विराटनगर, ९ असोज । आगामी दिनमा करलाई आम्दानीको आधारमा कर बर्गिकरण गरेर मात्र तय गरिनु पर्ने वडा अध्यक्षहरुले बताएका छन् । क्षेत्रगत रुपमा जनताको आम्दानीका आधारमा करलाई अनुवार्य गरेर बर्गिकरण गर्ने हो भने करको समस्या समाधान हुने उनीहरुको भनाइ छ । करको दर भन्दा पनि दायरा बढाउने, कर तिर्नको लागि सहज वा�. . .
विराटनगर ८ असोज । विराटनगरमा केही समय अगाडी जण्डिसको रोगबाट धेरैले ज्यान गुमाउनु पर्यो । सयाै मानिस यस रोगबाट ग्रषित भएर थला नै परे । यसको एउटै कारण थियो विराटनगरको दुषित पानी । खानेपानीमा दुषित जीवाणु देखिन थालेपछि अधिकाँश विराटनगरवासीले जारकाे पानी सेवन गर्न सुरुगरेका थिए । तर विराटनगरमा रहेका व. . .
विराटनगर ८ असोज । विराटनगर २ मा रहेको स्थित पूर्वाञ्चल विश्व विद्यालय परीक्षा व्यवस्थापन कार्यालयसँग विभिन्न माग राख्दै विद्यार्थीहरु आमरन अनसनमा बसेका छन् । जनकपुरस्थित सेन्ट्रल इन्जिनियरिङ्ग कलेजमा अध्ययरत विद्यार्थीहरु आफनो माग पुरा गर्न दुई दिनयतादेखी विश्व विद्यालय अगाडी अनसनमा बसेका हुन�. . .
प्रेम देवान बिराटनगर ८ असोज । काठमाडौ उपत्यकामा मनाइदै आएको भीमसेन जात्रा विराटनगरमा पनि धुमधामका साथ मनाइएको छ । भीम सेन रथ यात्रा मुल समारोह समिती विराटनगरले तयार पारेको भीमसेन रथ यात्रा सोमबार विराटनगरमा भव्याताका साथ निकालेको छ । बिराटनगर संसारीमाइस्थानमा रहेको भीमसेन मन्दिरबाट रथ बोकेर यात्. . .
विराटनगर ८ असोज । ‘स्वास्थ्य नै धन हो र स्वास्थ्यका लागि खेलकुद’ भन्ने नाराका साथ नेपालकै सर्वाधिक राशि रहेको दोस्रो प्रदेश १ स्तरीय भेट्रान फुटबल प्रतियोगिता विराटनगरमा हुने भएको छ । विराटनगरको सिएमजी स्वस्थ क्लबले प्रदेश स्तरीय फुटबल प्रतियोगिता सहिद रंगशालामा गर्न लागेको सोमबार पत्रकार सम्मेल�. . .
विराटनगर ८ असोज । प्रदेश नम्बर २ मा रहेको जनकपुरमा रहेको मोडेल पुर्वाअञ्चल कलेजमा गत भदौ २६ गते संञ्चालन भएको परीक्षामा मानसिक र भयपुर्ण अवस्थामा संचालन गरेको भन्दै परीक्षा रद्ध गरी पुन परीक्षा तालिका सर्वजनिक गर्न माग गर्दै सेन्ट्रल ईन्जिनियरिङ्गका परीक्षार्थीद्धारा ५ बुदे माग राखेर पूर्वाअञ्चल �. . .
प्रेम पारख बिराटनगर असोज ८, यिनको नाम हो उपेन्द्र साह । बिराटनगरको घोगापुल चोकमा बस्ने उपेन्द्रले करिब २५ बर्ष देखी बिराटनगरमा चटपटे र पानीपुरी (पुच्का) को ठेला चलाउदै आएका छन् । कुनैपनि काम सानो या ठुलो नहुने उनको विचार राख्ने उनि यहि ठेलामा चटपटे र पुच्का बेच्दै आफ्नो जीवन चलाइरहेका छन् । उनि बिहा�. . .
बिराटनगर असोज ८ , बिद्यालयस्तरमा अध्ययनरत छात्रछात्राहरुको नेतृत्व तथा व्यक्तित्व विकास गराई आत्मविश्वास बनाउने उदेस्यका साथ सेकेण्ड सिजनको “रमपम बिराटनगर लिटल आईकन २०१८” को फिनाले सम्पन्न भएको भएको छ । बिराटनगरको बिरेन्द्र सभा गृहमा भएको फिनालेमा बालिका तर्फ रोजमेरी बिश्वास प्रथम हुन सफल भइन �. . .
काठमाडौं । पैसाको अभावमा पढ्न नपाएका युवाले शैक्षिक प्रमाणपत्र धितोमा राखेर ऋण लिने बाटो खुलेको छ । सहुलियतपूर्ण कर्जाको लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५ मन्त्रिपरिषदबाट पारित भएपछि विपन्न विद्यार्थीले ब्याज अनुदानमा ५ लाख रुपैयाँसम्म ऋण लिन पाउने भएका हुन् । सरकारको योजनाअनुसा�. . .
विराटनगर, ७ असोज । विराटनगर १४ मा रहेको स्नातकोत्तर (डिग्री ) क्याम्पसको क्याम्पस प्रमुखको नियुक्तीको बिषय लिएर प्रमुखको कार्यकक्षमा २ सातादेखीको तालाबन्दीले पठन पाठनसँगै प्रशासनिक काम प्रभाबित भएको छ । नियम विपरित अन्य क्याम्पसका प्राध्यापकलाई क्याम्पस प्रमुख नियुक्त गरिएको भन्दै प्राध्यापक सम्. . .
विराटनगर, ७ असोज । बन्द हडतालको समयमा पेट्रोलियम पदार्थको वितरणको अभाव हटाउन नेपाल आयल निगमले विराटनगर पठाएको डिस्पेन्सर बिग्रिएर थन्किएको छ । करिब ९ हजार लिटर क्षमताको सो डिस्पेन्सर प्रयोग गर्न सकिएको भए विभिन्न नाममा हुने हड्तालका कारण हुने पेट्रोलियम पदार्थको अभावको समस्या केही दिनको लागि समाध�. . .
विराटनगर, ७ असोज । आज बिहान विराटनगर महानगरपालिका वडा नम्बर १८ मा भेटिएको शव पोष्ट मार्टमकोको लागि धरान पठाईएको छ । कोशी अञ्चल अस्पतालमा पोष्टमार्टम गर्नको लागि लगिएको भएपनि शबको प्रकृती अन्यन्तै किरा पारेको कारणले गर्दा कोशी अञ्चल अस्पतालमा पोष्टमार्टम हुन नसकेपछि बिपी कोईराला स्वास्थ्य बिज्ञापन. . .