विराटनगर, २२ वैशाख । मोरङको उत्तरी क्षेत्रमा रहेको चुरे क्षेत्र उजाड बन्दै गएकोले यसको संरक्षण गर्न सरोकारवालाले जोड दिएका छन् । सामुदायिक बन उपभोक्ता महासंघ नेपाल लेटाङ्ग नगर महासंघले मोरङको लेटाङ्ग नगरपालिका – १ मा आयोजना गरेको एक दिने प्रशिक्षण कार्यक्रममा सरोकारवालहरूले यस्तो बताएका हुन् । उ�. . .
विराटनगर बैशाख २३, आजबाट विराटनगर महानगरपालिका अनिश्चितकालीन बन्दको घोषणा गरिएको छ । विभिन्न संघसंस्थाको नेतृत्वमा उक्त बन्दको कार्यक्रम घोषणा भएको हो । विराटनगरबाट राजधानी सार्ने प्रयास भएको भन्दै बन्द घोषणा गरिएको छ । अर्को तर्फ विराटनगरमा गर्न लागिएको अनिश्चितकालीन बन्दको विरुद्धमा पनि आवाज . . .
भोलि सोमबारदेखि विराटनगरमा अनिश्चितकालीन बन्दको आह्वान गरिएको छ । विराटनगरबाट प्रदेशको राजधानी सार्न लागिएको भन्दै भएको सर्वपक्षीय भेलाले अनिश्चितकालीन बन्द आह्वान गरेको समाचार मकालु टेलिभिजनले फ्ल्यास न्युज प्रसार गरेको हो । आवश्यक सम्पुर्ण संरचना भएको प्रदेशको अस्थायी राजधानी विराटनगरलाई �. . .
विराटनगर, २२ बैशाख । विराटनगर राजधानीको बिपक्षमा रहेका नेकपाका ४ जना धनकुटाका सांसदले संसदीय दलको बैठकमा 'नोट अफ डिसेन्ट' लेखेका छन् । धनकुटालाई राजधानी तोक्नु पर्ने माग राख्दै आएका सांसदहरुले 'नोट आफ डिसेन्ट' लेखेका हुन् । यसरी 'नोट अफ डिसेन्ट' लेख्ने सांसदहरुमा निरन राई, ईन्द्रमणी पराजुली, कुसुम श्र�. . .
विराटनगर, २२ बैशाख । नेकपाले बिराटनगरलाई राजधानी तोकेर प्रस्ताव दर्ता गराएको छ । आज दिउँसो बसेको नेकपा संसदीय दलको बैठकले प्रदेशको राजधानी बिराटनगरमा तोकी कार्यपालिका र ब्यवस्थापिका लगायतका संरचनाहरु बृहत बिराट क्षेत्र अन्तरगत ईटहरी, सुन्दर हरैचा र बिराटनगरको आसपासका क्षेत्रमा रहने निर्णय गर्द�. . .
विराटनगर बैशाख २२ , प्रदेश नम्बर १ मा राजधानीको विवाद बढ्दै गएको छ । आज विराटनगरमा सुनसरीको धरानलाई प्रदेश नम्बर १ को राजधानी बनाउन माग गर्दै धरानबासीले प्रदेशसभा भवन अगाडि सिठी जुलुस प्रदर्शन गरेका छन् । धरानबाट बस रिजर्भ गरेर आएका धरानबासीले प्रदेशसभा भवन अगाडि प्रदर्शन गरेका हुन् । प्रदर्शनमा �. . .
जयकृष्ण यादव इनरुवा, वैशाख २२ गते । उखु पेल्ने काम समयमा नहुँदा सुनसरी र मोरङका कृषकले यस वर्ष पनि भुक्तानी पाउनमा ढिलाइ भएको छ । मङ्सिरदेखि नै उखु पेल्नुपर्नेमा त्यसो नभएकाले भुक्तानीमा ढिलाइ भएको हो । पुसमा मात्रै उखु पेल्न सुरु हुँदा उखु नै सुकेकाले किसानले सोचे अनुसारको प्रतिफल नपाएको रामनन्द म. . .
विराटनगर, २२ बैशाख । भद्रपुरस्थित मेची पुल माथिबाट आवतजावत गर्ने चार पांग्रे हलुका सवारीसाधन संचालनमा समस्या भएको छ । पुल जोडन भारत तर्फ बनाइएको ग्राभेल सडक भत्किएपछि दुईदिनदेखि सवारीसाधन आवतजावत ठप्प भएको हो । भद्रपुर – गलगलिया नाका भएर चल्ने सवारीसाधन पुनः काकँडभिट्टा नाका भएर आवतजावत गर्न बाध्य. . .
विराटनगर, २१ बैशाख। प्रदेश १ को राजधानी अन्यत्र नसार्न विराटनगर महानगरबासीले माग गरेका छन् । प्रदेश सरकारका संरचना विकेन्द्रीत गर्दै छर्ने गरी प्रदेशसभामा प्रस्ताव गर्न लागिएपछि महानगरवासीले सरकारलाई एकत्रित गरेर राजधानी घोषणा गर्न ध्यानाकर्षण गरेका छन् । विराटनगर महानगरपालिकाले शनिबार आयोजना. . .
विराटनगर-इलामको सुर्योदय नगपालिका वडा नम्बर ५ मा अहिले होमस्टेको संख्या बढ्दो छ । होमस्टे सञ्चालन गरेर गरेर धेरैले राम्रो आम्दानी गरेका छन् भने धेरैले रोजगारी पनि पाएका छन् । सामुदायिक होमस्टे सञ्चालक समितिका अनुसार त्यहाँ करीब ४४ वटा होमस्टे सञ्चालनमा छ । सिजनमा दैनिक ७ हजारसम्म पर्यटक श्रीअन्त. . .
नयाँ शक्ति पार्टी नेपाल र संघीय समाजवादी फोरमबीच पार्टी एकता गर्ने सहमति भएको छ । गएराति अबेरसम्म चलेको छलफलले एकताको सहमति गरेको हो । सहमति भएसँगै एकीकृत पार्टीको नाम समाजवादी पार्टी नेपाल राख्ने सहमति भएको छ । एकीकृत पार्टीमा नयाँ शक्तिका संयोजक डाक्टर बाबुराम भट्टराई पहिलो वरीयताको अध्यक्ष रह�. . .
विराटनगर, २१ बैशाख । नेकपाको तीनदिन बसेको बैठकले निकालेको बृहत बिराट क्षेत्रमा राजधानी राख्ने भनी ल्याएको प्रस्तावमा नेपाली कांग्रेसले अस्वीकार गरेको छ । शुक्रवार साँझ नेकपा र कांग्रेस बिच भएको छलफलमा प्रदेशको स्थायी राजधानी बृहत बिराट क्षेत्र भित्र राख्ने भनेर नेकपाले ल्याएको प्रस्ताव कांग्रेस�. . .