बिराटनगरका मतदानकेन्द्रहरुमा निर्वाचन सुरु भएको छ । ७ बजेबाट सुरु हुने भनिए पनि केही मतदान केन्द्रमा ढिलो सुरु भएको थियो । मतदान बेलुकी ५ बजेसम्म हुनेछ ।. . .
विराटनगर असार १४ , दोस्रो चरणको स्थानीय तहको निर्वाचन आज बिहान ७ बजेदेखि सुरु हुदै छ । आज ७ बजेदेखि बेलुकी ५ बजेसम्म भोट दिन पाइने छ । भोट दिनलाई मतदाता परिचयपत्र वा नागरिकता वा सवारीसाधन अनुमानिपत्र लिएर जान सकिने छ ।. . .
विराटनगर असार १३, विराटनगरको चिरपरिचित फास्टफुड युनिकको खानामा किरा र ढुसी भेटिएको छ । विराटनगरका स्थानीय लक्ष्मण ढकालले मगाएको सिङ्गडामा किरा र ढुसी भेटिएको उनले आवर विराटनगरलाई बताए । आज दिउँसो खाजा खान मगाएको समोसामा किरा भेटिएको र युनिकमा फोन गरेर गुनासो गर्दा कुनै प्रतिक्रिया नजनाएको उनले बता�. . .
स्थानीय तहको निर्वाचनको लागि तपाई सबै निकै उत्साहित हुनुहुन्छ होला । आफ्नो स्थानीय बिकास र समृद्धिको लागि आफैंले भोट दिएर प्रतिनिधि चुन्न पाउने अधिकार तपाईं संग छ । भोट हाल्न जाने बेला आफ्नो मतदान केन्द्रमा छिटै निस्किनुस किनभने असारको महिना भएको कारण वर्षा हुने प्रवल सम्भावना छ । त्यसैले समयमै मत. . .
दोस्रो चरणमा यही १४ गते बुधबार हुने स्थानीय तहको निर्वाचनका लागि १, ५ र ७ प्रदेशका ३५ जिल्लामा सम्बन्धित मतदान केन्द्रबाट मतदाता परिचयपत्र तिव्ररुपमा वितरण भइरहेको छ । दोस्रो चरणको निर्वाचनको लागि सम्बन्धित मतदान केन्द्रबाट मतदाताले सक्कली मतपत्रको अवलोकन, मतदाता शिक्षा र मतदाता परिचयपत्र एकैसाथ �. . .
विराटनगर असार १२, स्थानीय तहको निर्वाचनको कारण सिमा नाका ४ दिन बन्द हुनेभएको छ । मोरङ विराटनगर स्थित भारत नेपाल नाका बन्द हुने भएको हो । नाका आज विहान ६ बजेदेखि असार १५ गते विहान ६ बजेसम्म नाका बन्द हुने भएको हो । नाका बन्द गर्ने विषयमा दुवै देशका सुरक्षा अधिकारी विच सहमति भएको छ । मोरङ जिल्लामा मात्रै ६३ �. . .
विराटनगर ८ असार । आगामी असार १४ गते हुने स्थानीय तह दोस्रो चरणको चुनावका लागि प्रदेश नं. १ मा सुरक्षा प्रयोजनाका लागि ३३ हजार नेपाल प्रहरी परिचालन गरिने भएको छ । सुरक्षाका लागि १८ हजार नेपाल प्रहरी र १५ हजार म्यादी प्रहरी निर्वाचन सुरक्षामा खटाईने भएको छ । पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरका प्�. . .
बिराटनगर असार ४ , विराटनगरमा हिजो मात्रै नेकपा एमाले र फोरम लोकतान्त्रिकबीच तालमेल भएको समाचार बाहिरिए संगै फेरी अर्को नया गठबन्धन बनेको छ बिराटनगरको चुनाबमा । विराटनगर महानगरपालिकाको चुनावमा माओवादी केन्द्र र संघीय समाजवादी फोरमबीच तालमेल गरेर जाने सहमति भएको छ । जिल्लाका अन्य स्थानीय तहमा पनि दु. . .
बिराटनगर, २ गते । नेपाल समाबेशी पार्टीले बिराटनगर उमहानगरपालिकामा मेयरको पदमा ६५ बर्षिय गोपाल प्रसाद गिरीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । बिराटनगर महानगरपालिका वडा नं. ३ स्थायी बासिन्दा गिरी सामाजिक र राजनीतिक गतिबिधिमा सक्रिय छन् । गिरीले अघिल्लो संसदीय चुनाबमा नेकपा एकिकृतबाट उम्मेदवार दिए. . .
२ असार, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा एसईई परीक्षाको नतिजा शुक्रबार प्रकाशित भएको छ । नियमिततर्फ ४ लाख ४५ हजार ५६४ जना उत्तीर्ण भएका छन् भने एक्जाम्टेड तर्फ १६ हजार ५७२ जना उत्तीर्ण भएका छन् । यस वर्षको एसईई परीक्षामा ४ लाख ६२ हजार १३६ जना परीक्षार्थी संलग्न थिए । परीक्षामा संलग्न सबै उत्तीर्ण भए. . .
विराटनगर ३१ जेठ । भारतको जोगबनीमा रेलको ठक्करबाट ३ नेपालीको घटना स्थलमै ज्यान गएको छ । गए राति ७ बजेर ४५ मिनेटको समयमा कटियारबाट जोगबनी तर्फ आईरहेको रेलको ठक्करबाट मोटरसाइकलमा सवार ३ नेपालीको मृत्यू भएको रानी ईलाका प्रहरी कार्यलय विराटनगरका ईन्स्पेक्टर रामकुमार यादवले जानकारी दिए । जोगबनी स्टेशनब�. . .
बिराटनगर जेठ १९, स्थानीय निकायको दोस्रो चरणको निर्वाचन यहीँ असार १४ गते हुदैछ । निर्वाचनको तालिका यस प्रकार रहेको छ । तस्बिर : नेपाल भोट्स. . .