विराटनगर । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीको संघीय परिषदका अध्यक्ष डा.बाबुराम भट्टराईले आफैं हार्ने चुनाव गराउन केपी ओली कुनै हालतमा तयार नहुने दावी गर्नु भएको छ । विराटनगरमा शनिबार आयोजित विरोधसभालाई सम्बोधन गर्दै भट्टराईले हिटलर प्रवृति बोकेका ओलीले चुनाव गराउन संसद विघटन नगरेको दा. . .
विराटनगर । प्रधानमन्त्री कप पुरुष एकदिवसिय क्रिकेट प्रतियोगिताका लागि प्रदेश १ को टिम सार्वजनिक गरिएको छ। माघ २ बाट काठमान्डौमा सुरु हुने प्रतियोगिताका लागि २२ जना खेलाडी संलग्न टिम घोषणा गरिएको हो। प्रारम्भिक टिममा परेकाहरुलई तीनदिन बन्द प्रशिक्षण पश्चात अन्तिम १४ खेलाडीको छनोट गरिने छ। एपिएफ क�. . .
विराटनगर । व्हाट्सएपले आफ्नो प्रयोकर्ताहरु लाई नयाँ गोपनीयता नीतिमा सहमत हुन बाध्य पार्दैछ। अर्को महिना भित्र गोपनीयता नीतिमा सहमत नभएको खण्डमा व्हाट्सएप चल्ने छैन। सर्तहरूसँग सहमत हुनु भनेको प्रयोगकर्ताको निजी डेटा, उनीहरूको फोन नम्बर सहित, फेसबुकको साथ साझा गरिनेछ, जसले व्हाट्सएपको स्वामित्व र�. . .
विराटनगर । भारतको जोगबनीबाट खैरो हिरोईन बोकेर आउँदै गरेको अवस्थामा विराटनगर–१३ बाट एकजनालाई प्रहरीले पक्राउ गरेको छ । कोशी राजमार्ग जतुवाबाट लागु औषध ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले मे १ च ५८६२ नं. को कारलाई चेकजाँचको क्रममा कार चालक किसन अग्रवालको साथबाट खैरो हिरोईन बरामद गरेको हो । झापा. . .
विराटनगर । नेकपा ओली समूहका नेता तथा सरकारका मन्त्रीहरुले पूर्व प्रधानन्याधिशहरुको संगठित व्यक्तव्यबाजी जर्बरजस्त भ्रम सिर्जना गर्न जारी भएको आरोप लगाउनु भएको छ । बुद्धीजीवी परिषद् मोरङले शनिबार विराटनगरमा आयोजना गरेको वर्तमान राजनीतिक परिस्थिति विषयक अन्तरक्रिया कार्यक्रममा नेताहरुले भ्रम स�. . .
विराटनगर । कोरोना संक्रमणका कारण उद्योगमा परेको समस्याको उद्योग मन्त्रालयले स्थलगत अध्ययन र अवलोकन थालेको छ । सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योगका समस्याको विषयमा शुक्रबार उद्योग मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरे नेतृत्वको टोलिले उद्योगीहरुसँग बुझेको छ । नेपाल उद्योग वाणिज्य महासंघ प्रद�. . .
विराटनगर । विराटनगरमा साइकलमा अनिवार्य रिफ्लेक्टर जडान गरिनुपर्ने अभियान सुरु गरिएको छ । सवारी दुर्घटना न्यूनिकरण गर्न जिल्ला ट्राफिक कार्यलय मोरङ्गका प्रहरी निरीक्षक चन्द्रबहादुर खड्काको पहलमा साइकल पछाडी रिफ्लेक्टर जडान अभियान सुरु गरिएको हो । साइकल पछाडी पहेंलो रंगको टल्कने रिफ्लेक्टर जडान. . .
प्रेम देवान विराटनगर । विराटनगरको मुख्य बजारमा रहेको हिमालय रोडको सौन्दर्यकरण गरिने भएको छ । भारतको सिक्कीम राज्यको गान्तोकमा रहेको महात्मा गान्धी रोड (एमजी रोड) स्वरुपमा परिवर्तन गर्ने गरि विराटनगर महानगरपालिकाले योजना अगाडी सारेको हो । उक्त सडकलाई आगामी दशैंसम्ममा पूर्ण स्वरुप परिवर्तन गरि सक्. . .
विराटनगर । नेपाल कम्यूनिष्ट पार्टी नेकपाका नेता एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले आफ्नैे सरकार विरुद्ध तगारो बनेपछि पार्टी पुर्नगठन गर्नु परेको बताउनु भएको छ । विराटनगर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै मन्त्री ढकालले सरकार गठन भएकै दिनदेखि पार्टी भित्रैबाट गरिए�. . .
विराटनगर । विराटनगर विमानस्थलमा अत्याधुनिक र व्यवसायिक नयाँ टर्मिनल भवन निर्माण गरिने भएको छ । विमानस्थल विस्तारपछि आवश्यक पर्ने टर्मिनल भवन पहिलो चरणमै निर्माण गरिने भएको हो । विमानस्थल विस्तारका लागि जग्गा अधिग्रहणका लागि प्रारम्भिक प्रक्रिया अगाडी बढिसकेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण र. . .
प्रेम देवान विराटनगर । औद्योगिक सहरको रुपमा परिचित विराटनगरको वायुप्रदूषण उच्च भएपछि स्थानीय सरकारले घरबाहिर ननिस्कन अपिल गरेको छ । वायुप्रदूषण बढेपछि विराटनगर महानगरपालिकाले अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन अपिल गरेको हो । विराटनगर महानगरपालिकामा बढ्दै गएको प्रदुषणलाई तत्काल नियन्त्रण�. . .
विराटनगर । मोरङको कोनेपोखरी गाउँपालिका – ६ मुलगाउँमा रहेको सरस्वती आधरभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई जाडोमा स्विहीटर बितरण गरेको छ । रोटरी क्बल विराटनगर मिड टाउनले बिहीबार स्कूल परिसरमा ५० थान जाडोमा लगाउने स्विहीटर विद्यार्थीहरूलाई बितरण गरेको हो । ग्रामिण क्षेत्रमा रहेर अंग्रेजी म. . .