सम्पूर्ण समाचार

नेपाली सेनाले मात्र प्रयोग गर्ने ‘एम १६’ आधुनिक हतियार कसरी पुग्याे बक्राहा खाेलामा ?

विराटनगर,१६ वैशाख । नेपाली सेनाले मात्र प्रयोग गर्ने आधुनिक हतियार ‘एम १६’ नुनसरी-बक्राह खोला किनारमा फेला परेको छ । मोरङको मिक्लाजुङ गाउँपालिका- ६ नुनसरी बक्राह खोलामा खिया लागेको अवस्थामा नेपाली सेनाले प्रयोग गर्ने एम १६ राइफल, म्यागजिन र ६ राउण्ड गोली फेला परेको हो । खोलाबाट ढुंगागिटी उत्खनन गरिर�. . .


विराटनगरमा अपाङ्गगता भएका १६ जनाकाे मुहारमा खुशी, प्रतिभाले पाईन् कृतिम हात

प्रेम देवान विराटनगर, १६ वैशाख । पाँचथरको आङ्लाबुङबाट  विराटनगर आएकी १७ वर्षिया प्रतिभा आङम्देम्वे सोमबार निकै खुशी देखिन्थिन् । यसको एउटै कारण थियो १७ बर्षपछि कृतिम हात प्राप्त गर्नु । कक्षा ११ मा पढ्दै गरेकी प्रतिभा मामा माईजुको साथमा विराटनगर आएकी हुन् । प्रतिभाले विराटनगरमा समुदायमा आधारित पुन�. . .


सिमा विवाद सांसदको टाउको दुखाई, उदयपुरका सांसद भन्छन् ‘तत्काल बैज्ञानिक ब्यवस्थापन होस्’

विराटनगर, १६ बैशाख । पछिल्लो समय प्रदेश १ सभामा सिमा विवादका कुरा चर्किएर आउन थालेको छ । प्रदेश सभा बैठकमा बोल्ने उदयपुरकी सांसद अम्बिका थापाले उदयपुरमा सिमा विवाद समस्याको रुपमा रहेको सुनाईन् ।  बेलका नगरपालिका र बराह नगरपालिकामा सिमाना कायम गर्न विवाद रहेको थापाले बताईन । उनका अनुसार बेलका र सप्त�. . .


जन्ती बाेकेकाे जिप दुर्घटनामा, ५ जनाको घटनास्थलमै मृत्यु

काठमाडौँ , १६ बैशाख । पाल्पाको निस्दी गाउँपालिका वडा नम्बर ७ मित्यालमा भएको जिप दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ । लु १ ज १९४१ नम्बरको जिप गुघुरीभीरमा जन्तीसहित दुर्घटना भएको हो । ६ जना जन्ती बोकेर गएको मध्ये ५ जनाको मृत्यु भएको खबर आफूले प्राप्त गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका डीएसपी कृष्ण�. . .


चियामा आत्मनिर्भर: पूर्वका झापा, इलाम लगायत देशबाट वार्षिक सवा तीन अर्बको चिया निर्यात

भीष्मराज ओझा काठमाडौँ– मुलुकमा झण्डै रु नौ खर्बको व्यापार घाटा रहेको अवस्थामा नेपाली चिया क्षेत्र भने आत्मनिर्भर भई निर्यातमा समेत टेवा पुर्याएको छ ।     आर्थिक वर्ष २०७४/७५ मा रु तीन अर्ब २५ करोड १६ लाख ८६ हजार मूल्य बराबरको १५ हजार ६८५ मेट्रिकटन चिया विभिन्न मुलुकमा निर्यात भएको राष्ट्. . .


विराटनगरमा सङ्घीय समाजवादी फोरम नेपालको प्रदेश नं १ काे पहिलाे एकता अधिवेशन शुरु

विराटनगर, १६ वैशाख । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले दुई ठूला पार्टीका कारण सङ्घीयता कार्यान्वयनमा अवरोध सिर्जना गरिएको आरोप लगाएका छन् ।  यातवले मधेश आन्दोलन तथा अन्य आन्दोलनको कारण नेपाली काङ्ग्रेस र नेकपाले बाध्य भएर मात्र सङ्घीयता स्वीकार गरेको आराेप लगाए । . . .


