विराटनगर । कोशी प्रदेश सरकारको मुख्यमन्त्रीमा काँग्रेस संसदीय दलका नेता उद्धब थापा आजै नियुक्त हुने भएका छन् । मन्त्रीमण्डल भने भोली निर्माण हुने भएको छ । मुख्यमन्त्रीको लागि दाबी पेश गर्ने र मन्त्रीहरु क–कसलाई पठाउने भन्ने विषयमा भोलीमात्रै छलफल हुने माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहाद�. . .
काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले युग सुहाउँदो प्रशासनिक मोडल निर्माणका लागि विश्व समुदायसँग सहकार्य गर्न नेपाल तयार रहेको बताउनुभएको छ । कोरियाली ग्रामीण विकास केन्द्रले आज दक्षिण कोरियाको बुसानमा आयोजना गरेको ग्रामीण विकाससम्बन्धी विश्वका मन्त्रिस्तरीय सम्म. . .
काठमाडौँ । सत्तारुढ गठबन्धनले संसदीय मूल्य र मान्यताविपरीत गएर संसद् अवरोध गर्ने र प्रधानमन्त्रीको राजीनामा माग्ने प्रमुख प्रतिपक्षलगायतका प्रतिपक्षी दलको व्यवहार गैरराजनीतिक र असंसदीय रहेको ठहर गरेको छ । सामाजिक कुरीतिका बिरुद्ध रहेको मिटर ब्याजबाट आहात भएका नागरिकलाई राहत दिन सरकारले ल्याए. . .
विराटनगर । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसइईको नतिजा आज सार्वजनिक गर्ने भएको छ । बोर्डले नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पु¥याएको र आज साँझसम्म नतिजा सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ । गत चैत १७ गतेदेखि २९ गतेसम्म देशभरका दुई हजार ३७ परीक्षा केन्द्रमा सञ्चालित. . .
विराटनगर । बुबाआमाको अभावमा खाद्यन्न अभावको समस्यामा परेका सुर्खेत स्थित बराहताल–५ का दुई जना नाबालक कल्पना विक र उनका भाइ निखिल विकलाई कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले बिहीबार सहयोग स्वरुप १० हजार सहयोग गरेका छन् । उकेरा अनलाइनमा मङ्गलबार ‘घरमा चामल सकिएपछि कारागारमा आमाबाबुसँ. . .
विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा काँग्रेस संसदीय दलका नेता उद्धब थापाको दाबी पेश गर्न सत्तारुढ गठबन्धन दलका शीर्ष नेताले प्रदेशका दलका नेताहरुलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको शीर्ष दलका नेताहरुले गठबन्धनका प्रदेश संसदीय दलका नेताहरुलाई थापालाई मुख्यमन्. . .
विराटनगर । फेसबुकको ‘पेरेन्ट’ कम्पनी मेटाले ट्वीटरसँगै प्रतिस्पर्धा गर्न नयाँ एप ‘थ्रेड’ सार्वजनिक गरेको छ। मेटाले आज आफ्नो नयाँ एप ‘थ्रेड’ सार्वजनिक गरेको हो । मेटाका सीईओ मार्क जुकरबर्ग ‘थ्रेड’ ले ट्वीटरसँग प्रतिस्पर्धी गर्ने उद्देश्य लिएको बताउँछन्। बीबीसीका अनुसार ट्वीटरमा पछिल्लो समय . . .
चितवन । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजीनामा माग गरेर संसद् अवरुद्ध गर्नु संसदीय मान्यता विपरीत भएको बताउनुभएको छ । प्रेस सेन्टर नेपाल, चितवन शाखाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले बहुमतबाट निर्वाचित प्रधानमन्त्री�. . .
भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसइईको नतिजा आज सार्वजनिक गर्ने भएको छ । बोर्डले नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पु¥याएको र आज साँझसम्म नतिजा सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ । परीक्षा नियन्त्रणा कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक विष्णुनारायण श्र. . .
कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार गठनका लागि दलहरूलाई दिएको समय सीमा आज सकिँदै छ । प्रदेश प्रमुख खापुङले गत १७ गते संविधानको धारा १६७ को उपधारा (२) अनुसार दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठनको लागि दाबी पेस गर्न आज साँझ ५ बजेसम्मको समय दिएका छन् । उनले दिएको समयमा मुख्यमन्त्री नियुक्ति. . .
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले जातीय विभेद गर्नेलाई समाजले सामाजिक रूपमा बहिष्कार र राज्यले कानुनीरुपमा दण्ड दिनुपर्ने बताउनुभएको छ । शिल्पी/दलित विशेष राष्ट्रिय समिति र जनता समाजवादी दलित मूक्ति सङ्गठनद्वारा संयुक्तरुपमा माइतीघर मण्डलामा बुधबार आयोजना गर. . .
काठमाडौं । इजिप्टका लागि नेपाली राजदूत सुशीलकुमार लम्सालले विशिष्ट भौगोलिक अवस्थिति, प्रचुर प्राकृतिक संशाधन एवं सीपयुक्त युवा जनशक्तिलगायत कारणले नेपाल वैदेशिक लगानीका लागि आकर्षक गन्तव्य रहेको बताउनुभएको छ । नेपाली राजदूतावास र इजिप्टको ‘अरब वुमन्स इन्भेस्टर्स युनियन’ले बुधवार इजिप्टको रा. . .