विशेष

जसपाबाट विराटनगरको मेयर/उपमेयरमा आठजनाको नाम सिफारिस

विराटनगर । जनता समाजवादी पार्टीले विराटनगरले मेयर/उपमेयर ८ जना उमेदवारको नाम सिफारिस गरेको छ । विराटनगर महानगर समितिले दुईजना केन्द्रीय सदस्यसहित आठजनाको नाम सिफारिस गरेको हो । महानगर समितिका अध्यक्ष अमरेन्द्र यादवले गठबन्धन दलबीच वार्ता भईरहेकोले अहिले मेयर/उपमेयर भनेर लेखिएपनि सिफारिस भएकाहर�. . .


विराटनगरमा राजीनामा दिने जनप्रतिनिधिको लर्को

विराटनगर । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा विराटनगर महानगरपालिकाका विभिन्न वडामा पुनः जनप्रतिनिधिको उमेदवार बन्नका लागि राजीनामा बुझाउनेको लर्को लागेको छ । बिहीबार १४ जना जनप्रतिनिधिहरुले पदबाट राजीनामा दिएका थिए । सर्वोच्च अदालतले स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न बहालवाला �. . .


आईपीएलमा सट्टेवाज लगाउने विराटनगरका दुईजना पक्राउ

विराटनगर । भारतमा भईरहेको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सट्टाबाजी खेल खेलाउने र खेल्ने गरेको आरोपमा मोरङ प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । विराटनगर-६ निवासी सचिनकुमार साह र विराटनगर-९ का भुपेन्द्रकुमार साहलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनीहरु विरुद्ध सट्टाबाजी कसुरमा पाँच. . .


सुरु भयो एसईई, मोरङबाट १८ हजार ४ सय ९६ विद्यार्थी सहभागी

विराटनगर । माध्यामिक शिक्षा परीक्षा (एसईई) आजबाट सुरु भएको छ । आज पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा हुँदैछ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार आजबाट सुरु एसईई वैशाख २० गतेसम्म सञ्चालन हुनेछ । कोरोना महामारीका कारण शैक्षिक सत्र २०७६ र २०७७ मा विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनकै आधारमा प�. . .


प्रदेश १ का केहि स्थानहरुमा हल्का वर्षाको सम्भावना

विराटनगर । नेपालमा अहिले विहार र पश्चिम बङ्गालमा आसपास रहेको न्यून चापीय रेखाको प्रभावका साथै स्थानीय वायुको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र प्रदेश १ का साथै देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागको मौसम �. . .


विराटनगरमा स्थापना भयो प्रमुख निर्वाचन अधिकृतको कार्यालय, आचारसंहिता कार्यन्वयनमा कडाई

विराटनगर । स्थानीय तह निर्वाचनका लागि मोरङमा प्रमुख निर्वाचन अधिकृतको कार्यालयसहित जिल्लाका १७ स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय बिहीबार स्थापना गरिएको छ । विराटनगर महानगरपालिकाको निर्वाचन हेर्ने गरि विराटनगरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय शनिहाटस्थित रेडक्रस भवनमा स्थापना गरिएको ह. . .


खेलाडीलाई स्वास्थ्य बीमा र रेडकार्ड सुविधा दिईने

विराटनगर । प्रदेश खेलकुद विकास बोर्डले राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलमा भाग लिएका खेलाडीको स्वास्थ्य बीमा गर्ने कार्यक्रम अगाडी सारेको छ । बोर्डको बैठकले ११ बुँदे कार्ययोजना तयार पार्ने निर्णय गर्दै खेलाडीलाई सुविधा प्रदान गर्ने निर्णय गरेको हो । प्रदेश १ सरकार र सामाजिक विकास मन्त्रालयको समन्�. . .


मोरङमा एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा

विराटनगर । वैशाख ९ गते अर्थात् शुक्रबारदेखि सुरु हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को सम्पूर्ण तयारी पूरा भएको छ । कोरोना महामारीका कारण शैक्षिक सत्र २०७६ र २०७७ मा विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनकै आधारमा परीक्षा बोर्डले एसइईको नतिजा सार्वजनिक गरेको थियो । जिल्ला शिक्षा समन्वय समि. . .


गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि विधिवतरुपमा सञ्चालनमा

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७४ वर्षपछि मुलुकभित्र अर्को नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको भैरहवा (रुपन्देही) मा निर्माण गरिएको बहुप्रतिष्ठित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि विधिवतरुपमा सञ्चालन�. . .


अक्सिजन प्लान्ट विस्फोट हुँदा १ जनाको मृत्यु ,५ जना घाइते

काठमाडौं । ललितपुरस्थित सगरमाथा अक्सिजन प्लान्टमा विस्फोट भएको छ । बिहीबार बिहान भएको विष्फोटमा परेर १ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । मृत्यु हुनेमा ४५ वर्षीय भारतीय नागरिक बृजकुमार महतो रहेको र बाँकी ५ जना घाइतेमध्ये एक जनाकाे अवस्था गम्भीर रहेको ललितपुरका एसपी सिद्धिविक्रम शाहले जा. . .


मोरङबाट एसईई दिने अठार हजार विद्यार्थी

विराटनगर । यस पटक ,मोरङका सामुदायिक तथा संस्थागत गरी जम्मा ३ सय ८८ विद्यालयबाट १८ हजार ४ सय ९६ परीक्षार्थी माध्यमिक परीक्षा (एसईई) मा सहभागी हुने भएका छन् । जसमा नियमित साधारणतर्फ १७ हजार ८ सय ५१ जना र प्राविधिकतर्फ ५ सय ६० छन् भने ग्रेडवृद्धि गर्ने ८५ जना परीक्षार्थीले परीक्षामा सहभागिता जनाउने शिक्षा �. . .


जिल्लामा आज निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिदैं

विराटनगर । मोरङका सबै स्थानीय तहमा बिहीबार निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने तयारी गरिएको छ । कार्यालय स्थापनाको सबै तयारी पूरा भएको हो । आसन्न स्थानीय तह निर्वाचनलाई लक्षित गरेर चुनावसँग सम्बन्धित कार्यक्रमहरु गर्न मुख्य निर्वाचन अधिकृतसहित निर्वाचन अधिकृतको कार्यालयहरु स्थापना गरेर सञ�. . .