सम्पूर्ण समाचार

गजल

आफन्तको खोजी

-सविना श्रेष्ठ कुनै बेला म भौतारिएको थिए बेवारिसे जस्तै बनेको थिए त्यति बेला म आफन्तको साथ खोजिरहेको थिए जब जब मलाई मेरा आफन्तको साथ अनि जरुरत थियो तेति बेला मेरा आफन्तहरु आ आफ्नै दुनियाँमा थिए सायद वाहाँहरुले मलाई आफन्त भनेर चिन्न सक्नु भएन या आफन्त ठान्नु भएन तर ,म त्यही पीडाले भौंतारिरहेको थिए. . .


घाम झुल्के पछि

-मन्जु सिग्देल हो! आज म निराश छु मेरो चारैतिर निस्पस्ट अँध्यारोले घेरेको छ तर पनि म आशामा बाँचेको छु सायद कुनै दिन मेरो जीवनमा घाम झुल्किनेछ त्यति बेला तिमीले मलाई सायद देख्नेछौ तब सम्म घाँम डाडापारी पुगि सकेको हुनेछ मेरो आफ्नै संसारमा, म गौरवान्वित छु साथ मा साथ पाउने आशा छ मृत्यु बिन्दु भन�. . .


भारतको मणिपुरमा जारी हिंसामा ३ जनाको मृत्यु

भारतको उत्तरपूर्वी राज्य मणिपुरमा शुक्रबार बन्दुकधारीहरूले कुकी समुदायका तीनजना सदस्यको हत्या गरेको प्रहरीले जनाएको छ । मणिपुरको राजधानी शहर इम्फालबाट करिब ३३ किलोमिटर उत्तरपूर्वमा रहेको उखरुल जिल्लाको थोवाई कुकी गाउँमा दिउँसो ती पुरुषहरूलाई गोली हानी हत्या गरिएको थियो । “गाउँको पूर्वमा रहे. . .


गत आवमा यस्ता देखिए मुलुकका आर्थिक सूचक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षको वार्षिक तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार गत वर्ष मुद्रास्फीति, चालु खाता घाटा, प्रत्यक्ष वैदेशिक लगानीलयातका सूचकाङ्क खराब देखिएका छन् भने विप्रेषण,. . .


गत आवको मूल्यवृद्धि सात दशमलव ७४ प्रतिशत

काठमाडौँ । गत आर्थिक वर्ष २०७९/८० को औसत वार्षिक मूल्यवृद्धि ७ दशमलव ७४ प्रतिशत रहेको देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वार्षिक तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गत आवका लागि राखिएको मुद्रास्फीतिको वाञ्छित सीमा नाघेको देखिएको हो । गत आवका . . .


तीन हजार मिटरब्याज पीडितले फिर्ता पाए ११९ विघा जग्गा

काठमाडौँ । नेपालमा विभिन्न क्षेत्रका मिटरब्याजी (साहु)ले दिएको रकममा शतप्रतिशतभन्दा बढी रकम लिने गरी मिटरब्याजमा पैसा लगाएको पाइएको छ । पीडितहरूले दिएको उजुरी छानबिनका क्रममा अहिलेसम्मको उजुरी फर्छ्योटमा उनीहरूले दिएकोभन्दा दोब्बर पैसा असुल्ने गरी मिटरब्याजमा पैसा लगाएको पाइएको गृहमन्त्रालयका. . .


विद्यालयस्तरीय चौथो संस्करणको विराटनगर बास्केटबल प्रतियोगिता हुने

विराटनगर । विराटनगरमा विद्यालयस्तरीय 'विराटनगर बास्केटबल कप'को चौथो संस्करण हुने भएको छ । विराटनगर बास्केटबल एकेडेमीको आयोजनामा भदौ १५ गते देखि २९ गतेसम्म प्रतियोगिता हुने भएको हो । चौथो संस्करणको विद्यालयस्तरीय प्रतियोगितामा ८ वटा टिम सहभागी हुने कार्यक्रम संयोजक त्रिलोक बास्तोलाले जानकारी �. . .


बाल यौन दुर्व्यवहार मुद्दामा ओखलढुङ्गामा प्रधानाध्यापकलाई नौ महिना कैद

ओखलढुङ्गा । ओखलढुङ्गामा बाल यौन दुर्व्यवहार मुद्दामा एक प्रधानाध्यापकलाई नौ महिना कैद सजायको भएको छ । जिल्लाको मोलुङ गाउँपालिका–२ को गणेश माध्यमिक विद्यालयका प्रधानाध्यपक योगेन्द्रप्रसाद धमलालाई जिल्ला अदालतले नौ महिना कैद सजाय तोकेको हो। दुई छात्रालाई यौन दुर्व्यवहार गरेको कसुरमा धमलाविरुद. . .


गत आवमा १५ दशमलव पाँच प्रतिशतले घट्यो व्यापार घाटा

काठमाडौँ । गत आर्थिक वर्ष २०७९/८० मा मुलुकको वैदेशिक व्यापार घाटा १५ दशमलव पाँच प्रतिशतले घटेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको पछिल्लो विवरणानुसार अघिल्लो आवको तुलनमा गत आवमा व्यापार घाटा १५ दशमलव पाँच प्रतिशतले घटेर रु १४ खर्ब ५४ अर्ब ५९ करोड कायम भएको छ । अघिल्लो आवमा यस्तो घाटा २३ दशमल. . .


कोशी प्रदेशका सांसद रानाले भने-प्रदेश नरहन सक्छ

विराटनगर । नेकपा एमालेका कोशी प्रदेशसभा सांसद राम राना मगरले प्रदेशसभा विघटनको संकेत गरेका छन् । प्रदेशसभामा विषेश समय लिदै प्रदेशसभाको आयु ५/७ महिना हुनसक्ने बताउदै उनले प्रदेशसभा विघटनको संकेत गर्दै यस्तो बताएका हुन् । ‘हाम्रो आयु लामो छैन । ५/७ महिना होला । यो प्रदेशको स्थायीत्वतर्फ गम्भीर ध�. . .


संसद्लाई बन्धक बनाउन मिल्दैन : सभापति लामिछाने

सुरुङ्गा (झापा) । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद्लाई बन्धक बनाउन नमिल्ने बताउनुभएको छ । झापाको बिर्तामोडमा आज आयोजित सभालाई सम्बोधन गर्दै उहाँले राजनीतिक खिचातानीका कारण सांसद अवरुद्ध गर्न नहुने बताउनुभयो । “जनताका धेरै कुरा उठाउनुछ”, उहाँले भन्नुभयो, “चाँडोभन्दा चाँड�. . .


‘रथ यात्रा’ लाई भव्य बनाउन ५०१ मुल समारोह समिती गठन,अमुल्य गरगहना नलगाउन प्रशासनको आग्रह

विराटनगर । विराटनगरमा अगामी भदौ २१ गते निकालीन लागेको ऐतिहासिक रथयात्रा महोत्सव २०८० लाई भव्य र सव्य बनाउनको लागी ५०१ मुल समारोह समिति गठन गरिएको छ । राधाकृष्ण मन्दिरका कार्य समितिका अध्यक्ष कैलास रेग्मीको अध्यक्षतामा कार्य समिति , व्यावस्थापन समिति, विशिष्ठ आजिवन सदस्य, विभिन्न संघ सस्थाका पदाधि. . .