विशेष

मोरङमा देउसी भैलो राति १० बजेसम्म

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले देउसी, भैलो जस्ता मनोरञ्जनात्मक क्रियाकलाप राति १० बजेसम्म मात्र सञ्चालन गर्न अनुमति दिने निर्णय गरेको छ । स्थानीय सुरक्षा समितिको आज बसेको बैठकले चाडपर्वको बेलामा जुवातास खेल्ने तथा मदिरा सेवन गरी शान्तिसुरक्षामा खलल पु¥याउने जो कोहीलाई कानूनको दायरामा. . .


टंकीसिनवारीमा ट्याङ्करले स्कुटरलाई ठक्कर दियो, स्कुटर चालकको अबस्था गम्भीर

विराटनगर । टंकीसिनवारीमा रहेको एसिया आयल निगम अगाडी ट्याङ्करले स्कुटरलाई ठक्कर दिएको छ । पेट्रोल पम्पबाट नजिकै नेमुवा तर्फ जाँदै गरेको ट्याङ्करले ठक्कर दिएको हो । ना ४ ख २४४१ नम्बरको ट्याङ्करले को २४ प ४२८९ नेमुवाबाट आउँदै गरेको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक गम्भीर घाईते भएका छन् । गम्भीर घाईतेक. . .


अहिलेको तिहारमा त्यो रमाइलो कहाँ !

 यलु जोशी शरद ऋतुको उल्लास, त्यसमाथि सयपत्री ढकमक्क फुल्दा, मखमलीको बैजनी रङ मुस्कुराउँदा कसको मन पुलकित नहोला र ! खेत–बारी र पाखा–पखेरामा फुलेका सयपत्री र मखमलीले मन मात्र पुुलकित गराउँदैनन्, उज्यालोको चाड तिहारलाई पनि आमन्त्रण गर्छन् । यतिबेला तिहारको रौनक सबैतिर छाइसकेको छ । बजारमा झिलिमिली बत्त�. . .


हराएका मोबाइल फेला पारेर इटहरी प्रहरीले धनीलाई फिर्ता दियो

इटहरी । इलाका प्रहरी कार्यालय इटहरीले हराएका २४ थान मोबाइल बरामद गरी सम्बन्धित धनीलाई जिम्मा लगाएको छ। प्रहरीले शनिबार हराएका ती मोबाइल सम्बन्धित धनीलाई बोलाएर जिम्मा लगाएको हो। प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले विभिन्न कम्पनीका ती मोबाइलको अभिलेख खोजी सम्बन्धित धनीलाई बुझाइएको हो। इलाका . . .


यमपञ्चक अन्तर्गत आज काग तिहार पर्व मनाइँदै

विराटनगर ।  यमपञ्चक अन्तर्गत आज (शनिबार) काग तिहार पर्व मनाइँदैछ। काग तिहारमा कागको पूजा गरी मीठामीठा परिकार खान दिने चलन छ। कार्तिक कृष्ण त्रयोदशीका दिन काग तिहार पर्व मनाइन्छ। कागलाई यमराजको दूत मानिन्छ। कार्तिक कृष्ण त्रयोदशीकै दिन शुरु हुने यमपञ्चक भने यस वर्ष तिथिको घटबढका कारण शुक्रबार बेलुकी�. . .


प्रदेश १ को मध्यमकालीन खर्च संरचना

मीना भण्डारी नेपालमा मध्यमकालीन खर्च संरचनाको अभ्यास दसौँ योजना (आर्थिक वर्ष २०५९/०६०) देखि गरियो । प्रत्येक वर्ष चक्रीय रूपमा तीन वर्षका लागि तयार गरिने सार्वजनिक खर्चको संरचनालाई मन्त्रालयको आन्तरिक दस्तावेजका रूपमा प्रयोग गरिँदै आइएको भए पनि यसले निरन्तरता पाउन सकेको थिएन । अहिले मध्यमकालीन �. . .


