सम्पूर्ण समाचार

तीन गुणाले बढ्यो सवारी दुर्घटना

झापामा तीन गुणाले सवारी दुर्घटना बढेको छ । कोरोना भाइरसको महामारीका बीच बन्दाबन्दी गरिए पनि निजी सवारी साधन सञ्चालन हुँदा सवारी दुर्घटना बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी सहायक निरीक्षक यामकुमार खड्काले बताउनुभयो । झापामा आर्थिक वर्ष २०७६-७७ मा २३१ सवारी दुर्घटना भएका थिए भने आव �. . .


‘ब्याण्ड भर्सेस ब्राण्ड’ प्रदेश गौरवको योजना : मन्त्री राई

विराटनगर । प्रदेश १ सरकार, सामाजिक विकास मन्त्री उषाकला राईले ‘ब्याण्ड भर्सेस ब्राण्ड’ गौरवको योजना भएको बताउनु भएको छ । उहाँले सामाजिक विकास मन्त्रालयले यसलाई संस्थागत गर्ने नेतृत्व गरेपनि यो प्रदेश सरकारकै योजना रहेको बताउनु भएको हो । सामाजिक विकास मन्त्रालयले नेपाली घरेलु मदिरा ब्राण्डिङ्ग तथ�. . .


प्रदेश १ मा ६९२ जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६९२ जनामा कोरोना संक्रमण देखिएको छ । १ हजार ५३४ जनाको पीसीआर परीक्षण गर्दा ४४९ र ८६२ जनाको एन्टिजेन परीक्षण गर्दा २४३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा २११, सुनसरीमा ११५, मोरङमा ८९, धन�. . .


अफगानिस्तान युद्ध: काबुलबाट भागेका राष्ट्रपति अशरफ गनी कहाँ गए?

अफगानिस्तानको राजधानी काबुलमा नियन्त्रण कायम गरेपछि तालिबानले "लडाइँ सकिएको" दाबी गरेको छ। काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा पश्चिमी शक्तिराष्ट्रका दूतावासका कर्मचारी र नागरिकहरू आफ्नो देश फर्किन आतुर अवस्थामा बसेका खबरहरू आएका छन्। अमेरिकाले त्यहाँ कुल ६,००० सेना पठाउँदै छ। तीमध्ये आधा. . .


अफगानिस्तानमा रहेका नेपालीको अभिभावकत्व सरकारले लिने छ ः प्रधानमन्त्री देउवा

काठमाडौँ प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले अफगानिस्तानमा सुरक्षा र उद्धारको प्रतीक्षा गरिरहेका नेपालीका लागि आवश्यक समन्वय गर्ने र अभिभावकत्व लिने जानकारीदिनुभएको छ । उहाँले आज बिहान ट्वीट गर्दै सजगता र गम्भीरतापूर्वक सरकारले यो जिम्मेवारी निर्वाह गर्ने दृढता व्यक्त गर्नुभयो । प्रधा. . .


डाका मुद्दाका फरार प्रतिवादी १६ बर्ष पश्चात पक्राउ

विराटनगर । प्रहरीले १६ वर्षपछि डाका मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । मोरङको टाँडीबाट पदम विश्वकर्मालाई प्रहरीले पक्राउ गरेर अदालतमा बुझाएको हो । विश्वकर्मा विरुद्ध धनकुटा जिल्ला अदालतले २०६२ भदौ १४ गतेको फैसलाबाट डाका मुद्दामा ६ बर्ष कैद र ४५ हजार रुपिँया जरिवाना आदेश गरेको थियो । यसैग�. . .


विराटनगर विमानस्थलको विस्तार क्षेत्रका स्थानीय भन्छन् : कि मुआब्जा दिइयोस् नत्र रोक्का जग्गा फुकुवा गरियोस्

विराटनगर । विराटनगर विमानस्थल पीडित संघर्ष समितिले जग्गा रोक्का गरेर प्रशासनले अधिग्रहणको काम समयमा अगाडी नबढाएको कारण संघर्षका कार्यक्रम घोषणा गर्ने भएको छ । समयमा जग्गाको मुआब्जाको प्रक्रिया अघि नबढ्दा विराटनगर विमानस्थल वरपर बसोबास गरेका ३ सय ५० घर परिवार मर्कामा परेका छन भने २०७७ को चैत महिनाम. . .


विराटनगरको महेन्द्र मोरङ क्याम्पसमा स्कट लगाएर प्रवेश प्रतिबन्ध (भिडियो रिपोर्ट)

विराटनगर । महेन्द्र आर्दश बहुमुखी क्याम्पस विराटनगरमा हाप पेन्ट र स्कट लगाएर परिसरमा छिर्न नपाईने कडा नियम लागु गरिएको छ । क्याम्प परिसरमा अनावश्यक रुपमा जो पायो त्यही प्रवेश गर्ने र उश्रृंखल गतिविधीका घटना हुन थालेपछी प्रशासनले कडा नियम लागु गर्न थालेको हो । हुन नत जुनसुकै सरकारी कार्यलयमा हाप पेन. . .


गण्डकी प्रदेश मुख्यमन्त्री पोखरेललाई एमालेको ध्यानाकर्षण

गण्डकी गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई नेकपा (एमाले ) प्रदेश संसदीय दलले ध्यानाकर्षणपत्र बुझाएको छ । एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङ र प्रमुख सचेतक मायानाथ अधिकारीसहितको टोलीले आज मुख्यमन्त्रीलाई विगतको योजनालाई निरन्तता दिन आग्रह गरेको हो । सो अवसरमा मुख्. . .


प्रदेश १ मा ६६० जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६६० जनामा कोरोना संक्रमण देखिएको छ । १ हजार ९८ जनाको पीसीआर परीक्षणगर्दा ३९३ र १ हजार ४३ जनाको एन्टिजेन परीक्षणगर्दा २६७ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १५१, मोरङमा १२४, सुनस�. . .


खोपको व्यवस्थापन र वितरण नै महामारीविरुद्ध लड्ने मुख्य उपाय हो ः प्रधानमन्त्री देउवा

काठमाडौँ प्रधानमन्त्री शेरबहादुर देउवाले कोरानाविरुद्धको खोपको व्यवस्थापन र वितरण नै महामारीविरुद्ध लड्ने मुख्य उपाय हो भन्नेमा सरकार पूर्ण विश्वस्त रहेको बताउनुभएको छ । कान्तिपुर इकोनमिक समिट २०२१ लाई आज भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उहाँले सरकारले कोभिड–१९ विरुद्धको तत्कालिक, मध्यमकाली�. . .


भारत को ७५ औं स्वतन्त्रता दिवशको उपलक्ष्यमा नेपाल भारत मैत्री समाज बिराटनगरद्वारा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना

विराटनगर भारत को ७५ औं स्वतन्त्रता दिवशको उपलक्ष्यमा नेपाल भारत मैत्री समाज बिराटनगरले शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको छ । नेपाल भारत बिच रहेको सामाजिक, धार्मिक एबम पारस्परिक सम्बन्ध सदियौं देखि रहिआएको र यो सम्बन्धलाई थप मजबुत बनाउन मोहन लाल कोठारीको अध्यक्षतामा बिराटनगरमा भएको स�. . .