सम्पूर्ण समाचार

लागूऔषध सहित विराटनगरबाट महिला पक्राउ

विराटनगर, १८ बैशाख ।  सशस्त्र प्रहरीले लागूऔषधसहित एक महिलालाई बुधबार विराटनगरबाट पक्राउ गरेको छ ।  भारतबाट झोलामा राखेर लागूऔषध लिएर आउँदै गर्दा सुनसरीको इटहरी उपमहानगरपालिका–४ की ३६ वर्षीया सपना सिंहलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर ९ गुल्म हेड क्वाटर (राजश्व तथा भन्सार गस्ती सुरक्षा) को टोलीले प�. . .


प्रदेशको नाम र राजधानी किचलो, नेकपाकाे विराटनगरमा बसेकाे दिनभरको बैठक निश्कर्ष बिहिन

विराटनगर, १८ बैशाख । नेकपा संसदीय दलको बैठकमा कुरा नमिल्ने भएपछि प्रदेशको नाम र राजधानीको बिषय टुङ्ग्याउन बसेको पार्टीको बैठकले पनि कुनै निर्णय गर्न सकेन । आज बिहान साँढे ८ बजेदेखि शुरु भएको बैठक साँझ ६ बजेसम्म बसेको थियो । तर पनि कुनै निर्णय भने गर्न सकेन । छलफलमा सहभागी नेकपाका केन्द्रीय तहका नेताहर. . .


विराटनगर महानगरपालिका प्रदेश १ को स्थायी राजधानी बन्ने प्रतिक्षामा ,यस्ता छन् आधार !

विराटनगर , वैशाख  १८ गते । अस्थायी रूपमा प्रदेश नं १ को राजधानीको रुपमा रहेको विराटनगर महानगरपालिका स्थायी राजधानीको रुपमा स्थापित हुने पर्खाइमा रहेको छ । प्रदेशसभाको वैशाख १९ गते बस्ने बैठकमा प्रदेश स्थायी राजधानी र नामकरणको प्रस्ताव पेश हुने र सम्भवतः वैशाख २२ गते प्रदेशको राजधानी र नाम प्रदेशसभा�. . .


प्रदेशको नाम र राजधानीको बिषय टुङ्ग्याउन आब्हान गरिएको संसदीय दलको बैठक स्थगित

विराटनगर, १८ बैशाख । नेकपा संसदीय दलको बैठक नबसी स्थगित भएको छ । आज बिहान ११बजे बोलाईएको संसदीय दलको बैठक बैठक नै नबसी दिउँसो पौने ३ बजे स्थगितको सुचना आएपछि सांसदहरु फर्किएका छन् । बिहान ११ बजे बोलाईएकोमा मन्त्री तथा मुख्यमन्त्री बैठकमा ब्यस्त भएपछि ३ बजेको लागि सारिएको थियो । त्यस पछि फेरी भोली ११ ब�. . .


उदयपुरका ८ जना  बिरामीलाई उपचारका लागि बिराटनगर ल्याईयो, सांसदसँग सहयोग स‌ङ्कलन

विराटनगर, १८ बैशाख । उदयपुर रौतामाई गाउँपालिका ६ नामन्ताका (समाल) मगर परिवारमा देखिएको काम्ने समस्याको उपचार शुरु भएको छ । गत बैशाख १० गते प्रदेश सभामा उदयपुरका सांसद नारायणबहादुर मगरले त्यहाँको समाल समुदायका एक दर्जमा काम्ने समस्या देखिएको भन्दै सकारको ध्यानाकर्षण गराएका थिए । उनले सदनमा जानकारी �. . .


श्रमिक दिवसमै मजदुरका मुद्दा उपेक्षामा, नेताहरु विराटनगर राजधानीकाे मुद्दामा केन्द्रीत

विराटनगर, १८ बैशाख । अन्तराष्ट्रिय श्रमिक दिवस मनाई रहँदा बिराटनगरमा भएका कार्यक्रममा मजदुरका मुद्दा भन्दापनि राजधानीका मुद्दा केन्द्रीत भएको छ । जसले गर्दा अन्तराष्ट्रिय श्रमिक दिवसमा मजदुरका मुद्दा ओझेलमा परेको छ । बिराटनगरमा नेपाल ट्रेड युनियन कांग्रेसले आयोजना गरेको कार्यक्रममा बोल्ने अधि�. . .


