सम्पूर्ण समाचार

लुम्बिनीको विकासका लागि बजेट कमी हुँदैन : मन्त्री आले

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले लुम्बिनी क्षेत्रको विकास तथा विस्तारका लागि कुनै बजेटको कमी नहुने बताउनुभएको छ । आज लुम्बिनी विकास कोषको अनुगमन तथा निरीक्षण भ्रमणका लागि यहाँ पुग्नुभएका मन्त्री आलेले भगवान् गौतमबुद्धको जन्मस्थल पनि भएको र बुद्धकै नामले लुम्बिनी देश–. . .


एमाले मोरङका पदाधिकारी निर्विरोध निर्वाचित

विराटनगर । नेकपा एमाले मोरङको नवौं अधिवेशनबाट अध्यक्षसहित पदाधिकारीमा निर्विरोध चयन गरिएको छ । निर्वाचन तालिका अनुसार अध्यक्षमा ऋषिकेश पोखरेल, उपाध्यक्षमा बाबुराम कार्की, सचिवमा रुपेश खतिवडा, सहसचिवमा शान्ति कुमारी लिम्बू र सन्तोष साहको मात्रै उम्मेद्वारी परेको हो । उक्त पदमा अन्यको उम्मेद्वारी �. . .


भोलिपल्टै उप्कियो कालोपत्रे, पुनः कालोपत्रे गर्नुपर्ने स्थानीयको माग

विराटनगर । मोरङको कानेपोखरी गाउँपालिका–६ मा २४ घण्टा नबित्दै सडक कालोपत्रे उप्किएको छ । पौडेल चौकदेखि पिङडाडा जोड्ने सडक अघिल्लो दिन पिच गरिएकोमा भोलिपल्टै उप्किएको हो । कालोपत्रे उप्किएपछि निर्माणमा गुणस्तरहिन काम भएको भन्दै स्थानियले विरोध गरेका छन् । पौडेल चौकदेखि खड्ग श्रेष्ठको घरसम्म करिब �. . .


नेकपा एमाले मोरङको बन्द शत्र सुरु, कस्तो बन्दै छ जिल्ला कमिटी

विराटनगर । नेकपा एमाले मोरङको नौ जिल्ला अधिवेशनको दोस्रो दिनको बन्द सत्र अहिले जारी छ । विराटनगरको बगरगाछी स्थित होटल मनास्लुमा हुने उक्त बन्द सत्रले शनिबार नै विभिन्न प्रतिबेदनहरु पास गर्नुका साथै नयाँ नेतृत्व चयन गर्ने कार्य रहेको छ । नयाँ नेतृत्व चयनसँगै शनिबार बेलुकासम्ममा जिल्ला अधिवेशन सकिन�. . .


मिल्श भेट्रान्स क्लबद्धारा जाडोमा न्यानो कपडा पाईने ‘क्लोथ बैंक’ स्थपना

विराटनगर । आर्थिक विपन्न तथा असाहाय बर्गका आम सर्वसाधरणको लागी जाडोमा लगाउने न्यानो कपडा प्राप्त गर्नको लागी क्लोथ बैंक स्थपना गरिएको छ । फुटबलको क्षेत्रमा निकै राम्रो पहिचान बनाएको ‘मिल्श भेट्रान्स क्लबले शनिबारदेखी विराटनगर १५ स्थित रानी भट्टिमोड चौकमा जाडोमा लगाउने कपडा उपलब्ध हुने क्लोथ बैं. . .


त्रिभुवन विमानस्थलको आवागमन कक्ष फराकिलो बनाउन निर्देशन

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिकतर्फको आवागमन कक्ष विस्तार तथा फराकिलो बनाउन निर्देशन दिनुभएको छ । भैरहवा जाने क्रममा विमानस्थलको निरीक्षण अनुगमन गर्नुभएका मन्त्री आलेले आन्तरिकतर्फको विमानस्थलमा यात्रुको च�. . .


प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आज बिहान भक्तपुरको बालकोटस्थित ओली निवासमा दुबै जनाबीच एक्लाएक्लै भेटवार्ता भएको हो । एमालेले प्रतिनिधिसभा बैठकमा गरेको निरन्तर अवरोध हटाउनेलगायत विषयमा छलफल गर्न प्रधानमन्त्री देउ�. . .


मनाङमा २६३ नयाँ मतदाता थपिए

मनाङ । हिमाली जिल्ला मनाङमा २६३ नयाँ मतदाता थपिएका छन् । निर्वाचन कार्यालय मनाङले स्थानीय तहमा सञ्चालन गरेको मतदाता नामावली सङ्कलन अभियानअन्तर्गत नयाँ मतदाता थपिएका हुन् । कार्यालयले जिल्लाका तीनवटै स्थानीय तहबाट गत मङ्सिर १७ देखि पुस ९ गतेसम्म मतदाता नामावली सङ्कलन अभियान सञ्चालन गरेको थियो । त�. . .


प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटका लागि गण्डकी प्रदेशको टोली घोषणा

‘प्रधानमन्त्री कप’ राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताका लागि गण्डकी प्रदेशको टोली घोषणा गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)को आयोजनामा राजधानी काठमाडौँमा यही पुस २६ गतेदेखि सञ्चालन हुने सो प्रतियोगिताका लागि गण्डकी प्रादेशिक क्रिकेट सङ्घले विपिन खत्रीको कप्तानीमा १८ सदस्यीय प्रदेशबाट खेल्न�. . .


उखु खेतीमा आधुनिक प्रविधि प्रयोग गरी मनग्ये आम्दानी

कञ्चनपुर । उखु खेतीमा आधुनिक प्रविधि प्रयोग गरी बेलौरी नगरपालिकाको हात्तीबोझाका किसान असारेराम वडायकले मनग्ये आम्दानी गर्दै आउनुभएको छ । विगत पाँच वर्षदेखि निरन्तर उखुको उत्पादनमा लाग्नुभएका उहाँले वार्षिक रु.२४ लाख आम्दानी गर्दै आउनुभएको हो । “प्रविधिको प्रयोगमा जोड दिइएपछि प्रतिवर्ष रु.दुई ल�. . .


चीनको छिङहाईमा ६.९ म्याग्निच्युडको भूकम्प

चीनको उत्तरपश्चिमी छिङहाइ प्रान्तको मेनुवान काउन्टीमा शनिबार ६.९ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पको केन्द्र ३७.७७ डिग्री उत्तरी अक्षांश र १०१.२६ डिग्री पूर्वी देशान्तरमा रहेको थियो । सिन्ह्वा समाचार एजेन्सीका अनुसार बेइजिङ समय अनुसार बिहान १ बजेर ४५ मिनेटमा १० किलोमिटर गहिराइमा उक्त भूकम्प . . .


अध्यक्ष प्रचण्ड र नेता श्रेष्ठलाई कोरोना सङ्क्रमण

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्का नेता नारायणकाजी श्रेष्ठलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्यमा केही असहजता देखिएकाले शुक्रबार बेलुकी पीसीआर परीक्षण गर्दा प्रचण्डलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको उहाँका स्वकीय सचिव गङ्गा दाहालले जानकारी दिनु�. . .