सगरमाथा सफाइ अभियानका क्रममा ४ वटा शव भेटिए

साेलुखुम्बु, १६ बैशाख । विश्वको सर्वोच्च शिखर सगरमाथा सफाइ अभियानका क्रममा ४ वटा शव भेटिएका छन् । सगरमाथा सफाइ अभियान अन्तर्गत सगरमाथाको बेस क्याम्प पुगेको टोलीले सफाइका क्रममा ४ वटा शव भेटेको हो । सगरमाथा सफाइ अभियानमा जुटेको टोलीले सफाइको क्रममा हालसम्म ४ वटा शव भेटिएको जानकारी प्राप्त भएको संस्. . .


मादक पदार्थ पोखेको विषयमा विराटनगरका अर्जुन पोद्दारलाई छुरा प्रहार गर्ने विजय पक्राउ

विराटनगर, १५ वैशाख । मादक पदार्थ पोखेको भन्दै छुरा प्रहार गर्ने एक व्यक्ति पक्राउ परेका छन् । विराटनगर २ तिनपैनी पूर्वटोलका अमलेश भुजेलको पसल अगाडी मादक पदार्थ सेवन गर्ने क्रममा मादक पदार्थ पोखेको विषयलाई लिएर विवाद गर्ने विराटनगर २ का छाला भनिने विजय रामलाई प्रहरीले पक्राउ गरेको छ । रामले विराटनगर �. . .


बृहद बिराट क्षेत्र विकास बिधेयक पारित, ६ स्थानीय तह थपेर १८ पुर्याईयो

विराटनगर, १५ बैशाख । बृहद विराट क्षेत्रको ब्यवस्था गर्न बनेको बिधेयक सर्बसम्मत रुपमा संशोधन सहित पारित भएको छ । आईतवार बसेको प्रदेश सभा बैठकले बिधेयकलाई सर्बसम्मत रुपमा पारित गरेको हो । प्रदेश १ को विकासलाई गुरुयोजनाको रुपमा विकास गर्नलागि ल्याईएको बिधेयकमा १६ जना सांसदले शंसोधन प्रस्ताव दर्ता गर. . .


प्रदेशको स्थायी नाम र राजधानी प्रस्ताव ल्याउने समय तोकियो, बैशाख १९ लाई डेटलाईन

 विराटनगर, १५ बैशाख । प्रदेश सभा सचिवालयले प्रदेशको नाम र स्थायी राजधानीको लागि प्रस्ताव आब्हान गरेको छ। आईतवार बसेको प्रदेश सभा बैठकमा सभामुख प्रदिपकुमार भण्डारीले प्रदेश सभा सचिवालयलाई प्रदेशको स्थायी राजधानी र नामको प्रस्ताव राख्ने प्रस्ताव आब्हान गर्न दिर्नेशन दिएका हुन् । प्रदेश सभा सचिवालय. . .


राष्ट्रपतिको चीन भ्रमण : लगानीका लागि राष्ट्रपतिको चीनसंग आग्रह

बेइजिङ, वैशाख १५ गते । राष्ट्रपति विद्यादेवी भण्डारीसँग चिनियाँ व्यापारिक शेयर बजार (चाइना कमर्शियल स्टक इण्टरप्राइजेज) को संयुक्त आर्थिक समिति (इकोनोमिक ज्वाइण्ट कमिटी) का अध्यक्ष वाङ फुकिङ तथा चीन – नेपाल आर्थिक तथा व्यापार मञ्चका प्रमुख व्यक्तित्वसँग भेटवार्ता गर्नुभएको छ । उक्त अवसरमा राष्ट्�. . .


झापामा मोटो रकम असुलेर भारतीय नागरिकलाई नेपाली नागरिकता बनाइदिने गिरोह सक्रिय

विर्तामोड , वैशाख १५ गते । मोटो रकम असुलेर भारतीय नागरिकलाई नेपाली नागरिकता बनाइदिने गिरोह झापामा सक्रिय रहेको पाइएको छ । गृह मन्त्रालयले जन्मसिद्धका छोराछोरीलाई वंशजको आधारमा नागरिकता दिन परिपत्र गरे यता गैर नेपाली नागरिकले स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि र स्थानीय नागरिकलाई रकम ख�. . .