विराटनगर । प्रदेश नं. १ को राजधानी विराटनगरमा पछिल्लोे समय ऋङ्खलाबद्ध रुपमा चोरी तथा लुटपाटको घटना बढ्न थालेका छन् । प्रहरीको कडा सुरक्षा व्यवस्थालाई समेत चुनौती दैनिकजसो चोरी तथा लुटपाटको घटना बाहिर आउन थालेपछि नागरिकले सुरक्षाको अनुभुति गर्न छाडेका छन् । चाडपर्व नजिकिएसँगै अपराधिक गतिविधिहरु ब�. . .
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १४७ जनामा कोरोना संक्रमण भएको छ । ९६८ जनाको पीसीआर परीक्षण गर्दा १२५ र १३५ जनाको एन्टिजेन परीक्षण गर्दा २२ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ५७, झापामा ५२, सुनसरीमा १०, खोटाङ, उदय�. . .
विराटनगर । विराटनगर–९ स्थित संजीवनी हस्पिटल एण्ड आईभिएफ सेन्टर प्रा.लि.का सञ्चालक विरुद्ध बैंकिङ कसुर आरोपमा प्रहरीमा जाहेरी परेको छ । बैंकमा पर्याप्त मौज्दात रकम नभएको चेक जारी गरेपछि कर्जा सूचना केन्द्र लि. ले कालो सूचिमा राखेका सञ्चालक विरुद्ध पीडितले पक्राउ गरि कारवाहीको माग गर्दै मोरङ प्रहरी�. . .
विराटनगर । आकृति रानी फुयल। भारत पश्चिम बंगाल स्थित दार्जिलिङकाे फेञ्चेटारमा जारि " दिपावली कप २०२१ " खेलाउने अवसर यसपाली बिराटनगरका उत्कृष्ट रेफ्री बिक्की कार्कीले पाएका छन् । फेञ्चेटारमा जारि सो टुर्नामेन्टको मूल आयोजक दार्जिलिङ्गको राइजिङ्ग स्टार स्पोर्ट्स एकेडेमी रहेको छ जसको अध्यक्ष �. . .
विराटनगर। पाँचथरको फिदिम नगरपालिका ४ सखरखण्डमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने बसका चालक सहित ६१ जना घाईते भएका छन् । यासोकबाट फिदिम तर्फ आउदै गरेको को १ ख ३८६५ नम्बरको बस सडकबाट अन्दाजी २० मिटर तल झरी दुर्घट्ना हुँदा आज बिहान ११ बजे बसमा सवार रहेका लेटाङ नगरपालिका ६ मोरङका ७ बर्षीय प्रज्�. . .
विराटनगर । कोशी राजमार्ग, रानी–धरान सडक खण्ड अन्तर्गत विराटनगर क्षेत्रमा कालोपत्रे भासिन थालेको छ । ‘अस्पाल्ट’ प्रविधिको कालोपत्रेमा सवारी साधनका चक्काको डोब बनिसकेको छ । विराटनगर भन्सार क्षेत्रदेखि रानी नहरसम्मको तीनकिलोमिटर र बरगाछी–ढाटसम्मको कालोपत्रे सडकको पिच भासिएर सवारी गुडाउन असजिलो हु. . .
विराटनगर । जनकपुरमा कार्यरत डिभिजनल इन्जिनियर राजेश कुशवाहा माथी सिके राउतका कार्यकर्ताले गरेको अमानविय दुव्र्यवहार प्रति विराटनगरमा ईन्जिनियरहरुले विरोध गरेका छन् । नेपाल ईन्जिनियर्स एशोसिएसन प्रदेश १ र सेन्टर फर डेमोक्राटिक ईन्जिनयर्स नेपाल( सिडेन ) ले सयुक्त रुपमा प्रदेश १ आन्तरिक मामिला तथ�. . .
सिमेन्ट उत्पादनका लागि प्रयोग हुने दक्षिण अफ्रिकाको कोइला अभाव हुन थाल्यो काठमाडौँ — अन्तर्राष्ट्रिय बजारमा देखिएको कोइला अभाव समस्याबाट नेपालमा निर्माण क्षेत्र पनि प्रभावित हुने देखिएको छ । कोइलाको प्रयोग हुने सिमेन्ट र इँटा उद्योगमा यसको प्रभाव देखिन थालिसकेको उद्योगी–व्यवसायीहरुले बताएका छ. . .
तम्घास गुल्मीको इस्मा गाउँपालिका–६ अम्मरपुरकी दुर्पता भण्डारी परिवारले आफ्नो छ रोपनी खेतमा असारको मध्यतिर धान रोप्नुभयो । उक्त धान अहिले काट्ने समय हो । यसैले असोज २९ गते खेताला लगाएर धान काट्नुभयो । लगत्तै बेमौसमी वर्षा सुरु भयो । काटेको धान खेतमै डुब्यो । लगातार पाँच दिनसम्म खेतमा डुबेको धान यही. . .
नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु ३०० ले बढेर ९२ हजार ४०० कायम भएको छ । छापावाल सुन आइतबार प्रतितोला रु ९२ हजार १००मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तरराष्ट्रिय बजारमा कारोबार भएको सुनचाँदी मूल्यका आधारमा यहाँँ दैनिक रुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएक�. . .
सिराज खान नेपालगञ्ज नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानन्यायाधीशमाथि लागेको आक्षेपलाई उहाँले समयमै प्रष्ट पार्नुपर्ने सुझाव दिनु भएको छ । उहाँले प्रधानन्यायधिश चोलेन्द्र शमसेर जबरामाथि जुन किसिमको आक्षेप लागेको छ, त्यसलाई समयमै प्रष्ट पार्नुपर्ने कुरामा जोड दिनुभयो । पश्�. . .
भैरहवा समाचारदाता भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल समयमै सम्पन्न नहुँदा त्यसको फाइदा भारतलाई हुने देखिएको छ । भारतले लुम्बिनीबाट १३३ किलोमिटर दूरी कुशीनगरमा विमानस्थल बनाएपछि त्यसको असर नेपालमा पर्ने देखिएको हो । लुम्बिनी आउने तेस्रो मुलुकका धेरैजसो पर्यटक भारतीय बा. . .