आज १३०औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस : विराटनगरमा छुट्टा-छुट्टै कार्यक्रम हुँदै

विराटनगर, १८ बैशाख । ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा आाज विश्वभर १३०औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदैछ । श्रम सम्बन्धलाई व्यवस्थित गर्दै सन् १८८६ मा श्रमिकको पेशागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन प्रत्येक मजदुरको लागि ‘आठ घण�. . .


विराटनगरको आदर्श स्कुलमा परीक्षा मै विभेद, विद्यार्थीले राष्ट्रिय परीक्षा बाेर्ड घेरे

विराटनगर । विराटनगरको आदर्श स्कुलमा कक्षा १२ को परीक्षामा धेरै कडाइ गरेको भन्दै विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन् । विद्यार्थिहरुले परीक्षामा कडाइ गर्ने नाममा विद्यार्थीलाई अनावश्यक दुस्ख दिएको भन्दै राष्ट्रिय परीक्ष बोर्ड, विराटनगरको कार्यालय अगाडि आन्दोलन गरेका हो । ट्वाइलेटमा समेत गार्�. . .


विराटनगरमा सडक ढाकेर व्यापार गर्नेे व्यापारीलाई कार्वाही सुरु

विराटनगर बैशाख १८, विराटनगर महानगरमा फुटपाथ नियमन र नियन्त्रणका लागि सोमबारदेखि अनुगमन सुरु गरिएको छ । तोकिएको नियम विपरित सडक ,पेटीमा सामान राख्ने पसललाई कारवाही समेत गरिएको छ । सडक ढाकेर व्यापार गर्ने व्यापारीलाई अनुगमन टोलीले अल्टिमेटम तथा केहिलाई तत्काल कार्वाही समेत गरिएको थियो । अनुगमनमा �. . .


बृहत विराट क्षेत्र नै राजधानीको रुपमा आए काङ्ग्रेसले नमान्ने, नाम र राजधानीमा अलमलियाे

विराटनगर, १७ बैशाख । प्रदेश १ संसदको प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसले प्रदेश सरकारले विकासका लागि भन्दै ल्याएको बृहत विराट क्षेत्रलाइ नै राजधानीका रुपमा अघि सारिए काँग्रेसले त्यसको प्रतिरोध गर्ने जनाएको छ । नाम र राजधानीको सन्दर्भमा टुङ्गो लगाउन कांग्रेस संसदीय दलको मंगलवार बसेको बैठक पछि क. . .


मन्त्री परिषदको निर्णयः धनकुटामा मुख्यमन्त्रीको सम्पर्क कार्यालय र यातायता सेवा केन्द्र स्थापना

विराटनगर, १७ बैशाख । मुख्यमन्त्रीको सम्पर्क कार्यालय धनकुटामा स्थापना गरिने भएको छ । आज प्रदेश १ सरकार मन्त्री परिषदको बैठकले सम्पर्क कार्यालय धनकुटामा राख्ने निर्णय गरेको हो । प्रदेशको नाम र राजधानीको बिषय टुङ्गो लाग्ने मुखैमा मन्त्री परिषदले यस्तो निर्णय गरेको हो । हाललाई क्षेत्रीय प्रशासन कार�. . .


भ्रष्टाचार नियन्त्रण अभियानमा साईकल यात्रा, खाेटाङबाट शुरु साईकल यात्रा विराटनगरमा

प्रेम देवान विराटनगर, १७ वैशाख । ‘भ्रष्टाचारमुक्त समाजको निर्माण गरौँ–धार्मिक तथा पर्यटनको प्रवद्र्धन गरौँ’ भन्ने उदेश्यका साथ शुरु भएको साईकल यात्रा बिराटनगर आईपुगेको छ । भ्रष्टाचार नियन्त्रण र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ साइकल यात्रामा निस्किएका खोटाङको मझुवागढी नगरपालिका–४ का कर�. . .