विशेष

सिंघिया खोला संरक्षणको अभियान शुरु, सरसफाई अभियान, बृक्षरोपणदेखि तटबन्धसम्म

विराटनगर । विराटनगरको पूर्वमा रहेको सिंघिया खोला संरक्षणको अभियान शुरु भएको छ । सिँघिया खोलाको अस्तित्व चुनौतीपूर्ण रहेकाले यसको संरक्षणको उपायका विषयमा विराटनगरमा अन्तरक्रिया गरिएसँगै अभियान शुरु गर्न लागिएको हो । कार्यक्रममा प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले सिंघिया खोलाक. . .


विराटनगरमा असई मापसे सहित ड्युटीमा, डिएसपीले लिए नियन्त्रणमा

विराटनगर । मापसे (मादक पदार्थ सेवन ) गरेर ड्युटी गरिरहेको अवस्थामा प्रहरी सहायक निरीक्षक भेटिएपछि कार्वाही प्रक्रिया अघि बढेको छ । विराटनगरको बरगाछी प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक (असइ) तारा बहादुर बस्नेतलाई ड्युटीमा मापसे गरेको अवस्थामा भेटिएको हो । ड्युटीमा आफै मादक पदार्थ सेवन गरेर �. . .


श्रीमतीसँग अबैध सम्बन्ध राख्ने छिमेकीको हत्या, श्रीमान –श्रीमती प्रहरी नियन्त्रणमा

नसीम अन्सारी । सुनसरी (ईनरुवा) । अर्काकी श्रीमतीसँग अबैध यौन सम्बन्ध राख्ने एक ब्यक्तिको हत्या भएको छ । हत्यामा संलग्न दम्पतीलाई प्रहरीले पक्राउ गरी सार्बजनिक गरेको छ । इनरुवा नगरपालिका वडा नम्बर ३ सोमबारेहाट जिल्ला अदालत नजिकै बस्ने ४० बर्षिय कारी यादवको हत्या भएको हो । यादवले छिमेकी अनिता पंडितसं�. . .


दुरुपयोग हुँदैछन् सरकारी गाडी, विराटनगरमा एउटै मोटरसाईकलमा चार जना यात्रु

विराटनगर । विराटनगरको ब्यस्त बजार गोल्छा चोकबाट एउटा मोटरसाईकल अघि अघि थियो । त्यो मोटरसाईकलमा चालक सहित चारजना यात्रु थिए । एउटै मोटरसाईकलमा चार जना यात्रु त्यो पनि भिडभाडका बिच भन्ने लाग्यो । अनी अघि हिँड्दै गरेको मोटरसाईकललाई विस्तारै पछाडी पार्न खोजेँ अनी नम्बर हेरेँ सरकारी रहेछ । को १ ब १५७७ नम्�. . .


बलात्कार आरोपित अनेरास्ववियुका केन्द्रीय सदस्य राई पुर्पक्षका लागि जेल चलान

काठमाडौं, ६ मंसिर । बलात्कार आरोप लागेका इन्द्रहाङ राई पुर्पक्षका लागि जेल चलान भएका छन् । अनेरास्ववियुका केन्द्रीय सदस्य तथा रत्न राज्यलक्ष्मी क्याम्पसका स्ववियु सचिव रहेका राईले साथीको बहिनीलाई करणी गरेको आरोप लागेका राईलाई सातदेखि दसवर्षसम्मको जेल सजायको मागदाबी गर्दै काठमाडौं जिल्ला अदालतले . . .


प्रधानमन्त्री केपी ओलीको राष्ट्रवाद देखाउने दाँत मात्रै हो : देउवा

पोखरा , ६ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीको राष्ट्रवाद देखाउने दाँत मात्रै भएको बताएका छन् । शुक्रबार नेपाल डेमोक्र्या्टिक लयर्स एसोसियसनको वार्षिक साधारणसभाको शुक्रबार उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री देउवाले कालापानी प्रकरणमा आ�. . .


