विशेष

सेनाका सिपाहीले गरे गोली हानी आत्महत्या

महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिका–९ प्रकौलीमा अवस्थित नेपाली सेनाको रणभीम गण (ब्यारेक)मा आज बिहान नेपाली सेनाका एक सिपालीले आफैँलाई गोली हानी आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार रामेछाप जिल्लाको लिखु तामाकोशी ग�. . .


सशस्त्र द्वन्द्वमा बेपत्ता भएका ३१ व्यक्ति सकुशल भेटिए

नेपालमा चलेको १० वर्षे सशस्त्र द्वन्द्वमा बेपत्ता भएका ३१ व्यक्ति सकुशल अवस्थामा परिवारको सम्पर्कमा आएका छन् । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले उजुरीको छानबिनका लागि पीडितको परिवारलाई भेट्ने क्रममा ती व्यक्ति परिवारसँग सकुशल अवस्थामा रहेको पाइएको हो । “बेपत्ता व्यक्तिको परिवारसँग भेट्न. . .


यि हुन् आज नवनियुक्त मन्त्रीहरु

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् गठन गर्नुभएको छ । नेपालको संविधानको धारा ७६ (५) अनुसार नियुक्त प्रधानमन्त्री देउवाले नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) बाट दुईदुई मन्त्री नियुक्त गर्नुभएको हो । नवनियुक्त मन्त्रीमा बालकृष्ण खाँड गृह, ज्ञानेन्द्रबहादुर कार्की कानू�. . .


जनार्दन शर्मालाई अर्थ मन्त्रालयको जिम्मा

नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का स्थायी समिति सदस्य जनार्दन शर्मा अर्थमन्त्रीमा नियुक्त हुनुभएको छ । सर्वोच्च अदालतको सोमबारको फैसलापछि गठन भएको शेरबहादुर देउवा नेतृत्वको सरकारमा शर्मा राजनीतिक जीवनमा चौथो पटक मन्त्रीको रुपमा नियुक्त हुनुभएको हो । यसअघि, विसं २०६५ मा शान्ति ताथ पुनःन�. . .


छोरी जन्मेपछि हत्या गरेर गाड्ने आमाबाबुसहित हजुरबुबा र हजुरआमा पक्राउ

विराटनगर । श्रीमानको अनुपस्थितिमा बसेको गर्भबाट छोरी जन्मिएपछि नवजात शिशुको हत्या गरेर गाडेको आरोपमा रंगेलीमा दम्पति आमाबाबुसहित मावली पट्टीका हजुरबुबा र हजुरआमा पक्राउ परेका छन् । आमाबाबु, हजुरबाबु र हजुरआमा मिलेर नवजात शिशुको हत्या गरेर गाडेको खुलेपछि उनीहरुलाई पक्राउ गरि अनुसन्धान सुरु गरिएक. . .


नवनियुक्त प्रधानमन्त्रीद्वारा पद तथा गोपनियताको शपथ

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनियताको शपथ लिनु भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज मंगलबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ गराउनु भएको हो । शपथ ग्रहण समारोहमा नेकपा-माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टर�. . .


जापानले नेपाललाई सोह्र लाख खोप दिने

जापान सरकारले कोभ्याक्स सुविधाअन्तर्गत जापानमै उत्पादित कोभिड–१९ विरुद्धको एस्ट्रा जेनिका खोपको १६ लाख मात्रा नेपाललाई प्रदान गर्ने घोषणा गरेको छ । जापानका विदेशमन्त्री मोतेगी तोसिमित्सुले आज घोषणा गरेअनुरुप नेपाललाई प्राप्त हुने खोप आवश्यक प्रक्रिया पूरा गरेर चाँडोभन्दा चाँडो नेपाल ल्याइने . . .


कानूनको सर्वोच्चता र विधिको शासनलाई अङ्गीकार गर्दै बाहिरियौँ : नेम्वाङ

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले निर्वतमान मन्त्री वसन्त नेम्वाङलाई बिदाइ गरेको छ । मन्त्रालयमा आयोजित एक समारोहमा सचिव हरि बस्याल, उच्च पदस्थ कर्मचारी एवं विभाग, प्राधिकरण, समिति र संस्थानका पदाधिकारीले मन्त्री नेम्वाङलाई बिदाइ गर्नुभएको हो । कार्यक्रममा निर्वतमान मन्त्री नेम्वाङले संसदीय प. . .


नेप्सेमा दोहोरो अङ्कको वृद्धि, आज दिनभरीको सेयर कारोबार यस्तो

धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १६.३४ बिन्दुले उकालो लागेर दुई हजार ८७१.०३ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.७४ बिन्दुले उकालो लागेर ५३९.५१ मा पुगेको छ । कूल २२३ कम्पनी. . .


विराटनगरमा ५२ जनासहित प्रदेश १ मा ३९७ संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा आज ३९७ जना कोरोना संक्रमित थपिएका छन् । झापामा १५६, सुनसरीमा ११४, मोरङमा ९४, इलाम र धनकुटामा ७–७, ते¥हथुम र उदयपुरमा २–२, संखुवासभा र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका १४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । झापाको विर्तामोडमा ४७, मेचीनगर र कनकाईमा २५–२५, भद्रपु�. . .


इलाममा न्यायधीशकै क्वाटरमा महिलाको हत्या, हत्या आरोपमा प्रहरीका असई पक्राउ

विराटनगर । उच्च अदालत विराटनगर, इलाम इजलासमा कार्यरत महिला कर्मचारीको हत्यामा संलग्न भएको आरोपमा नेपाल प्रहरीका असई पक्राउ परेका छन् । महिला कर्मचारी बिमलाकुमारी पराजुलीको हत्या आरोपमा इलाम इजलासका न्यायाधीशको सुरक्षागार्ड ३५ वर्षीय युवराज बानियाँ पक्राउ परेका हुन् । बानियाँ नेपाल प्रहरीका असई �. . .


विराटनगरको भईरहेको विद्युत अवरुद्धको कारण यस्तो

विराटनगर । विराटनगरका विभिन्न क्षेत्रमा गत २२ गते यता दिनभरीको विद्युत अवरुद्ध भईरहेको छ । विभिन्न क्षेत्रमा बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म भईरहेको विद्युत अवरुद्धको कारण उपकरणको मर्मत र अपग्रेडेसन रहेको छ। मोरङको टंकीसिनवारी स्थित रहेको ३३-११ के.भी सव स्टेशनमा नयाँ ब्रेकर राख्नुपर्ने भएका कारण भ�. . .