विराटनगर । प्रदेश नं. १ को राजधानी विराटनगरमा आयोजना हुन लागेको ‘मोरङ व्यापार संघ ट्रेड एक्स्पो–२०२२’ को सम्पुर्ण तयारी पुरा भएको छ । चैत्र १८ गतेदेखि २६ गतेसम्म विराटनगर–२ स्थित शंकरपुर मार्गमा आयोजना हुन लागेको एक्स्पोको सम्पुर्ण तयारी पुरा भएको हो । बिहीबार मोरङ व्यापार संघमा पत्रकार सम्मेलन गर�. . .
करण केसीले ह्याट्रिकसहित ५ विकेट लिनुका साथै दीपेन्द्रसिंह ऐरीले अर्धशतक बनाएपछि नेपालले बिहीबार त्रिदेशीय ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा पपुवा न्युगिनी (पीएनजी)लाई ३७ रनले हराएको छ । योसँगै नेपालले एक खेलअघि नै फाइनलमा स्थान बनाएको छ । नेपालले यसअघि पीएनजीलाई १५ र मलेसियालाई ६ वि�. . .
इटहरी । इटहरी वडा नम्वर १७ मा जननेता मदन भण्डारीको पूर्णकदको सालिक सहित मदन वाटिका उदघाटन गरिएको छ । इटहरी उपमहानगरपालिकाले निर्माण गरेको पूर्ण कदको सालिक सहितको वाटिका पूर्व मुख्यमन्त्री भीम आर्चायले उदघाटन गर्नुभयो । उहाँले समकालिन नेपाली राजनीतिका सवैभन्दा उच्च राजनेता मदन भण्डारीको सालिक नि�. . .
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाल सबै जातजाती तथा धर्मावलम्बीको साझा फूलबारी भएको बताउनु भएको छ । नेपाल विश्व हिन्दू महासङ्घले बिहीबार काठमाडौँमा आयोजना गरेको हिन्दू अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्नुहुँदै उहाँले हाम्रो संविधानले सबै जातिको अध�. . .
विराटनगर । भारतको सीमावर्ती रेल-स्टेसन बथनाहाबाट विराटनगर बुधनगरको आइसिपीसम्म कोलकाता बन्दरगाहबाट कार्गोरेल ल्याउने पहल अगाडी बढेको छ । भारतको रेल विभागले आईसिपीसम्म काम सम्पन्न भएको क्षेत्रमा कार्गोरेल ल्याउनसक्ने संभाव्यता बारे स्थलगत निरीक्षण सुरु गरेको हो । भारतीय रेल-वे विभाग अन्तर्गत एन�. . .
विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले सर्वसाधारणले इजाजत लिएर राखेका हतियार बुझाउन आग्रह गरेको छ । स्थानीय नर्विाचनको सुरक्षा व्यवस्थालाई ध्यान दनि भन्दै मोरङ प्रशासनले आफूसँग भएका हतयिार बुझाउन सर्वसाधारणलाई आग्रह गरेको हो । प्रमुख जल्लिा अधकिारी काशीराज दाहालले चैत मसान्तसम्म हतयिार बुझ�. . .
विराटनगर ।सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका-४ बस्ने ३७ बर्षीय चन्द्र राई आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ परेका छन् । बुधबार राती करिब ७ बजेको समयमा राईले आफ्नै ३७ बर्षीया श्रीमती मनिला राईलाई खुकुरी प्रहार गरी हत्या गरेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट ख. . .
झापा । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन सम्पन्न गर्न प्रदेश नं १ का दश पालिकाको निर्वाचन अधिकृतमा महिलालाई खटाएको छ । प्रदेशमा १३७ पालिका रहेका छन् । आयोगद्वारा नियुक्त निर्वाचन अधिकृतमा महिलाको सङ्ख्या ज्यादै कम हो । आयोगले प्रदेश नं १ का १४ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृत नियुक्त गरिसकेक. . .
विराटनगर । इन्धन बिक्री वापतको कमिसन र ढुवानी भाडा बृद्धि नगरिएको भन्दै पेट्रोलियम डिलर एशोसिएशन र पूर्वाञ्चल पेट्रोलियम ढुवानी महासंघले आन्दोलनको घोषणा गरेसँगै विराटनगरका पम्पहरुमा इन्धन भर्नेको लाइन बढ्न थालेको छ । अभाव हुने भयमा रहेका उपभोक्ताले पम्पहरुमा लाइन बसेर आफ्ना सवारी साधनमा इन्धन भ. . .
विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ ले स्वदेशी उद्योगको संरक्षणका निम्त्ति विद्युत प्राधिकरणको अघोषित लोडसेडिङ अन्त्य गर्न माग गरेको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै महासंघले अघोषित लोडेसेडिङका कारण उद्योगधन्दा तथा कलकारखानाहरु धरासायी हुने अवस्थामा पुगेको भन्दै लोडसेडिङ अबिल�. . .
विराटनगर । नेपाल पत्रकार महासंघ मोरङले षष्टिका बस्नेत सुचनाको अधिकार र प्रोत्साहन पुरस्कार–२०७८ पत्रकारद्वय गजेन्द्र बुढाथोकी र देवनारायण साहलाई प्रदान गरेको छ । बुधबार नेपाल पत्रकार महासंघको ६७ औं स्थापना दिवसको अवसरमा मोरङ शाखाले उनीहरुलाई सो पुरस्कार प्रदान गरेको हो । पुरस्कृत हुने बुढाथोकी . . .
काठमाडौं । सरकार र नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानीमा चितवनको राप्ती नगरपालिका-६ स्थित हर्दीमा निर्माण भएकोे पूर्वी चितवन १३२/३३/११ केभी सबस्टेसनको उद्घाटन गरिएको छ । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार हर्दीमा आयोजित कार्यक्रममा सबस्टेसनको उद्घाटन गर्नुभएको छ । चितवन�. . .