सेवाग्राहीसँग ५ लाख घुस लिँदालिँदै सिरहाका मालपोत प्रमुख रंगेहात पक्राउ

सिरहा, ६मंसिर । सिरहा जिल्लाका मालपोत कार्यालय प्रमुख रामबाबु मण्डललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले सेवाग्राहीसँग घुस स्वरुप पाँच लाख रुपैयाँ लिँदालिँदै रंगेहात पक्राउ गरेको छ । सुकुम्बासीको जग्गा सम्बन्धी कागजात माग्न आएका सेवाग्राहीसँग मण्डलले घुस मागेपछि एक हप्ता अगाडि आयोग. . .


मेरिल्याण्ड कलेज विराटनगरका बिद्यार्थी बेलायतको विश्वबिद्यालयबाट दीक्षित भए

विराटनगर मंसिर ६ , विराटनगरमा रहेको मेरिल्याण्ड कलेज विराटनगरका दोसो ब्याचका विद्यार्थी स्नातक तहको व्यवस्थापन डिग्री बिए अनर्स ईन्टरनेशनल बिजनेस म्यानेजमेन्टको डिग्रीबाट दीक्षित भएका छन् । वेलायतको व्लभरह्याम्टन विश्वविद्यालयवाट सम्वन्धन प्राप्त सो कलेजले चार वर्ष अध्ययन पश्चात बिद्यार्थी�. . .


लाईन मिलाएर मोटरसाईकलबाट भारत तर्फ मरिच तस्करी, १६ बोरा मरिच नियन्त्रणमा

विराटनगर । मोरङको जहदा गाउँपालिका–१ तारिगामाबाट प्रहरीले बिहीबार भारतीय मोटरसाइकलमा राखेर भारत लग्दै गरेको अवस्थामा १६ बोरा मरिच बरामद गरेको छ । बिहान १० बजे अढाई लाख मूल्य बराबरको चार सय २५ किलोग्राम मरिच बरामद भएको हो । पक्राउ परेको मरिच डीएल ३ एसएभी २१५०, बीआर ५० बी २६०४, बीआर ३८ के ५१३२ नम्बरको मोट�. . .


दुवई पठाईदिने भन्दै गाँउका ७ जना युवाबाट लाखौं ठगी गर्ने गिरेन्द्र विराटनगरबाट पक्राउ

विराटनगर,५ मंसिर । दुवई पठाइदिने भन्दै गाउँका ७ जना युवासँग पैसा उठाएर भागेका एक व्यक्तिलाई बुधबार राति विराटनगरबाट पक्राउ गरिएको छ । सुनसरीको हरिनगरा गाउँपालिका–४ का ३५ वर्षीय गिरेन्द्र साह विराटनगर महानगरपालिका–१४ जतुवाबाट पक्राउ परेका हुन् । विदेश पठाइदिने भन्दै सात जना युवासँग प्रतिव्यक्ति. . .


चतराधाममा लाग्ने महाकुम्भ मेला विश्वमै स्थापित : वालसन्त

विराटनगर ५ मंसिर । नेपालका प्रथम जगत गुरु वालसन्त मोहन शरण देवाचार्य महाराजले चतराधाममा लाग्ने महाकुम्भ मेला विश्वमै स्थापित भएको वताउनु भएको छ । प्राचिन हरिद्धार चतरा सुनसरीले विहीबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलननमा उहाँले चतराधाममा लाग्ने महाकुम्भमा नेपाल सरकार तथा भारतका एक दर्जन ध. . .


विराटनगर रानीमा विद्यार्थीको ‘भारतीय विस्तार’ विरुद्ध विरोध ¥याली प्रर्दशन

विराटनगर, ५ मंसिर । भारतीय विस्तार विरुद्ध विराटनगरमा विद्यार्थीहरुले विरोध ¥याली प्रर्दशन गरेका छन् । विद्यार्थीहरुले ‘भारतीय सहयोग चाहिदैन, सिमा मिच्न पाइदैन’ लगायतको प्ले कार्ड सहितको नेपाली झन्डा बोकेर नारा लगाउँदै विराटनगरमा विरोध ¥याली प्रर्दशन गरेका हुन् । विराटनगर– १५ मिल्स एरिया स्थित �. . .