विराटनगर,२० बैशाख । जिल्ला प्रहरी कार्यालय मोरङले नागरिक उड्ययन प्राधिकरण र हवाई क्षेत्रका प्रतिनिधिहरुसँग विमानस्थल सुरक्षाका विषयमा छलफल गरेको छ । जिल्ला प्रहरी कार्यलय मोरङमा शुक्रबार आयोजित कार्यक्रममा विराटनगर विमानस्थल कार्यालयका निर्देशक टेकनाथ सिटौला लगायतसँग छलफल गरेको हो । समुदाय–प�. . .
काठमाडौं, २० बैशाख । सरकारले आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि नीति तथा कार्यक्रम ल्याएको छ । संघीय संसदको आज बसेको दुबै सदनको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम सार्वजनिक गरेकी हुन् । सरकारले यस वर्ष सामाजिक सुरक्षा भत्ता बढाउने घोषणा गर्दै नीति तथा कार्यक्रम ल्याएक. . .
विराटनगर, २० बैशाख । प्रदेशको नाम र राजधानीको बारेमा छलफल गर्न बसेको नेकपाको बैठक सकिएको छ । बैठकले प्रदेशको राजधानी बिराटनगरलाई बनाउने र ईटहरी र गोठगाउँमा प्रशासनिक संरचना स्थापना गर्ने निर्णय गरेको हो । नेपाल कम्युनिष्ट पार्टीका ईन्चार्ज भिम आचार्यले पार्टीभित्रका अधिकांश सांसदको भावनालाई सम्. . .
विराटनगर २० वैसाख । विराटनगर १२ मा रहेको अरुणदय स्कुलमा कक्षा ३ मा अध्ययनरत १२ वर्षिया बालिकालाई ट्याक्टरले ठक्कर दिएको छ । विराटनगर १२ स्थित मंलङ्वामा पूर्वबाट पस्चिम तर्फ जादै गरेको को २ त २१२४ नम्बरको ट्याक्टरले सोही स्थान बस्ने दिप नारायण राजवशीको छोरी चन्द्रकला राजवशीलाई ठक्कर दिएको थियो । शुत. . .
काठमाडौँ, वैशाख २० गते । सन् १९९३ देखि मे ३ तारिखलाई विश्व प्रेस स्वतन्त्रता दिवसका रूपमा मनाउने गरिएको छ । संयुक्त राष्ट्रसङ्घको साधारणसभाले निर्णय गरेर आह्वान गरेअनुसार यो दिवस हरेक सदस्य राष्ट्रमा मनाउने प्रचलन शुरु भएको हो ।यो वर्ष राष्ट्रसङ्घकै आयोजनामा इथियोपियाको राजधानी आदिस अबावामा विशे�. . .
‘कुखुराको मासु चाहिँ नल्याउनू है ! बर्ड फ्लूको महामारी चलेको बेला कहाँ कुखुराको मासु खानु । बरु खसीको मासु वा राँगाको मासु भए पनि ल्याउनू, तर कुखुरा चाहिँ ल्याउँदै नल्याउनू !’ आजभोलि मासु खाने प्रायः सबैको घरमा यो सम्वाद सुन्ने गरिन्छ । हरेक वर्षझै यस पटक पनि नेपालमा बर्ड फ्लुको संक्रमण. . .
विराटनगर, २० बैशाख । नाम र राजधानीको बिषय टुङ्ग्याउन बसेको नेकपाको बैठकमा नेताहरुले कुरा सुन्ने मात्र काम गरेका छन् । सांसदहरुले आफ्नो धारणा राख्ने अनी नेताहरुले कुरा सुन्ने भएपछि प्रदेशको नाम र राजधानीको बिषय बिहिवार पनि टुङ्गोमा पुग्न सकेन । नेकपा प्रदेश कमिटिले प्रत्येक जिल्लाका सांसदहरुसँग छ�. . .
विराटनगर, २० बैशाख । उद्योग संगठन मोरङ र मोरङ ब्यापार संघले विराटनगरबाट राजधानी अन्यत्रै लग्न खाेजिएकाे हाे की भन्दै ध्यानाकर्षण भएको जनाएको छ । बिहिवार साँझ एक प्रेस बिज्ञप्ती जारी गर्दै आर्थिक एवं औद्योगिक नगरीको नामबाट परिचित विराटनगरलाई एक नम्वर प्रदेशको राजधानी वनाउने सन्दर्भमा हालै विभिन्�. . .
प्रेम देवान । विराटनगर २० वैसाख । विराटनगरका अस्पतालै पिच्छेका फरक फरक रिपोर्ट आएको खुलासा भएको छ । विराटनगरमा डाक्टरको लापारबाहीका कारण गलत रिर्पोट आउने गरेको खुलासा भएको हो । विराटनगरमा पछिल्लो समय रोग एउटै तर अस्पताल नै पिछे फरक फरक रिर्पोट आउनु अब सामान्य बन्न थालेको छ । तर यसको परिणाम के हुने भन�. . .
विराटनगर, १९ बैशाख । प्रदेशको नाम र राजधानीको बिषयमा छलफल गर्न सबेको सर्बदलिय बैठक सकिएको छ। करिब १ घण्टा बसेको बैठकलले सबै दललाई सहमतीबाट नै जाने गरी छलफल केन्द्री भएको थियो । बैठकमा सहभागि नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले सबैलाई समेटेर जानका लागि बैशाख २२ सम्मको लागि प्रस्तावको लागि स. . .
विराटनगर, १९ बैशाख । प्रदेशको नाम र स्थायी राजधानी तोक्ने बारेमा नेकपाको बिहानै देखि बसेको बैठक नसकिँदै सर्बदलिय बैठक शरु भएको छ । विराटनगरमा रहेको बिग होटलमा सोलुखुम्बु, ओखलढुङ्गा, खोटाङ, उदयपुर र मोरङका नेकपा सांसदहरुको छलफल नसकिँदै सर्बदलिय बैठक शुरु भएको हो । सर्बदलिय बैठकमा मुख्यमन्त्री शेरधन र. . .
विराटनगर, १९ बैशाख । प्रदेश १ को नाम र राजधानीको बिषय टुङ्ग्याउने बारेमा नेकपा बिहानै देखि छलफलमा जुटेको छ । बिहान ८ बजेदेखि विराटनगरको बिग होटलमा शुरु भएको छलफलमा पार्टी भित्र नाम र राजधानीको बिषयमा एक मत गराउने प्रयास जारी छ । नेकपाका साबिकका सगरमाथा अञ्चलका सोलुखुम्बु, ओखलढुङ्गा, खोटाङ, उदयपुर र म�. . .