साहित्य संसार

गजल

-उदयअतीत यत्ति परिपक्क बन्नु थिएन अन्जानी बनेर किन आयौ दिलमा राज गर्न परानी बनेर मलाई वास्ता नगर्ने हरुलाई म पनि हेर्ने छैन मनमा कति सजाउनु उसलाई परिसानी बनेर प्रेम थियो र त सिताले रामको प्रतिक्षा गरिन रामायणले पनि हरण गरेको हो बैमानी बनेर मुस्कान बाट सुरूभई आँसुमा समाप्त गरियो जिवनमा ठूलो भुल ग. . .


गजल

- सृष्टि सावित्रा कहिले हत्केला कहिले निधारमा खोज्छौ भाग्यमा नभएको मान्छे बेकारमा खोज्छौ खुशी हराएको होइन, लुटिएको हो थाहा हुँदाहुँदै फेरि बजारमा खोज्छौ जुन आँखाहरु ओभाउन,पाएका छैनन् तिमी तिनै आँखाहरु,शृङ्गारमा खोज्छौ म मलामी गएर भर्खरै फर्किएको हुँ! फेरि मीठो मुस्कान,अनुहारमा खोज्छौ सु. . .


नयाँ वर्ष

-सुमन धमला हरेक नेपाली जनको मनमुटुमा बसन्त ऋतुको आगमन होस् यो नयाँ वर्षमा मन मयुर नाचुन न्याउली चरीले खुशीको गीत गाउन यो नयाँ वर्षमा भ्रष्टाचारीहरु विलय होस सदाचारीहरुको आगमन होस् यो नयाँ वर्षमा नेपाल आमाको दुखी नहुन दुखी गरिब जन पीडामा नपरुन यो नयाँ वर्षमा बलात्कार भ्रष्टाचारको जरो मासिउन प�. . .


मुक्तक

-कमलराज बिष्ट मगर १,मुक्तक कतिलाई यौवन साँटेर गुजारा चलेको छ कतिलाई छलेर, ढाँटेर गुजारा चलेको छ यो अनौठा पात्रहरुको रंगमञ्च हो महोदय कही मेरा कुरा काटेर गुजारा चलेको छ २,मुक्तक अन्त साईनो जोड्दिन ढुक्क भए हुन्छ। तिम्रो मुटु नि तोड्दिन ढुक्क भए हुन्छ। आकासको तारा झारेर दिन नसकुँला म बस् जिन्दगीभर छ�. . .


गजल

-देवकोटा तृप्ती(स्पन्दन) तिम्रै वरिपरि म घुमेर मन बिसाउछु एकफेरि ती अधर चुमेर मन बिसाउछु चंनचल नबनाउ त्यो मन काबुमा राख्नपर्छ बिस्तारै मायाको जाल बुनेर मन बिसाउछु हजार होईन लाखमा चुनेको मान्छे हौ जिन्दगी भर तिमिलाइ कुरेर मन बिसाउछु तिम्रो लागि भनेर साँचेको यो जवानि पोखिन लाग्यो बैंस थुनेर मन बिस�. . .


गजल

-दीपा तिम्सिना छोरो पनि आज हेर बाबुतिर नै गएको छ जुन थालमा खायो त्यही थालमा चुठेको छ वर्षौं लगाएर बनाएका हुन् त्यत्तिको बिर्सिएर ममता आफ्नै मुटु छुटेको छ ऊ जन्मिँदाको पीडा मनमा छ आजपनि छोडेको छ हाम्रो साथ मन दुखेको छ आफ्ना नै रहेछन् धोकाको खेती गर्ने बन्चरोको चोटले त्यो रुख सुकेको छ उसैले मात्र ब�. . .


वसन्त ऋतु

-शारदा भट्टराई हट्दै चिसो मुलुकमा अब ताप आयो अर्कै नयाँ प्रकृतिले उपमा बनायो फक्रे मुना रहरले वन कन्दरामा आयो वसन्त सबका घर आँगनीमा आकाशले रङ दियो सपना सजाई मैना चरी अघिबढी अब नाच्नलाई हावासँगै मधुरले दृढ मोहनीमा आयो वसन्त सबका घर आँगनीमा चम्के चमक्क शशि वादल भित्रभित्र आँखा अगाडि रमिता अति छ�. . .


गजल

-किस्मत खतिवडा 'विजय' केहि जिम्मेवारी, केहि बाध्यताले गर्दा पर्देशी बनायो मलाई कर्जाले गर्दा जतिसुकै दु:खसँग सामना गर्नसक्छु अभाबै अभाबमा हुर्किएकाले गर्दा अब त आफन्तको पनि भर लाग्दैन धेरै गुमाएँ आफ्नाको भरोसाले गर्दा किन दुखी छस्? यो नसोध्नुस् मलाई को हुन्छ दुखी? आफ्नो इच्छाले गर्दा. . .


गजल

-नवराज भट्ट 'कान्छोडिको ' फूल बनेर फूलनु यो त बेगलै कुरा भँवरा बनेर डुलनु यो त बेगलै कुरा रहरहरु लत्ताइदिए सपनाहरु टेकी इंद्रेनी बनेर खुलनु यो त बेगलै कुरा नदीसंग छाद हालेर रूँछ बगर तीर बनेर भूलनु यो त बेगलै कुरा अफठेरोमा नि हास्ने एक म अर्कों तिमी सुनगाभा बनेर झूलनु यो त बेगलै कुरा गहिराई नाप्न भनि �. . .


गजल

-पुष्पा नेपाल (सुवेदी) भयो के अर्थ बाँचेको हजारौं वेदनाभित्र थियो यो जिन्दगी मज्जा बितेको बचपनाभित्र हराएको होइन बाटो छु हिँड्दै लक्ष्यमा पुग्ने सबै त्यागी डुबेको हुँ म आफ्नै साधनाभित्र तिमी संसार हौ ठान्थेँ, तिमी नै जिन्दगी मेरो पराईकी भयौ किन्तु, तिमी छ्यौ सम्झनाभित्र सधैँ छुट छ ठुलालाई,नियम ला�. . .


प्रितीको तोरण!

-लक्ष्मी रायमाझी खड्का अलौकिक ठानेको र सर्वस्व मानेको नजिकिएको पल ममा तिमी र तिमीमा म समाहित भई एक अर्कोमा विलीन हुंँदै समर्पित भावले सुम्पेको अस्तित्वमय प्रिती! जतनको घेराभित्र सुरक्षित छ मनको भण्डारनमा! समयको दुरीले लखेटेको संयोग निकटताको झोलीमा पर्खिएको वियोग अझै आत्मीयताको डोरीले कसे�. . .


के मज्जा?

-जयन्ता खत्री सुधा छाम्दा छाम्दै नोट रित्तिएको बेला सधैँ नोट तन्ने कोट रित्तिएको बेला मन रित्तिदैन,तलतल लागिरहेको हुन्छ खलबल जागिरहेको हुन्छ के खाउँ के खाउँ आज जाउँ कि नजाउँ दोधारमा लथ्रक लथ्रक हिडिरहेको बेला पछाडी बाट झ्याप्पै अङ्गालो हालेर जाउँ ओइ आज यसो सोलमारी तिर भन्दै, जाने र ,भनि यसो देखावट. . .