सम्पूर्ण समाचार

प्रदेशको नामाकरण सहजीकरणका लागि एमालेको तर्फबाट ५ सदस्यीय समिति गठन

विराटनगर । नेकपा एमाले प्रदेश नम्बर १ संसदीय दलको बैठकले प्रदेशको नामाकरणको सहजीकरणका लागि दलको तर्फबाट पाँच सदस्यीय समिति गठन गरेको छ । बिहीबार बसेको एमाले संसदीय दलको बैठकले पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कुमार कार्कीको संयोजक रहेको ५ सदस्य नामकरण बारेमा छलफल गर्ने समिति बनाएको हो. . .


पाँच सयले बढ्यो सुनको मूल्य

काठमाडौं । सुनचाँदी बजारमा बिहीबार छापावाल सुनको मूल्य प्रतितोला पाँच सयले बढेर ९८ हजार रुपियाँ पुगेको छ । उक्त सुन अघिल्लो दिन प्रतितोला ९७ हजार पाँच सयमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार पाँच सय छ । अघिल्लो दि. . .


विराटनगरमा मेडिकल तथा इन्जिनियरिङको पूर्वतयारी कक्षाहरु असार १ गतेदेखि

विराटनगर । विराटनगरमा हुने मेडिकल तथा इन्जिनियरिङको विभिन्न बिषयका पूर्वतयारी कक्षाहरुको सम्बन्धमा विद्यार्थीहरुलाई जानकारी दिन आयोजित सेमिनार सम्पन्न भएको छ । भर्खरै कक्षा १२ को परीक्षा दिएका विद्यार्थीहरुका लागि पूर्वमै पहिलोपटक हुन लागेको उक्त पुर्वतयारी कक्षाहरु बारे जानकारीका लागि आयोज�. . .


गीतकार चन्द्रमोहन विश्वासको पहिलो मैथिली गीत सार्वजनिक

विराटनगर । गीतकार चन्द्रमोहन विश्वासको पहिलो मैथिली भाषाको गीत सार्वजनिक भएको छ । उनको ‘आइ लभ यू’ बोलको गीत सार्वजनिक भएको छ । गीता चौधरीको सङ्गीत रहेको उक्त गीतमा गीता चौधरी र सन्नु कुमारको स्वर रहेको छ । संजय माझी र अनिता चौधरीको अभिनय रहेको उक्त गीतको भिडियो अनिल साहले खिचेका हुन् । राजु राजदेव चौध�. . .


दोश्रो संस्करणको मिस्टर एण्ड मिस विराटनगरको अडिसन जेठ २८ गते

विराटनगर । दोश्रो संस्करणको मिस्टर एण्ड मिस विराटनगरको अडिसन यही जेठ २८ गते हुने भएको छ । श्रष्टा नेपालको आयोजनामा विराटनगरस्थित होटल श्री कृष्णमा दिनको ११ बजेदेखि मिस्टर एण्ड मिस विराटनगरको अडिसन हुने भएको हो । ३ बजेसम्म चल्ने अडिसनमा विराटनगरका करिब ५० भन्दा बढी युवायुवतीहरुको सहभागिता रहने आयो�. . .


विराटनगरका उद्योगी बजेटप्रति असन्तुष्टि जनाउँदै सडक प्रदर्शनमा

विराटनगर । सुनसरी–मोरङ औद्योगिक करिडोर अन्तर्गत कोशी राजमार्गमा विराटनगरका उद्योगीहरुले विरोध प्रदर्शन गरेका छन् । मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ र नेपाल उद्योग परिसंघको अगुवाईमा उद्योगी–मजदुरको संयुक्त आन्दोलन अन्तर्गत बजेटको विरोध गर्दै प्रदर्शन गरिएको हो । चक्का जाम गर्ने कार्यक्रम राख�. . .


महिला जागृति वृद्धाश्रममा लर्डबुद्ध स्कुलका विद्यार्थी : गरे पौष्टिक खानेकुरा वितरण

विराटनगर । विराटनगर–२ दुर्गा चौकस्थित लर्डबुद्ध निकेतन स्कुलका विद्यार्थीहरुले वृद्ध आमाहरुलाई पौष्टिक खानेकुरा तथा फलफुल वितरण गरेका छन् । विद्यालयको कक्षा १ र २ मा अध्ययनरत छात्रछात्राहरुले पुष्पलाल चोकस्थित महिला जागृति तथा वृद्धाश्रमका आमाहरुलाई पौष्टिक खानेकुरा वितरण गरेका हुन् । वृद्धा�. . .


मल आपूर्ति र फोहर व्यवस्थापन गर्न सांसदद्वारा ध्यानाकर्षण

काठमाडौं । प्रतिनिधिसभा सदस्यहरुले मलको अभावका कारण किसानहरु समस्यामा परेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । बिहीबारको बैठकमा विशेष समय लिएर सांसद हृदयेश त्रिपाठीले मुलुकमा रासायनिक मल हाहाकार हुँदा पनि सरकारले ध्यान दिन नसकेको आरोप लगाउनुभयो । उहाँले यस्तै अवस्था रहेमा यसपाली धानको उत्प. . .


पाकिस्तानको पञ्जावमा ९ जनाको गोली हानी हत्या

पाकिस्तानको पञ्जाव प्रान्तमा अलग–अलग स्थानमा भएका गोली प्रहारमा परेर कम्तीमा नौजनाको ज्यान गएको छ । गएको २४ घण्टा यता भएका ती हमलाहरुमा नौजनाको हत्या भएको प्रहरीले जनाएको छ । अज्ञात समूहले बुधबार यहाँका विभिन्न स्थानमा अन्धाधुन्ध गोली हानेको जनाएको हो । पञ्जाव प्रान्तको शिखुपुरा जिल्लामा गोली हा�. . .


तेह्रथुममा ट्रयाक्टर दुर्घटना, चालकको मृत्यु

तेह्रथुम । तेह्रथुममा ट्रयाक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । म्याङलुङ नगरपालिका–१ को भित्री सडकखण्डमा म्याङलुङबाट तमोर नदीतर्फ जाँदै गरेको प्रदेश १–०२–००३त ४९८ नंको ट्रयाक्टर गए राति आफैँ अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल झरी दुर्घटना भएको थियो । दुर्घटनामा ट्रयाक्टर �. . .


झापामा ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

विराटनगर। ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा झापा अर्जुनधारा नगरपालिका-११ बस्ने २८ वर्षीय विपिन राईलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । मेचीनगर नगरपालिका-१३ चारआलीस्थित झिल जाने बाटोमा ती बालिकालाई राईले मंगलबार राति जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्र�. . .


विराटनगरबाट ५०० बोरा मकै लोड भएको ट्रक प्रहरी नियन्त्रणमा

विराटनगर । मोरङ प्रहरीले विराटनगर–६ केसलियाबाट भन्सार छलेको ५०० बोरा मकैसहित ट्रक नियन्त्रणमा लिइएको छ । प्रहरीले २३ लाख ७५ हजार मूल्य बराबरको ट्रकम लोड भएको सामान भन्सार छलेको आशंका गरि नियन्त्रणमा लिइएको हो । ना ४ ख १६७८ नम्बरको ट्रकमा लोड गरेर ल्याएको मकै भन्सार छलेको आशंका गरि नियन्त्रणमा लिएर �. . .