .


कानुनले दिएको गर्छु : मोरङका एसपी कोइराला

विराटनगर । प्रहरी उपरीक्षक शान्तरिाज कोइरालाले कानुनले तोकेको जम्मिेवारी पूरा गर्न आफू प्रतविद्ध रहेको बताएका छन् । मोरङमा जिम्मेवारी लिएर आएका एसपी कोइरालाले पत्रकारसँग भेटघाट कार्यक्रम राखेर प्रहरीलाई कानुनले दिएको अधिकार कार्यन्वयन गर्ने बताएका हुन् । सञ्चारकर्मीसँगको अन्तरक्रिया एवम् पर�. . .


डाक्टर मृत फेला परेको विषयमा सत्य, तथ्य पत्ता लगाउन नोबेल अस्पतालको माग

विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालको अर्थोपेडिक विभागमाकार्यरत डा. विजयकुमार यादवको मृत्यु भएको विषयमा अनुसन्धान गरी सत्य, तथ्यपत्तालगाउन अस्पतालले माग गरेको छ । नोबेल अस्पतालकानिर्देशकडा.राजेश नेपालले आइतवार एक विज्ञप्ती जारी गर्दै डा. यादवको मृत्युको विषयमा यथाशिघ्र अनुसन्धान गर�. . .


विराटनगरको एयरपोर्ट रोड सौन्दर्यकरणको काम सुरु

विराटनगर । विराटनगर एयरपोर्ट रोडको सौन्दर्यकरण गर्ने काम सुरु भएको छ । उपभोक्ता समितिमार्फत २०६९ साल जेठ मसान्तसम्ममा काम सम्पन्न गर्ने गरि आइतबार यसको शुभारम्भ गरिएको हो । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले सौन्दर्यकरण कार्यको शिलन्यास गर्नु भएको उपभोक्ता समितिका अध्यक्ष पुण्य प्रसाद �. . .


गफमै सिमित विराटनगरमा आकाशे पुल

विराटनगर । विराटनगर महानगरपालिका क्षेत्रमा बन्ने भनिएका आकाशे पुल निर्माण कार्य गफमै सिमित भएको छ । कञ्चनबारी, बरगाछी र भट्टीमोडको घाँस चौकमा शिलन्यास गरिएको आकाशे पुल निर्माण विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीको कार्यकालमा गफ मात्रै हुने भएको हो । सरोकारवालासँग परामर्श नै नगरि स्थान, ढा�. . .


बाह्रलाख ३८ हजार बालबालिकालाई टाइफाइड रोग विरुद्धको खोप लगाइने

विराटनगर । प्रदेश १ मा १२ लाख ३८ हजार ३८७ जनालाई टाइफाइड रोग विरुद्धको खोप लगाईने भएको छ । आगामी चैत २५ गतेदेखि २०७९ बैशाख १८ गतेसम्म १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई खोप लगाईने भएको हो । स्वास्थ्य निर्देशानालय धनकुटाका निर्देशक ज्ञानबहादुर खड्काका अनुसार प्रदेश १ मा पाँचवर्षमुनीका २ लाख ४७ �. . .