विशेष

विराटनगर-५ को वडाध्यक्षमा २७ बर्षीय निरौला र सदस्यमा दाहालको स्वतन्त्र उम्मेदवारी

विराटनगर । स्थानीय तह निर्वाचनका निम्त्ति मनोनयन दर्ताको आज दोश्रो दिन विराटनगर–५ बाट २ युवाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । विराटनगर–५ बाट वडाध्यक्षमा २७ वर्षीय शुभम निरौलाले सोमबारको पहिलो उम्मेदवारी दर्र्ता गराएका हुन् । सोमबार विराटनगरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निरौला सहि. . .


विराटनगरको मेयरमा नेपाली काँग्रेसबाट नागेश कोइराला

विराटनगर । नेपाली कांग्रेसले विराटनगर महानगरपालिकाको मेयरमा नागेश कोइरालालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले कोइरालालाई मेयरको टिकट दिएसँगै उनको स्वागतमा विराटनगरका काँग्रेस कार्यकर्ता तयार भएका छन् । मेयरको उम्मेदवारका लागि वर्तमान मेयर भीम पराजुली, केन्द�. . .


विराटनगरको उपमेयरमा एमालेबाट शिल्पा कार्की, फेशन डिजाइनरदेखि राजनीतिमा सक्रिय महिला

विराटनगर । नेकपा एमालेबाट विराटनगर महानगरपालिकाको उपमेयर, उम्मेदवार शिल्पा निराला कार्की महानगर कमिटी उपाध्यक्ष हुन् । उनी विराटनगरमा सफल व्यवसायी, कुशल फेशन डिजाइनरको रुपमा समेत परिचित छिन् । त्यस बाहेक राजनीतिमा सक्रिय महिलाको भूमिकामा सधैं अगाडी रहेकी शिल्पा एमालेबाट विराटनगरको उपमेयरमा अगाड�. . .


नेकपा एमालेबाट विराटनगर मेयरका उम्मेदवार सागर थापाको यस्तो छ राजनीतिक पृष्ठभूमि

विराटनगर । नेकपा एमालेले विराटनगर महानगरपालिकामा मेयरको उम्मेदवार बनाएका सागर थापा नेकपा एमाले विराटनगर महानगरका अध्यक्ष हुन् । विराटनगरमा रहेर लामो समयसम्म पार्टीको सक्रिय राजनितिमामा रहेका थापा युवा माझमा लोकप्रिय मानिन्छन् । सामान्य जीवनयापन र महानगरवासीका घर पुग्ने नेताका रुपमा परिचित थापा. . .


सातौँ भूकम्प स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदै

काठमाडौं । गोरखा भूकम्पको सातौँ स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । वि.सं. २०७२ वैशाख १२ गते मध्याह्न ११ः५६ बजे गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७.६ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पले काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, नुवाकोट, धादिङ. . .


एमालेले विराटनगरको टुङ्ग्यायो मेयर र उपमेयर, थापा र कार्कीलाई अगाडी सारियो

विराटनगर । नेकपा एमालेले विराटनगर महानगरपालिकाको मेयर र उपमेयरका उम्मेदवार टुंग्याएको छ । मेयरमा एमाले विराटनगरका अध्यक्ष समेत रहेका सागर थापा र उपमेयरमा महानगर कमिटी उपाध्यक्ष शिल्पा निराला कार्कीलाई उम्मेदवार बनाउने निर्णय भएको हो । नेकपा एमालेका मोरङका सचिव रुपेश खतिवडाले राती अबेर महानगरक. . .


मोरङको ग्रामथानमा जुवा खालबाट ६ लाख ४१ हजारसहित सातजना पक्राउ

विराटनगर । मोरङको ग्रामथाम गाउँपालिका–४ कटहराबाट जुवा खेलिरहेको अवस्थामा सातजनालाई प्रहरीले नियन्त्रणमा लिइएको छ । जुवा खाल चलिरहेको सुचना पाएपछि जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलिले ६ लाख ४१ हजार ३१५ रुपैँयासहित उनीहरुलाई नियन्त्रणमा लिइएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी. . .


विराटनगर महानगर प्रमुखमा ३ जना सहित अन्य पदमा ५१ जनाको उम्मेदवारी

विराटनगर । आसन्न स्थानीय तहको निर्वाचनका निम्त्ति मोरङको विराटनगरमा साँझ ५ बजेसम्म ५१ जनाले उम्मेद्वारी दर्ता गराएका छन् । विराटनगरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार महानगर प्रमुखमा ३, वडाध्यक्षमा १७ र वडा सदस्यमा ३१ जनाले मनोनयन दर्ता गराएका हुन् । महानगर प्रमुखमा स्�. . .


विराटनगरको मेयरमा नागेश कोईराला फाईनल, भोलि उम्मेदवारी दिने

विराटनगर । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका निम्ति विराटनगरको मेयरमा सत्ता गठबन्धनबाट नागेश कोईरालाले टिकट पाएका छन् । लामो समयको छलफलपछी आईतबार दिउँसो नेपाली कांग्रेसका जिल्ला उपाध्यक्ष रहेका कोईरालाले मेयरको टिकट पाएका हुन् । उनको पक्षमा डा. शेखर कोईरालाले लबिङ गर्दै आएका थिए । विराटनग�. . .


विराटनगरको मेयरमा उमेश यादवको स्वतन्त्र उम्मेदवारी

विराटनगर । जनता समाजवादी पार्टी परित्याग गरेका उमेश यादवले विराटनगरको मेयरका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । आईतबार विराटनगरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उनले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।शनिबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै उनले पार्टीको साधारण सदस्य समेत नरह�. . .


मेयर उठ्न एमालेका दुईजना प्रदेश सांसदले दिए राजीनामा

विराटनगर । नेकपा एमालेबाट प्रदेश सभामा निर्वाचित दुईजना सदस्यले राजीनामा दिएका छन् । इलाम सुर्योदय नगरपालिकाका कजिमान कागते र झापा मेचीनगरका गोपालचन्द्र बुढाथोकीले संसद सचिवालयमा राजीनामा बुझाएका हुन् । कागते सुर्योदय नगरपालिकान इलाममा र बुढाथोकी झापाको मेचीनगरमा मेयरको उमेदवारी दिने भएका छन्. . .


मनोनयन दर्ता सुरु, विराटनगरको तीन वडामा ६ जनाको उम्मेद्वारी

विराटनगर । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि विराटनगर महानगरपालिकाका ३ वडामा ६ जनाको उम्मेदवारी परेको छ । आईतबार दिउँसो १२ बजेसम्म ३ वडाध्यक्ष र ३ जना सदस्यले उम्मेदवारी दर्ता गरेका हुन् । विराटनगर १० को अध्यक्षमा माधवराज वाग्लेले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् । वाग्ले २०७४ सालको . . .