सम्पूर्ण समाचार

विराटनगरबाट पठाईएका गोरेसहित तीन जनालाई केन्द्रीय कारागार लगियो

काठमाडौं,२८ जेठ  ।  साढे ३३ किलोसहितको ३८ क्विन्टल सुन तस्करी र मोरङका सनम शाक्य हत्या प्रकरणका अभियुक्तमाथि सम्पत्ति शुद्धिकरणमा छानबिन अगाडि बढाइएको छ । जिल्ला अदालतमा बिचाराधिन मुद्दाका प्रतिवादी चूडामणि उप्रेती (गोरे) भुजुङ गुरुङ र डाक्टर डेविट भनिने छिरिङ वाङ्गेल घलेमाथि सम्पत्ति शुद्धिकरणम�. . .


बिराटनगर मै अन्तराष्ट्रिय डिग्री पाएपछि विद्यार्थीको आकर्षण

मेरील्याण्ड कलेज विराटनगरले बेलायतको युनिभरसिटीको स्नातक तह स्वदेशमै सञ्चालनमा ल्याएपछि विद्यार्थीहरुको आकर्षण बढ्न थालेको छ । थारै खर्च अनि स्वेशमै गुणस्तरीय अन्तरास्ट्रिय शिक्षा प्रदान गर्दै आएकोे मेरील्याण्ड कलेजले  बेलायतको वल्भरह्याम्टन विश्वविद्यालयको ब्य्वास्थापन संकायको स्नातकतह स. . .


बिराटनगर–बथनाहा रेल यसरी चल्नेछ, रेल्वे परियोजना अधिकारीद्धारा कामको निरिक्षण

विराटनगर, २८ जेठ । भारत जोगवनी–विराटनगर रेल्वे परियोजना’ को आइतबार निरीक्षण भएको छ। भारतीय रेल्वे विभाग र निमार्ण कम्पनीका प्रतिनिधिसहितको उपस्थितिमा रेड गुडने लिगको निरीक्षण गरिएको हो। निरीक्षण गर्ने प्रतिनिधिहरूले निमार्णको गुणस्तरीय र तीव्र गतिमा निमार्ण गर्न निर्देशन दिएका छन् । उक्त परियोज. . .


चीनले नेपाल जोड्ने दुई प्रमुख नाकामा नयाँ मिनेटरी पुल बनाइदिने

काठमाडौं, २८ जेठ ।  चीनले नेपाल जोड्ने दुई प्रमुख नाका तातोपानी र रसुवागढीमा नयाँ मिनेटरी पुल बनाइदिने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणका एजेण्डा तय गर्ने क्रममा पुराना पुल भत्काएर नयाँ पुल बनाइदिने चिनियाँ प्रस्ताव आइतबार मन्त्रिपरिषद् बैठकले स्वीकार गरेको आजको कान्तिपुर द�. . .


छोरी लिन विद्यालय गएका श्रीमान विराटनगरबाट छोरी सहित वेपत्ता भएपछि …

प्रेम देवान विराटनगर, २८ जेठ । संगैबाच्ने अनि संगैमर्ने वाचा कसम खाएर २०६९ मंसिरमा मागी विवाह गरेकी तुलसा भण्डारी (आचार्य) को जीवनमा अहिले ठूलै बज्रपात परेको छ । उनका दिनहरु अहिले नाबालीका छोरी सहित हराएका श्रीमान् फर्केर आउलान् भन्ने बाटोको पर्खाइमा हुन्छिन् । मोरङको रंगेली २ मझुवा पुल स्थायी घर भई ह. . .


सुन प्रकरण : गोरे, भुजुङ र छिरिङलाई थप अनुसन्धानको लागि काठमाडौँ लगिँदै

विराटनगर, २८ जेठ । सुन तस्करी र मोरङ उर्लावारीको सनम शाक्य हत्या प्रकरणका प्रतिविादी बनाईएका मध्य ३ जनालाई काठमाडौँ लैजाने बाटो खुलेको छ । मुख्य अभियुक्त गोरे भनिने चुडामणी उप्रेती सुनतस्करीका लगानी कर्ता भुजुङ गुरुङ र छिरिङ वाङ्दा गुरुङलाई काठमाण्डौँ लैजान जिल्ला अदालत मोरङले आईतवार अनुमती दिएको �. . .


