विराटनगर, २७ जेठ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्रबहादु आङ्बोले नेपालको पुँजी बजार परिपक्व भईनसकेको बताएका छन् । उनले आम नागरिक अहिले पनि शेयर बजानमार लगानी गर्न डराईरहेको अबस्थामा पुँजी बजार कमजोर रहेको बताएका हुन् । नेपाल धितोपत्र बोर्डले सोमबार बिराटनगरमा आयोजना गरेको आर�. . .
विराटनगर, २७ जेठ । १२ बर्षिय बालिकालाई बलात्कार गर्ने बिराटनगर १ का ३८ बर्षीय दिलिप भगतलाई जिल्ला अदालत मोरङले १४ बर्ष ६ महिना कैद सजाय तोकिएको छ । जिल्ला अदालत मोरङका न्यायाधीश महेन्द्रप्रसाद पोखरेलको ईजलाशले भगतलाई कैद सहित २० हजार क्षतिपुर्ति भराउने फैसला गरेको जिल्ला अदालत मोरङका सुचना अधिकार�. . .
बिराटनगर जेठ २७ , शब्द र भावनाहरु सँग जोडिएका प्रतिभाहरुलाई खोज्ने उद्धेश्यले “ओपन स्टेज” कार्यक्रमको तेस्रो संस्करण पुर्वान्चलमा संचालन हुने भएको छ । कविता, स्ट्यान्डप कमेडी, कथा लगायतका विधामा कुनै पनि उमेरका मानिसहरूले नेपाली, अङ्रेजी, हिन्दी, उर्दु भाषामा भाग लिन सक्नछन् । ओबी मिडिया प्रालि र व�. . .
विराटनगर, २७ जेठ । प्रदेश १ सरकारले प्रदेशसभामा पेश गरेको नीति तथा कार्यक्रमबारे गर्मागरम छलफल भइरहेको छ। आइतबार भएको छलफलमा क्रममा समानुपातिक सांसदहरूले आफूहरूलाई विभेदमा पारिएको भन्दै समान हैसियतमा बजेट विनियोजन गर्न माग गरेका छन्। नेपाली कांग्रेसबाट समानुपातिक सांसदको रुपमा निर्वाचन सांसद ल�. . .
प्रेम देवान विराटनगर २६ जेठ । विराटनगर रानी पथमा अहिले शहरी विकास परियोजना अन्र्तगत पुरानो पोललाई भत्काएर नयाँ पोल गाड्ने काम भईरहेकोे छ । विराटनगरमा रहेको रमण कन्स्ट्रक्सन प्रालीले पोल गाड्ने जिम्मा लिएको छ । विडम्बनाबस भर्खरै गाडीएको पोल अत्यन्तै कमजोर भएका कारण गाडीएको पोल भाचिन थालेको छ । रानी �. . .
विराटनगर, २६ जेठ । प्रदेश नं. १ को राजनीतिक संग्राहलय विराटनगरको मिल्स एरियामा राख्न सुझाव दिईएको छ । ओमनारायण कोइराला संयोजकत्वको १५ सदस्यीय कार्यदलले आज सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई प्रतिवेदन बुझाउँदै मिल्स एरिया राजनीतिक संग्राहलयका लागि उपयुक्त हुने प्रस्ताव गरिएको छ । करिव ६६ विघा क्�. . .
विराटनगर, २६ जेठ । डेंगुको कारण धरान यतिबेला प्रकोपमा रुमल्लीएको छ । डेंगुकाको प्रकोपका कारण अहिले पनि दैनिक बिरामी अस्पतालमा आउने क्रम रोकिएको छैन । बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा अहिले पनि २ सय भन्दा बढी बिरामी उपचार गरि रहेका छन् भने अन्य अस्पतालहरुमा ३६ जना बिरामीले उपचार गराई�. . .
विराटनगर,२६ जेठ। धर्मगुरु श्रीनिवास आचार्यमाथि गोली प्रहार गरेको आरोपमा पक्राउ परेका दुई जनाले सफाइ पाएका छन् । जिल्ला अदालत मोरङले माधव चौधरी र लक्ष्मीराज अधिकारीलाई सफाइ दिएको हो । २५ चैत २०७४ मा आचार्यमाथि विराटनगर १४ जतुवामा गोली प्रहार भएको थियो । हिन्दु राष्ट्र निर्माणका लागि आन्दोलन चर्काउ�. . .
विराटनगर २६ जेठ । एक १६ वर्षिया बालीकालाई विवाह गर्ने प्रभोलनमा पारी जवस्जस्ती करणी गर्ने एक युवा पक्राउ परेका छन् । विराटनगर १० स्थित सोमबारे हटिया नजिक डेरा गरी बस्ने २५ वर्षिय विवेक दिव्य पौदारलाई मोरङ प्रहरीले पक्राउ गरेको हो । गत वैसाख ३ गते विराटनगर १४ बस्ने १६ वर्षिया वालिकालाई प्रेमको प्रपञ्. . .
बिर्तामोड जेठ २६ । बिर्तामोड–४ का व्यवसायी दिपक ढकालले झुण्डिएर आत्महत्या गरेका छन् । साथमा उनले लेखेको सोसाइट नोट फेला परेको छ । प्रहरीले झुण्डिएकै ठाउँमा सोसाइड नोट फेला पारेको हो । झुण्डिएर आत्महत्या गर्ने व्यवसायीले ‘कुमार भट्टराईका कारण म मरेको’ सोसाइड नोटमा लेखेका छन् । उनले अंग्रेजीबाट ले. . .
भद्रपुर, २६ जेठ । दुई देशबीचको सीमास्तम्भ, आसपास नेपाल र भारतीय बस्ती । सीमा छेउमा रहेका नेपाली विद्यालय भने भारतीय विद्यार्थीले भरिएका छन् । संस्कार, संस्कृति, भाषा र देशको इतिहास फरकफरक छ । तर सीमावर्ती विहारका बालबालिका नेपालकै इतिहास पढ्छन्, संस्कार, संस्कृति, भाषा पनि नेपाली सिक्छन् । झापाको कचनक. . .
विराटनगर, २६ जेठ । प्रदेश स्तरीय डोरीतान प्रतियोगिताको उपाधि मोरङले जितेको छ । पहिलो पटक सरकारी लगानीमा प्रदेश स्तरीय डोरीतान प्रतियोगिता आयोजना गरिएको हो बुढीगंगा गाउँपालिकामा सम्पन्न प्रथम प्रदेश स्तरीय डोरी तान प्रतियोगिताको उपविजेता भोजपुर भएको छ । बुढीगंगा गाउँपालिकाको टंकीमा रहेको नरग्रा�. . .