प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले छठ पर्व– २०७६ को अवसरमा आज शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सबै नेपाली दाजुभाइ तथा दिदिबहीनीहरुमा सुख,शान्ति,समृद्धि एवं उत्तरोत्तर प्रगतिको लागि शुभकामना व्यक्त गरेका छन् । सन्देशमा उनले सूर्य देवता र छठी माताको पूजा आराधना गरी मनाइने छठ प. . .
प्रेम देवान विराटनगर, १६ कात्तिक । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले छठ पर्वको पूजाकालागि निराहार ब्रत बसी १६ औ पटक सष्टाङ्ग दण्डवत गर्दै निस्कीएका छन् । मेयर पराजुलीले आज विहान साढे १० बजे विराटनगर पोखरीयामा रहेको शिव पाञ्चायन मन्दिरबाट भतिज प्रमिस र श्रीमती रञ्जीतासँगै दण्ड प्रणाम गर्�. . .
विराटनगरकी चेली दिपाश्री निरौला हरेक बर्ष चाडपर्वको बेला विराटनगर आउने गर्दछिन् हास्य कलाकार तथा निर्मात्री निरौलासँग विराटनगरमा अचानक आवर विराटनगरसँग भेट भयो । छठ पर्वको सन्र्दभमा सहकर्मी प्रेम देवान (लुङ्गा) ले गर्नुको भएको छोटो कुराकानी । छठ पर्वको सन्र्दभ कुराकानी : https://www.facebook.com/ourbrt/videos/492971617978396/. . .
काठमाडौँ । प्रत्येक वर्ष कार्तिक शुक्ल षष्ठी तिथिका दिन बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिइने छठ पर्व शनिबार बेलुकी मनाइँदैछ । छठ पर्वको तेस्रो अर्थात् मुख्य दिन शनिबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यद�. . .
विराटनगर । विराटनगर महानगरपालिकाले शनिवार र आईतवार सार्बजनिक बिदा दिने निर्णय गरेको छ । आज बिराटनगर महानगरपालिकामा बसेको बैठकले शनिवार र आईतवार विराटनगर महानगरपालिका सार्बजनिक बिदा दिने निर्णय भएको हो । बिराटनगर महानगरपालिकाको कात्तिक १५ गतेको निर्णय अनुसार नेपालीहरुको महान चाड छठ पर्बको अवसरमा . . .
विराटनगर । नेपाल भ्रमण बर्ष २०२० आउन दुई महिना मात्र बाँकी रहँदा अन्य प्रदेशहरुले तयारी शुरु गरिसकेका छन्। तर प्रदेश १ मा भने गतिबिधि देखिएको छैन । प्रदेश स्तरिय समितिले बल्ल पुर्णता पाएको भएपनि गतिबिधि कतै देखिएको छैन । पर्यटन प्रवद्र्धनको लागि प्रसस्तै संभावना भएर पनि काम हुन सकेको छैन । विश्वको सर�. . .
धरान : मंसिर १४ गते हुने धरान उपमहानगरपालिकाको मेयर पदको उपनिर्वाचनका लागि कांग्रेसले सर्वसम्मत रुपमा उम्मेदवार छनोट गरेको छ। सत्तारुढ दल नेकपामा मेयरको उम्मेदवारका आकांक्षीहरु धेरै भएपछि उम्मेदवार छनोटमा सकस भएको छ। कांग्रेसले धरान उपमहानगरपालिकाको मेयर पदका लागि नगर सभापति तिलक राईको नाम सर्�. . .
विराटनगर । सुत्केरी महिलाको उपचारमा लापरवाही गरिएको भन्दै विरामीका आफ्न्तले विराट नर्सिङ होममा प्रदर्शन गरेका छन । उनीहरुले उपचारमा संलग्न चिकित्सकलाई कारवाहीको माग गरेका छन । गत कात्तिक ११ गते टंकीसिनवारीस्थित विराट टिचिङ अस्पतालमा भर्ना भएकी दुहबी नगरपालिका ८ रनिगाँउकी २० बर्षिय रमिला कार्की घ. . .
विराटनगर । हिन्दु धर्मालम्बीहरुको दोस्रो महान चाड तिहार सकिएसँगै अर्को ठुलो चाड छठ पर्व सुरु भएको छ । विशेष गरी तराई क्षेत्रमा मनाइने यो पर्व केही बर्ष यता काठमाण्डौ लगायत हिमाल र पहाडका केही स्थानमा पनि छठ पर्व मनाउन थालिएको छ । कात्तिक शुक्ल चतुर्थीबाट सुरु भई चार दिनसम्म मनाइने यस पर्वको आज पहिलो द�. . .
धरान,१४ कात्तिक । तिहारको भाइटिकाको दिन करिब १०ः३० बजेको समयमा बालिकालाई आफू बस्ने कोठामा लगी जबर्जस्ती करणी गरेपछि धरान–१६ बाट एक व्यक्ति पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय धरानले उनलाई पक्राउ गरेको हो । गिरेन्द्र राईलाई प्रहरीले पक्राउ गरी लैजादै धनकुटा छिन्ताङ–४ घर भई धरान–१६ डेरा गरी ब. . .
काठमाण्डौ ,१४ कात्तिक । जबरजस्ती करणीको उद्योग गरेको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराले अनुसन्धानमा असहयोग गरेका छन् । रगत दिन नमानेपछि उनको डीएनए परीक्षण हुन सकेन । प्रकरणको अनुसन्धान गरेको काठमाडौं प्रहरी परिसर, टेकु र महानगरीय प्रहरी वृत्त, बानेश्वरले आरोपको पुष्ट्याइँ गर्�. . .
विराटनगर, १४ कात्तिक । मोरङ उर्लाबारी घर भएकी रंगकर्मी तथा अभिनेत्री सिर्जना सुब्बाले गर्भावस्थाको विशेष फोटोसुट गरेकी छिन् । अबको कहीदिनमा आमा बन्न लागेकी र्सिजना सुब्बाले पहिलो सन्तानको प्रतिक्षामा रहदै गर्भावस्थाको फोटोसुट गरेर आफ्नो सामाजिक संजालमा पोष्ट गरेकी छिन् । प्रकृतिसँग फेसनको समा. . .