विराटनगर । विराटनगरमा रहेको प्रतिष्ठित होटल विग होटलले आफ्नो तेस्रो वार्षिक उत्ससव मनाएको छ । २०७५ साल बैशाख १ गतेबाट संचालनमा आएको होटलले गत बुधबार आफ्नो तेस्रो बार्षिक उत्सव एक कार्यक्रम विच मनाएको छ । कोरोना संक्रमणको उच्च जोखिमको मध्यनजर गर्दै सामान्य रुपमा केक काटेर बार्षिक उत्सव मनाएको हो । . . .
विराटनगर । सरकारले भीडभाड हुने शहरी क्षेत्रका विद्यालयहरु आगामी वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस गरेको छ । कोभिड–१९ व्यवस्थापन केन्द्र (सीसीएमसी) को शनिबारको बैठकले विद्यालय बन्द गर्नका लागि सिफारिस गर्ने निर्णय गरेको हो । बैठकले अन्य स्थानको हकमा भने प्रदेश र स्थानीय तहले निर्णय गरेअनुसार हुने. . .
बाँकेको नेपालगञ्जस्थित जमुनाह हुँदै भारतबाट शुक्रबार नेपाल प्रवेश गरेका १५ नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । भारतबाट फर्किएका शङ्कास्पद व्यक्तिको एन्टिजिन जाँच गर्दा १५ जनामा कोरोना सङ्क्रमण देखिएको नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले जानकारी दिनुभयो । उहाँ�. . .
नेपाल, मलेसिया र नेदरल्याण्ड सहभागी हुने त्रिदेशीय टी-२० क्रिकेट सिरिजमा आजबाट राजधानीमा सुरु हुँदैछ । आज उद्घाटन खेलमा घरेलु टोली नेपालले नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्दैछ । यस प्रतियोगिताको आयोजना क्रिकेट एशोसिएसन नेपाल (क्यान)ले आयोजना गर्न लागेको हो । दिउँसो १:१५ बजे सुरु हुने खेल कीर्तिपु�. . .
विराटनगर । विराटनगरमा जारी छैठौ संस्करणको विराट गोल्डकप फुटबलको फाइनल खेल शनिबार हुदैछ । सहिद रंगशालामा हुने फाइनलमा विभागीय टिम सशस्त्र प्रहरी (एपीएफ) काठमाण्डौं र भारतको पंजाव पुलिस बीच प्रतिस्पर्धा हुनेछ । फाइनल खेल राती साढे ६ बजेदेखि सुरु हुनेछ । पाहुना टोली पंजाव पहिलो पटक विराट गोल्डकपको उपा. . .
विराटनगर । प्रदेश १ माआज ३३ जनाकोरोना संक्रमितथपिएका छन् ।मोरंगमा १८,झापामा ८, भोजपुरमा ३, सुनसरी,र उदयपुरमा २–२ जनामा संक्रमित देखिएको सामाजिकविकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगरमा १४, बुढीगंगा, रंगेली, लेटाङ र उर्लाबारीमा १–१,झापाको विर्तामोडमा ३, शिवसताक्षी र कनकाईमा २–२,दमकमा १, भोजपुरक�. . .
विराटनगर वाइसिएल नेपाल विराटनगर महानगर भेला सम्पन्न भएको छ। उक्त भेलाबाट प्रविन गौतमको अध्यक्ष्यतामा ५५ सदस्यीय समिति गठन गरिएको छ । त्यसैगरी उपाध्यक्षमा दिपक पाण्डे र मोहम्मद सोनु , सचिवमा सोनु केवट,सह सचिवमा सुजित यादव र अशोक कामत ,साथै सदस्यहरुमा क्रमश कुशल पाण्डे ,मुन्ना खान, प्रेम श्रेष्ठ, कम�. . .
राँझा नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत ४९ कोरोना सङ्क्रमितको अवस्था गम्भीर रहेको छ । अस्पतालको कोभिड वार्डमा उपचाररत ७४ कोरोना सङ्क्रमितमध्ये ४९ जनाको अवस्था गम्भीर रहेको र सात जनाको भेन्टिलेटरमा उपचार भइरहेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी �. . .
आकृति रानि फुयल विराटनगर । गुराँसको राजधानी भनेर चिनिने तेह्रथुम स्थित तीनजुरे, मिल्के,जलजले जुन ठाँउ अहिले (टिएमजे) का नामले प्रसिद्ध छ। जहाँ वसन्त ऋतु लाग्ना साथ आन्तरिक तथा बाह्य पर्यटकहरु गुराँस फुलेको मनमोहक दृश्य हेरि रमाउन आउँछन् । विभिन्न हिमालहरुको दृश्यावलोकन गर्न जानेको भिड पनि उतिकै हुन�. . .
काठमाडौं कोरोना भाइरसको दोस्रो लहरको जोखिम बढेसँगै शहरी क्षेत्रका शिक्षालय बन्द गरी पुनः अनलाइन कक्षा सञ्चालनका लागि तयारी भए पनि शिक्षण संस्थाहरू सरकारको निर्णयको प्रतीक्षामा रहेका छन् । बालबालिकामा समेत सङ्क्रमण देखिएपछि काठमाडौँ उपत्यकाका निजी र सामुदायिक विद्यालयका कतिपय अभिभावकले पढाइभ�. . .
ताप्लेजुङ ताप्लेजुङका आगलागीपीडितलाई कांग्रेसले राहत स्वरुप रकम वितरण गरेको छ। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले दोभानलगायतका स्थानका अग्निपीडितलाई राहत प्रदान गरेको हो । कांग्रेस जिल्ला कार्यसमिति ताप्लेजुङमार्फत दोभानका ६० र अन्य क्षेत्रका गरी ६५ परिवारलाई कांग्रेसले छ लाख रुपैयाँ प�. . .
विराटनगर । भोजपुर र तेह्रथुममा चट्याङबाट २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तेह्रथुम, छथर गाऊपालिका ६ असिने बस्ने ९ बर्षीया बालिका रोहीता मगर र भोजपुर षडानन्द नगरपालिका ८ निगुरे बस्ने ६० बर्षीया मनमाया राई छन् । बिहीबार बेलुका ७ बजे बालिका मगरको आफ्नै घरमा बसिरहेको अवस्थामा चट्याङ लागी बाँया साईड�. . .