विराटनगरको सेन्ट्रल मलको फुडकियोसमा रमाउदै खानाका पारखीहरु

विराटनगर । विराटनगरको मेन रोडमा पहिलो पटक स्ट्रीट लेन सहित संचालनमा आएको सेन्ट्रल मलमा समान खरिद गर्न मात्र हैन सेन्ट्रल मल भित्र रहेको फुडकियोसमा रमाउनेको भिड लागेको छ । सेन्ट्रल मल भित्र रहेको सेन्ट्रल मल्टिप्लेक्स सिनेमा हलमा फिल्म हेर्न आउने दर्शकको पनि बाक्लो भीड छ । नेपालीहरुको दोस्रो ठूलो च�. . .


विराटनगरमा प्रचण्डले भने, ‘दुई मुर्ख कमाण्डरको पार्टी एकतालाई आँखाको नानी बनाउनुस्’

विराटनगर। नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका दुई मुर्ख कमाण्डरको पार्टी एकतालाई आँखाको नानी बनाउन पार्टी कार्यकर्तालाई आब्हान गरेका छन् । नेकपा मोरङले विराटनगरमा आयोजना गरेको शुभकामना आदान प्रदान तथा कार्यकर्ता प्रशिक्षणको क्रममा अध्यक्ष प्रचण्डले दुई पार्टीका दुई मुर्ख कमाण्ड�. . .


विराटनगरको जैन भवनमा आज ४ बजेदेखी भव्य साँस्कृतिक कार्यक्रम, हेर्न जाने हैन त..?

विराटनगर, ८ कातिक । विराटनगरको जैन भवनमा आज ‘ विराटनगर म्यूजिक फेष्टीभल २०७६’ हुदैछ । लाइभ ईन्टरटेडमेन्टले विगत ४ बर्षदेखी विराटनगरका भव्य रुपमा म्यूजिक फेष्टिभल गर्दै आएको छ । यसपटक पनि शुभदिपावली छठ र नेपाल संम्वतको अवसरमा पुर्व क्षेत्रका वासिन्दालाई मनोरन्जन प्रदान गर्न र सरकारले मनाउन लागेको प�. . .


विराटनगर विमानस्थलमा प्रचण्डको चार घण्टा कुराई, प्रचण्ड झर्न नपाई हिँडे ‘पत्रकार जिल्ल परे’

विराटनगर । शुक्रवार बिहान ८ बजे बिराटनगर बिमानस्थलमा पत्रकारलाई बोलाईएको थियो । नेकपा मोरङले आयोजना गरेको शुभकामना आदान प्रदान तथा पार्टी प्रशिक्षण कार्यक्रममा सहभागी हुनको लागि नेकपाका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड र कार्यवहाक प्रधानमन्त्री ईश्वर पोखरेल आउने कार्यक्रम थियो । निर्धारित समयम�. . .


‘अपराधसँग जोडिएको रौटहट घटनाको दोषी पनि कानुनी दायरामा आउने’

विराटनगर । कार्यवाहक प्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेलले कानुनी शासन भन्दा कोही बाहिर जान नसक्ने बताएका छन् । उनले कांग्रेस सांसद मोहम्मद अफ्ताव आलम पक्राउको बारेमा कांग्रेसबाट आएको प्रतिक्रियामा उहाँले कोही कानुन भन्दा बाहिर जान नसक्ने भएकोले अपराधका हरेक घटनाको निश्पक्ष कानुनी कार्�. . .


विराटनगर सहित मोरङका चार मेयर व्यक्तिगत सुविधा सामाजिक काममा खर्च गर्दै

विराटनगर। स्थानीय तहका जनप्रतिनिधि सुविधाभोगी भएको भन्दै चर्चा हुने गरेको छ तर केही जनप्रतिनिधिले पाएको सुविधा सामाजिक कार्यमा खर्च गरिरहेको भने ओझेलमा परेको छ । आफूले पाउने सुविधाको रकम/पारिश्रमिक सामाजिक कार्यमा खर्च गरिरहेका मोरङको चार नगरप्रमुखको उदाहरणीय कार्य भने ओझेलमा छ । उहाँहरू हुनुहु�. . .