विशेष

सुनसरीको भोक्राहा गाउँपालिकामा राहत गोदाममा, गरिब तथा बिपन्न परिवार जिल्लै

विराटनगर बैसाख ३ , सुनसरी जिल्लाको भोक्राहा गाउँपालिका वडा नम्बर ७ का जनप्रतिनिधि तथा कर्मचारीले सर्वसाधारणसंग लकडाउनमा सवारी पास बनाइदिने भन्दै पैसा लिएको घटना सार्वजनिक हुन नपाउदै फेरी उक्त गाउपालिकाले अहिलेसम्म एक जना नागरिकलाई पनि राहत वितरण नगरेको खुल्न गएको छ । सरकारले स्थानीय तह मार्फत बि. . .


विराटनगरमा अनावश्यक बाहिर निस्किए यस्तो हुन सक्छ तपाइको पनि अवस्था (फोटो फिचर)

विराटनगरमा सडकमा बिना काम निस्कनुभयो भने प्रहरीले तपाइलाई तपाइको सवारीसाधन सहित समातेर घाम मै उभियाउने छ । लकडाउनमा कडाइ गरेसंगे मोरङ प्रहरीले मानिसहरुको चहलपहलमा कडाइ गरेको हो । हेर्नुहोस तस्बिर : तस्बिर : शुशील शाह /ओबी. . .


सप्तरीमा दुई जनामा आरडिटि परिक्षणमा कोरोना पुष्टि, पिसिआर परिक्षण गर्न धरान पठाइयो

लहान- दिल्लीको निजामुद्दीन स्थित तबलिकी जमातमा सहभागी भएर फर्केका सप्तरीका आठ जनामध्ये दुई जनामा कोरोना पोजिटिभ पुष्टि भएको छ। गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा गरिएको र्‍यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी) परीक्षणबाट दुई जना कोरोना पोजिटिभ पुष्टि भएको हो। 'हामीले सात जनाको आरडीटी टेष्ट गर्दा �. . .


विराटनगरमा युवा व्यवसायीले बनाए “सेनिटाइजर बुथ”,कोरोना रोकथाममा भुमिका खेल्ने विश्वास

विराटनगर बैशाख २, विश्वभर कोरोनाको महामारीले सबैलाई सताएको छ । महामारी नियन्त्रण तथा रोकथामको लागि नेपाल लगायत विश्वमा विभिन्न तरिका अपनाउने काम भइरहेको छ । यस्तै , कोरोनाबाट जोगिन विराटनगरमा नै ‘सेनिटाइजेसन बुथ' तयार गरिएको छ । विराटनगरका युुुुवा व्यवसायीको समुुुहको प्रयासमा उक्त बुथ तयार गरिएको �. . .


थपियो लकडाउन : वैशाख १५ गतेसम्म लकडाउन लम्ब्याउने निर्णय

मन्त्रिपरिषद्को बैठकले दुईसाता लकडाउन लम्ब्याएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख १५ गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले जानकारी दिए । उनका अनुसार लकडाउनलाई अझै कडा बनाउने निर्णय भएको छ । त्यस्तै सरकारले वैशाख १८ गतेसम्म स. . .


काठमाडौका एकै परिवारका दुई जनामा कोरोना पुष्टि, संख्या १६ पुग्यो

काठमाडौं, वैशाख २ गते । पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टमा बस्ने एकै परिबारका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । लण्डनबाट चैत ५ गते आई सो अपार्टमेन्टमा बसोबास गर्ने एकै परीवारका तीन जनामा कोभिड १९ को संक्रमण हुन सक्ने सम्भावना विचार गरी सोमबार आरडीटी विधिबाट परीक्षण गर्दा दुई ज. . .


सुनसरी भोक्राहामा जनप्रतिनिधिको लुट:पास बनाइदिने भन्दै सर्वसाधारणसंग पैसा असुली

विराटनगर बैशाख २ , सुनसरी जिल्लाको भोक्राहा गाउँपालिका वडा नम्बर ७ का जनप्रतिनिधि तथा कर्मचारीले सर्वसाधारणसंग लकडाउनमा सवारी पास बनाइदिने भन्दै पैसा लिएको घटना सार्वजनिक भएको छ । सोही वडाका वर्ष २४ का लिलम यादव सुत्केरी भएर धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको बेला अस्पता�. . .


विराटनगरमा अत्याधिक भिड हुदै आएको “गुद्री बजार” बन्द गराइयो

विराटनगर बैशाख २ , विराटनगर- ११ जनपथ टोलमा रहेको तरकारी तथा फलफुल बिक्रि वितरण हुने "गुद्री" बजार बन्द गरिएको छ  । बैशाख १ गतेबाट उक्त बजार बन्द भएको हो । गुद्रीमा केहि दिन देखि अत्याधिक भिड बढेको हुनाले कोरोना भाइरसको जोखिम बढ्ने भन्दै सचेत गराउन आवर विराटनगरले समाचार सम्प्रेषण गर्दै आएको थियो । सामाज. . .


प्रदेश नं. १ मा कोरोना भाइरसका शङ्कास्पदको परीक्षणमा ६७० जनाको रिपोर्ट नेगेटिभ

विराटनगर, वैशाख २ गते । प्रदेश नं. १ मा कोरोना भाइरसका शङ्कास्पद विरामीको परीक्षणमा सोमबारसम्ममा ६७० जनाको रिपोर्ट नेगेटिभ देखिएको छ । थ्रोट स्वाब नमूना सङ्कलन गरिएका २३३ जनाको नमूनामध्ये पिसिआर मेशिसनमा परीक्षण गर्दा २१३ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने ३५७ जनाको ¥यापिड डायग्नोष्टिक टेष्ट (आरडिट�. . .


काठमाडौंमा एकै परिवारका तीन जनामा कोरोना संक्रमणकाे आशंका

काठमाडौं, वैशाख १ गते । काठमाडौंको पेप्सीकोलास्थित सन सिटी अपार्टमेन्टमा एकै परिवारका तीन जनामा कोरोना संक्रमणकाे आशंकामा उपचारका लागि प्रहरीले पाटन अस्पताल पठाएको छ । प्रहरीले अहिले सो अपार्टमेन्टमा सुरक्षा दिइरहेको महानगरीय प्रहरी परिसरका प्रवक्ता हाेमिन्द्र बोगटीले बताउनुभयो । सो परिवारक. . .


थप २ जनामा कोरोना संक्रमण , १४ पुग्यो नेपालमा संक्रमित संख्या

काठमाडौं, वैशाख १ गते । नेपालमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमित संख्या १४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा नेपालमा संक्रमित संख्या १४ पुगेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो उहाँका अनुसार कैलालीको लम्किचुहा नगरपालिकाकी बासिन्दा ६�. . .


कैलालीमा थप एक महिला कोरोना संक्रमित , नेपालमा संख्या १३ पुग्यो

कैलाली । कैलालीमा थप एक महिला कोरोना संक्रमित भेटिएकी छन् । जिल्लाको लम्कीचुहा नगरपालिका १ भरुवाकी  महिलामा कोरोना पोजेटिभ देखिएको हो । लम्कीचुहा बहुमुखी क्याम्पसको क्वारेन्टाईनमा राखिएकी ती महिलाको र्‍यापिड टेष्टमा नेगेटिभ देखिए पनि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा परीक्षण गर्दा �. . .