साहित्य संसार

गजल

गजल

मृत्युको युद्ध

प्रतिशोध

- भरत गुरागाई (बर्बरिक) अनर्थक युद्ध लड्दा लड्दा थाकेको छु एकछिन नचलाऊ मलाई । मैले युद्ध लड्दा प्रयोग गरेका सामग्रीहरुले मेरो घृणा र पश्चात्तापको डिग्री बढाइदिन्छन् , म स्वयं बल्दो अग्निसमान बनिदिन्छु, त्यसैले ती सामग्रीहरु कुनै खोलामा विसर्जन गरिदिए हुन्छ, जङ्गलको कुनै रुखमा झुण्ड्याइदिए हुन्छ, . . .


लघुकथाः २१औं शताब्दी

-ऋषि तिवारी 'लखन्तरे' उनी ज्योतिषी बा ! धर्म कर्ममा बढी बिश्वास । गाउँघरकै विशिष्ट । उनको धर्म भनेको नै मानव जातको कल्याण गर्ने । उनी अधिक समय चिना टिपोटमा ध्यान केन्द्रित गर्थे । समय आफ्नो पक्षमा हुँदा साइकल लिएर छर छिमेकी तथा सहरी क्षेत्र सम्म पुग्थे । समयले पर्खाल नाघ्न थाल्यो । उनी बुढा हुँदै गए । घरमै. . .


चारु

- शिखा खतिवडा अब घरको हेलाँमा पनि सिमित हुनुपर्छ कहिले कसो हैन सधैं एउटै रित हुनुपर्छ मेरै पाखुरीको मैलो खान पल्किनेहरु हाे कति दिन आश्वासनमा झुटो प्रित हुनपर्छ सधैंभरि भेदभाव गरून् केहि छैन तरपनि अब यहाँ मेरो हार सधैँ तिम्रो जीत हुनपर्छ मलाई जस्तै अरुलाई रुवाउने आँट नगर्नु म खिया बनेर खिइनेछु ति. . .


गजल

-सविना श्रेष्ठ यो पापी तिहार आयो मखमलीको माला गाँसुला भाइ तिमी आउ अनी संगसंगै हामिपनी हाँसुला भाइ रोटे पिँङ र लिङ्गे पिँङमा पालो पर्खिदै गर्दा सुन्तला टिपि बोक्रा मिलिजुली तासुला भाइ सबैको घर झिलिमिली बत्ती बल्छ उज्यालो हुन्छ मनमा भका काला मैला सबै दुबैको नासुला भाइ सप्तरंङ्गी टीका थालिभरी राखी �. . .


गजल

-सृष्टि सावित्रा आकाश पुगिसक्यो बादल पानी लिएर तिमी अझैँ दौडिदै रहेछौँ, जवानी लिएर घरिघरि सवाल गर्छ मलाई आफ्नै मनले बागमती कहाँ पुग्यो होला राजधानी लिएर गरिबीले लुटेको छ मेरी आमाको भोक निद्रा बिस्तारा फेरिरहन्छिन् हातमा सिरानी लिएर तिमी शहरमा दुनियाँको कहानी सुन्दै बस्यौ म गाउँ फर्किएँ आफ. . .


गजल

-सविना श्रेष्ठ बेला बेला सम्झन्छु म तिमीलाई मन पराएको दिन खुसिको सिमा पार भकोहो त्यो मुटु पाएको दिन। जे छ छ हुनुपनी त पर्छ हो दुनियाँले सम्झाएका कुरा ढुक्क थिएँ जिन्दगीमा सहाराको हात समाएको दिन मलाई था छ यो समाज अनि तिनै रुढीबादी कुराहरु कसरी भुलौं भन्नुस् न ए महोदय दलित बनाएको दिन। मन मिल्यो उमेर म. . .


गजल

-अम्बिका अधिकारी देशको ढुकुटी सबै रित्याएर मालामाल बन्यौ। त्यसैले नेतालाई जनताले भन्छन् बबाल बन्यौ।। देशमा अहितकारी काम गर्दै आएकाले नै हो। आज आएर सारा जनताका सामु दलाल बन्यौ।। जनतामा गरिवीको महामारी फैलीरहेको छ। मतलब छैन सबै आफैँले घिचेर काल बन्यौ।। राजनेता निस्वार्थ भई अगाडि बढ्नुप. . .


म छोरी

-शिखा खतिवडा म छोरी मैले डराउनु पर्छ कोहि नजिक परे कराउनु पर्छ चरिले झैँ पंख फिजाई उड्नु हुन्न मैले अरुको गाडीसँगै गुड्नु हुन्न मैले म छोरी मैले सहनु पर्छ बिरामी हुँ ठिक छु कहनु पर्छ म छोरी मैले सहनु पर्छ। म छोरी मैले जन्मनाता तोड्नु पर्छ पराई घरमा सम्बन्ध जोड्नु पर्छ घाँटी ऐठ्याउन कोहि आए भनी पनि मै. . .


गजल

-सृष्टि सावित्रा यता एउटा तस्बिर पीरको ओखती बनेको छ । उता अर्को तस्बिर घाउमा कागती बनेको छ । मलाई गिराउँनेहरुले अझै गिराउँन सकुन् । हेर्नु,छ , दुश्मनको औकात कति बनेको छ ? भेरी र कर्णालीसँग आफ्नै बिशेषता होला । सिङ्गो राजधानी बोकेर ऊ,बागमती बनेको छ । म मेहनतले जीवन रङ्गाउँने अभियानमा छु । ऊ,सिन्दुरल. . .


दशैँ जस्तो दशैँ पनि त छैन

-सुरज दाहाल असारमा कालोपत्रे गरेको फराकिलो सडक कात्तिकमा मानव सवार गाडी खसाल्न थाल्छन त्यही रोडमा नग्न लम्पसार साँघुरो सत्ताले आममाफी दिएको भोलिपल्ट अपराधी "मान्छेले " अर्को मान्छे खान्छन भुकम्पले हल्लाएको पहाड मुन्तिर इजरायलबाट भरखरै "शव" आएको छ केहि बाकी छैन फेरिपनी "सबै" आएको छ निधारको . . .


चारु

-शिखा खतिवडा दैवले साथ दिऊन मान्छेले साथ छोडेर केही हुँदैन ए स्वार्थीहरु हाे ! बकमफुसे नाता तोडेर केही हुदैन हुन त तिम्रो जति आम्दानी नहोला मेरो पक्कै पनि स्वतन्त्र बाँचिन्छ गुलामी नोकरी फोडेर केही हुँदैन आफ्नो कर्तव्य अनि जिम्मेवारी पूरा गर्छु मैले पनि तिम्राे हनुमानले मेराे बिरुद्ध हात जोडेर के�. . .


गजल

-सविना श्रेष्ठ बेला बेला सम्झन्छु म तिमीलाई मन पराएको दिन खुसिको सिमा पार भकोहो त्यो मुटु पाएको दिन। जे छ छ हुनुपनी त पर्छ हो दुनियाँले सम्झाएका कुरा ढुक्क थिएँ जिन्दगीमा सहाराको हात समाएको दिन मलाई था छ यो समाज अनि तिनै रुढीबादी कुराहरु कसरी भुलौं भन्नुस् न ए महोदय दलित बनाएको दिन। मन मिल्यो उमेर म. . .