एक नम्बर प्रदेशको निती तथा कार्यक्रम: विराटनगर विमानस्थलदेखि मोनोरेलसम्म

विराटनगर, २७ जेठ । एक नम्बर प्रदेश सरकारले गत आर्थिक बर्ष २०७५-०७६ को निती तथा कार्यक्रम सार्बजनिक गरेको छ । एक नम्बर प्रदेशका प्रदेश प्रमुख डा. गोबिन्द बहादुर तुम्बाहाङले प्रस्त्ुत गरेको निती तथा कार्यक्रममा एक नम्बर प्रदेशलाई देशकै नमुना प्रदेशको रुपमा लैजाने उल्लेख गरिएको छ । कृषिलाई प्राथमिकताम�. . .


विराटनगर आएर महतोले भने, ‘सरकारमा जाने बिषयमा छलफल भएको हो’

विराटनगर, २७ जेठ । राजपा अध्यक्ष मण्डलका नेता राजेन्द्र महतोले माग सम्बोधन नगर्दासम्म सरकारमा जाने बिषयमा नसोचेको बताएका छन् । विराटनगर बिमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै महतोले सरकारमा जाने बिषयमा बिभिन्न चरणमा सरकारसँग छलफल भईरहेको बताएपनि माग सम्बोधन नगर्दासम्म नजाने बताए । तर माग सम्बोधन न. . .


नेकपासँग संघीय समाजवादीको एकिकरणको बिषयमा छलफल भएको हो : प्रचण्ड

विराटनगर, २७ जेठ । नेकपाका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले संघीय समाजवादी पनि नेकपामा एकिकरण हुने बिषयमा छलफल भएको बताएका छन् । विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले एक हुने बिषयमा छलफल भएपनि त्यो तत्काल सम्भव भने नभएको स्पष्ट पारे । संघीय समाजवादीलाई सरकारमा ल्याउने बितिकै. . .


५० बर्षिय श्रीमती अर्कैसँग गएपछि, श्रीमानको यस्तो कर्तुत..

विराटनगर, २७ जेठ । संखुवासभाको मकालु गाउँपालिका ३ का धर्मनाथ राईले श्याममायाँ राईको बायाँ हात र दायाँ हातको ३ वटा औला काटिदिएका छन् । आफुलाई छाडेर अर्कैसँग विहे गरेको भन्दै ६५ बर्षिय धर्मनाथले धारिलो हतियार प्रहार गरी ५० बर्षिय श्याम मायाँको हात र औला काटेका हुन । करिव ३ महिना अघि श्रीमतीले आफुलाई छा�. . .


विराटनगरका साहित्यकार सुवेदीलाई आफु बरावरको ताम्रपत्र सहित अभिनन्दन

विराटनगर, २६ जेठ । विराटनगरका साहित्यकार दधिराज सुबेदीलाई आज विराटनगरमा एक समारोहका बिच अभिनन्दन गरिएको छ । विगत ५ दशकभन्दा लामो समयदेखि नेपाली साहित्यमा सक्रिय वरिष्ठ साहित्यकार प्राज्ञ सुवेदीलाई अभिनन्दन गरिएको छ । चेतना संरक्षण साहित्य प्रतिष्ठानको संयोजनमा विराटनगरसहित राष्ट्रिय र अन्तर्रा�. . .


विराटनगरमा प्रधानमन्त्री ओलीको संसद देखि ब्यापारीसम्मलाई सम्बोधन

विराटनगर, २६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनप्रतिनिधीहरुले जनताको मन जित्नेगरी काम गर्नु पर्ने बताएका छन् । एक नम्वर प्रदेश सभालाई विराटनगरमा सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले चुुनाव अघि देश वनाउछुु भनेर जतासंग गरेको सकल्पलाई पुुरागर्न जनप्रतिनिधीलाई आग्रह गरे । लगातार एक घण्टा ४४ मिनेट भ. . .