सम्पूर्ण समाचार

विराटनगरको क्युरा हेल्थ र नागरिक एपलाई अन्तर्राष्ट्रिय अवार्ड

विराटनगर । विराटनगरको क्युरा हेल्थ र नागरिक एपले अन्तर्राष्ट्रिय अवार्ड हात पारेको छ । नेपालका २ प्रडक्ट क्युरा हेल्थ र नागरिक एपले वर्ल्ड समिट अवार्ड (डब्लुएसए) २०२३ हात पार्न सफल भएका हो । मेक्सिमा एक कार्यक्रम आयोजना गरि उक्त अवार्ड गरिएको थियो । नेपालबाट गभर्मेन्ट एण्ड सिटिजन इंगेजमेन्ट विध�. . .


नक्कली भूटानी शरणार्थी प्रकरण : प्रतिवादीतर्फको बहस सुरु

काठमाडौँ । नक्कली भूटानी शरणार्थी प्रकरणमा प्रतिवादी पक्षका तर्फबाटको बहस सुरु भएको छ । मङ्गलबार सरकारी वकिलको बहस सकिएसँगै आजदेखि प्रतिवादीतर्फका कानुन व्यवसायीले बहस सुरु गरेको जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी दीपक दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार बहस आज बिहान ११ बजेदेखि सुरु भएक. . .


एमालेमा सवा लाख नयाँ सदस्यताको आवेदन

काठमाडौँ । नेकपा (एमाले) ले सञ्चालन गरेको ‘मिसन ग्रासरुट’ अभियानका अवधिमा एक लाख १९ हजार ९६ नयाँ सदस्यताको आवेदन परेको छ । गत मङ्सिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा अपेक्षित नतिजा नआएपछि एमालेले पार्टी सुदृढीकरणका लागि गत फागुन ५ देखि वैशाख ९ गतेसम्म ‘मिसन ग्रासरुट’ सञ्चालन गरेको थि�. . .


अत्याधिक गर्मी बढेपछि विराटनगरमा बिद्युत आपूर्तिमा समस्या

विराटनगर । अत्याधिक गर्मी बढेपछि विराटनगरमा बिद्युत आपूर्तिमा समस्या देखिएको छ । गर्मीमा खपत बढेपछि लोड थेग्न नसकेर बेलाबेला बिद्युत आपूर्तिमा समस्या देखिने गरेको हो । नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रका प्रमुख सरोजकुमारले विराटनरमा दैनिक माग ९० मेघावाट रहेको भएपनि दुहबी ग्रिडले प�. . .


जीवित दाजुको मृत्युदर्ता गरेर अंश बाँडफाँड

विराटनगर । बाबुको नाममा रहेको जग्गामा दाजुभाईले हकदावी गर्ने प्रचलन नेपाली मनोविज्ञानमा सामान्य मानिन्छ । एकासगोलको जग्गाको हकदावी गर्दै आफ्नो नाममा पार्नेदेखि बाबुआमाको नाममा जीउनी राखेको जग्गामा लफडा गर्नेसम्मको छलकपट अझै कायम छ । तर, धरान–१३ (साविक धरान १०) को एक कित्ता जग्गा दाजुबाट छलेर आफ्नो . . .


कम्बोडिया र दुबई पठाइदिन्छु भन्दै ठगी गर्ने दुई पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले वैदेशिक रोजगारीका लागि कम्बोडिया र दुबई पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोलुखुम्बुको लिखुपिके गाउँपालिका–१ घर भई हाल काठमाडौँमा बस्दै आएका ४६ वर्षीय शेरबहादुर तामाङ र झापाको दमक नगरपालिका. . .


कालोसूचीमा राख्न सिफारिस १७ कम्पनीलाई सोधियो स्पष्टीकरण

काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालय ताहाचलले कार्यसम्पादन चित्तबुझ्दो नभएका १६ ठेकेदार र एक आपूर्तिकर्ता कम्पनीलाई सातदिने स्पष्टीकरण सोधेको छ । कार्यालयले आज एक सूचना प्रकाशित गरी राजन गौतम नेतृत्वको नयाँ निर्माण सेवा भरतपुर–११ चितवन, राजाबहादुर झा नेतृत्वको नवनिर्माण बिल्डर्स प्रालि ज�. . .


पहिचानपक्षधरसँग वार्ताका लागि प्रदेश सरकारद्धारा तीन सदस्यीय वार्ता टोली गठन

विराटनगर । कोशी प्रदेश सरकारले पुनः नामाकरण संघर्ष समितिसँग वार्ता गर्नका लागि तीन सदस्यीय वार्ता टोली गठन गरेको छ । कोशी नाम खारेजीका माग राख्दै आइरहेका पुनः नामाकरण संघर्ष समितिसँग वार्ता गर्नका निमित्त खानोपानी, सिचाइ तथा उर्जामन्त्री तिलकुमार मेन्याङ्बोको नेतृत्वमा बुधबार तीन सदस्य वार्ता �. . .


मेराे भारत भ्रमण आर्थिक विकास र समृद्धिमा केन्द्रितः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भारत भ्रमण आर्थिक विकास र समृद्धिका लागि केन्द्रित भएको बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा सार्वजनिक महत्वको विषयमा वक्तव्य दिनुहुँदै उहाँले भ्रमणले दुई देशबीच आपसी विश्वास बढाउन तथा आर्थिक विकासलाई केन्द्रमा राख्न सफल भएको बताउन. . .


राजनीतिक नेतृत्वले नै अराजकतालाई प्रश्रय दिए : सांसदहरु

काठमाडौँ । राष्ट्रियसभाका आजको बैठकमा सांसदहरुले राजनीतिक नेतृत्वले नै अराजकतालाई प्रश्रय दिइएको भन्दै त्यसलाई नियन्त्रण गर्न माग गर्नुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा सांसद उदयबहादुर बोहोरा बजेट निर्माणका क्रममा भएका कमजोरीमा संलग्नलाई कारवाहीको दायरामा ल्याउन माग गर्नुभयो । सांसद गोम�. . .


कोशी प्रदेश सरकार : ४६ भर्सेस ४६ लाई कसरी ट्याकल गर्लान् मुख्यमन्त्री कार्की

सुजता लिम्बु विराटनगर । कोशी प्रदेशसभामा राजनीतिक दलहरुले पाएको सिट संख्याले अहिलेको परिस्थितिमा नयाँ सरकार गठनको स्पष्ट बाटो छैन । ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । प्रदेशसभामा सबैभन्दा ठूलो दल एमाले (४०) र राप्रपा(६) ४६ मतसहित मंगलबारदेखि सरकार छ । सरकार भर्सेस नेपाली काँग्र�. . .


विराटनगरमा स्वच्छ तथा सफा मासु उत्पादन एवं बिक्री वितरण सम्बन्धी तालिम सम्पन्न

विराटनगर । विराटनगर महानगरपालिकाको आयोजनामा स्वच्छ तथा सफा मासु उत्पादन एवं बिक्री वितरणसम्बन्धी एकहप्ते तालिम सम्पन्न भएको छ । महानगरको पशुपन्छी विकास शाखाको आयोजना भएको तालिम मंगलबार सम्पन्न भएको हो । विराटनगरको १९ वटै वडाबाट २६ जना मासु व्यवसायीको तालिममा सहभागिता रहेको पशुपन्छी शाखाका प्रम�. . .