सम्पूर्ण समाचार

अलपत्र पर्यटकको उद्धार गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौँ, कात्तिक ४ गते । गृहमन्त्री बालकृष्ण खाँणले लगातारको वर्षापछि आएको बाढी, पहिरो र डुबानका कारण अलपत्र परेका विदेशी नागरिकरपर्यटकलाई उद्धार गर्न निर्देशन दिनुभएको छ । गृहमन्त्री खाँणले विपद्का कारण ठाउँठाउँमा फसेका विदेशी नागरिकको यथाशक्य छिटो उद्धार गर्न आज बिहान नेपाल प्रहरी, सशस्त्र प्र. . .


काँग्रेसको १४औँ महाधिवेशन : यस्तो बन्नेछ केन्द्रीय कार्य समिति

शेषकान्त पण्डित गोरखापत्र समाचारदाता काठमाडौँ, कात्तिक ४ गते । १४औँ महाधिवेशन सम्पन्न भएपछि नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति दोब्बर ठूलो हुने भएको छ । १३औँ महाधिवेशनको तुलनामा पदाधिकारी, केन्द्रीय समितिमा पुग्ने खुला, महिला, आदिवासी जनजाति, समावेशीलगायतका क्षेत्रमा व्यापक परिवर्तन गरिएपछ. . .


क्षतिको अध्ययन गरेर थप राहत उपलब्ध गराउँछु : प्रधानमन्त्रीे

मुना हमाल गोरखापत्र समाचारदाता सुर्खेत, कात्तिक ४ गते । प्रधामन्त्री शेरबहादुर देउवाले अबिरल बर्षाका कारण भएको क्षतिको अध्ययन गरेर थप राहतको व्यवस्था गरिने बताउनु भएको छ । सुदूरपश्चिम प्रदेशमा भएको बाढी पहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्न जाने क्रममा सुर्खेत बिमानस्थलमा संचारकर्मीहरुसँग कु�. . .


सुन प्रतितोला ३०० ले वृद्धि

काठमाडौँ, कात्तिक ४ गते । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु ३०० ले बढेर रु ९१ हजार ७०० कायम भएको छ । छापावाल सुन बुधबार प्रतितोला रु ९१ हजार ४०० मा कारोबार भएको थियो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय बजार मूल्यका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्ने गर्�. . .


सामलिङ पावर कम्पनी लिमिटेडको आईपियो खुल्ला

पछिल्लो समय नेपालमा सेयर बजार तर्फ मानिसहरुको आकर्षण बढ्दै गईरहेको छ । यहि समय विभिन्न कम्पनीका आईपीओ समेत खोलिरहेका छन् । यस्तै सामलिङ पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि नयाँ साधारण सेयर बिक्री खुला गरेको छ। सामलिङले आज बिहीबारबाट प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा सात करोड ३० लाख रुपैय�. . .


हात्ती आक्रमणबाट मृत्यु भएका परिवारलाई दश लाख

गोरखापत्र समाचारदाता कञ्चनपुर, कात्तिक ४ गते । हात्तीको आक्रमणबाट ज्यान गुमाएका शुक्लाफाँटा नगरपालिका–१२ डिलाशैनी टोलका दम्पती ५५ वर्षका ध्वजबहादुर कार्की र ४५ वर्षका मथुरा कार्कीका परिवारलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले राहत रकम उपलब्ध गराउने भएको छ । मृतकका परिवारलाई जनही रु १० लाखका दरले . . .


रोनाल्डोद्वारा म्यान्चेस्टर युनाटेडको उद्धार

म्यान्चेस्टर (इङ्गल्यान्ड), कात्तिक ३ गते । क्रिस्टियानो रोनाल्डोले फेरि एकपटक निर्णायक गोल गरी म्यान्चेस्टर युनाइटेडको उद्धार गनुृभएको छ । निर्धारीत समय सकिन नौ मिनेट बाँकी छँदा रोनाल्डोले दर्शनीय हेडद्वारा गोल गरी खेलको छिनोफानो गरेपछि म्यान्चेस्टर युनाइटेडले च्याम्पियन्स लिगमा इटालीको एट्ल. . .


श्रीलङ्का टि २० विश्वकप क्रिकेटको सुपर १२ मा

अबु धाबी (संयुक्त अरब इमिरेट्स), कात्तिक ४ गते । आयरल्यान्डलाई ७० रनले हराएर श्रीलङका विश्वकप टि२० सुपर १२ मा पुगेको छ । अलराउन्डर वानिन्डु हसरङ्गाले ४७ बलमा बनाएको ७१ रन श्रीलङ्काका लागि निर्णायक बन्यो । यस नतिजापछि समूह एबाट नेदरल्यान्ड्स विदा भएको छ । यसअघि, नामिबियाले नेदरल्यान्ड्सलाई छ विकेटले �. . .


प्रधानमन्त्री देउवा बाढीपहिरोग्रस्त सुदूरपश्चिमको स्थलगत भ्रमणमा

लक्ष्मीप्रसाद उपाध्याय गोरखापत्र समाचारदाता काठमाडौँ, कात्तिक ४ गते । प्रधानमन्त्री शेरबहादुर देउवा बाढीपहिरोग्रस्त क्षेत्र सुुदूरपश्चिमको स्थलगत भ्रमणमा निस्किनुभएको छ । आज बिहीवार बिहान ८ बजे अर्थमन्त्री जनार्दन शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेम आले, नेपाली कांग्रेसका �. . .


बेमौसमको वर्षा : अहिलेसम्म ८८ को मृत्यु पुष्टि, ३० बेपत्ता

कात्तिक ४ गते । वेमौसमी वर्षा पछि आएको बाढीपहिरो र डुबानबाट आज बिहानसम्ममा मुलुकका विभिन्न जिल्लामा ८८ जनाको मृत्यु भएको गृहमन्त्रालयले जनाएको छ । मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाका अनुसार कूल ३० जना बेपत्ता भएका छन् । अधिकांशको पहिराका कारण ज्यान गएको हो । आजमात्रै ११ जनाको मृत्यु पुष्टि भएक. . .


कृषि बीमा प्रक्रियामै अन्योल

राधा चालिसे      गोरखापत्र समाचारदाता काठमाडौँ, कात्तिक ४ गते । सरकारले चालू आर्थिक वर्ष २०७८/७९ को बजेटमा कृषि तथा पशुपन्छी बीमाका लागि ८० प्रतिशतसम्म अनुदानको व्यवस्था गरेको छ । अधिक वा कम वर्ष, बेमौसमी वर्षा, बाढीपहिरो, भूकम्पलगायतका कुनै पनि प्राकृतिक विपत्तिका कारण कृषिमा क्षति भए त्यसबापतको �. . .


लुम्बिनीमा मात्र चार अर्बभन्दा बढीको क्षति

गोरखापत्र समाचारदाता काठमाडौँ, कात्तिक ४ गते । बाढीले कृषि क्षेत्रमा पु¥याएको क्षतिको विवरण आउन थालेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्कअनुसार लुम्बिनी प्रदेशमा बाढीका कारण मात्र कृषितर्फ चार अर्बभन्दा बढीको क्षति भएको छ । लुम्बनी प्रदेशमा मात्र ४२ हजार ४२७ हेक्टरम�. . .