सम्पूर्ण समाचार

झापा र मोरङबाट लागुऔषधसहित सात जना पक्राउ

विराटनगर, १ चैत । झापा र मोरङबाट प्रहरीले बुधबार लागुऔषध ब्राउनसुगर र टिडिजेसिक ईन्जेक्सनसहित ७ जनालाई पक्राउ गरेको छ । झापाको अर्जुनधारा नगरपालिका ६ बाट दुई ग्राम ६ सय मिलिग्राम ब्राउनसुगरसहित पाँच जना पक्राउ परेका छन। पक्राउ पर्नेमा सोही ठाउँ बस्ने पुष्प न्यौपाने, जंगबहादुर राई, सानुवाज महमद, सुम�. . .


आजदेखि २० वर्ष नाघेका सार्वजनिक सवारी गुड्न नपाउने ,अटेर गरे जफत गरिने

काठमाडौं, १  चैत ।  सरकारले बिहीबारदेखि देशभरबाट २० वर्ष नाघेका सार्वजनिक सवारी गुड्न नपाउने नियम लगाएको छ । बीस वर्ष नाघेका सार्वजनिक यातायात चैत १ गतेपछि पनि गुडेमा जफत गरी लिलाम गर्ने तयारी गरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता राजेन्द्रराज शर्माले २० वर�. . .


स्थानीय तह खाली गर्न विप्लब माओवादीको धम्की पुर्ण पत्र

विराटनगर, १ चैत । मोरङका स्थानीय तह खाली गर्न नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले धम्की दिएको छ । चैत ४ गते सम्म स्थानीय तह खाली गर्दै कुनैपनि कामकार्वाही नगर्नको लागि नज प्रतिनिधि र कर्मचारीलाई धम्की दिईएको हो । धम्कीपछि स्थानीय तहमा कार्यरत कर्मचारी र जन प्रतिनिधिले असुर�. . .


विराटनगरमा ‘शत्रुगते’का कलाकार घेराबन्दीमा

प्रेम देवान विराटनगर ३० फागुन । आगामी चैत्र ९ गते अल नेपाल रिलिज हुन लागेको शत्रुगते फिल्मका कलाकारहरु विराटनगरमा दर्शकबाटै घेरिएका छन् । विराटनगरबाट प्रकाशित हुदै आएको न्यू सृष्टि दैनिकको सातौँ बार्षिक उत्सव कार्यक्रममा सम्मानित हुन आईपुगेका कलाकारहरुलाई शुभचिन्तकले घेरेका थिए । नेपाली चलचित�. . .


पूर्वका ट्यांकर व्यवसायीद्धारा पेट्रोलियम पदार्थ ढुवानी बन्द

राजु पौडेल , पूर्वका ट्यांकर व्यवसायीे तथा मजदुरले पेट्रोलियम पदार्थ ढुवानी बन्द गरेका छन् । नेपाल आयल निगमले आफूसँग गरेकोे सहमति कार्यान्वयन नगरेको भन्दै ट्यांकर व्यवसायी तथा मजदुरले डिजेल, पेट्रोलको ढुवानी ठप्प पारेका हुन् । निगमको पेट्रोलियम पदार्थ ढुवानी विनियमावली २०७३ अनुसार ट्यांकरमा ‘लकि�. . .


सपथ खुवाउन शीतल निवास पुगेका प्रधानन्यायाधीश गोपाल पराजुली बर्खास्त

राष्ट्रपति विद्यादेवी भण्डारीलाई सपथ खुवाउन शीतल निवास पुगेका प्रधानन्यायाधीश गोपाल पराजुली बर्खास्त भएका छन् । न्याय परिषद सचिवालयले शीतल निवास पुगेका पराजुलीलाई पदमा नरेहेको भन्दै पत्र थमाएको हो । उनले राष्ट्रपति भण्डारीलाई सपथ खुवाउन नपाउने भएका छन् ।. . .


विराटनगरको ऐतिहाँसिक अन्तराष्ट्रिय विराट गोल्डकप अध्यारोमा, यस्तो छ -रात्री तयारी …….

प्रेम देवान विराटनगर ३०, फागुन । विराटनगरको इतिहाँस बोकेको बिराट गोल्डकप शुरु हुन अब १७ दिन बाँकी रहँदा यसको चहलपहल बढाउन थालिएको छ । आयोजकले प्रतियोगिता गर्ने बारेमा तयारी तिब्र पारेको जनाएको छ । विराटनगरको शहिद रंगशालामा आगामी चैत्र १७ गते देखि २६ गते सम्म हुन लागेको एतिहासिक अन्तराष्ट्रिय विराट �. . .


पुर्वी मोरङमा १० दिनमा ४ जनाको हत्या ,घटना पारिवारिक किचलो देखि साङ्गठनिक अपराधसम्म

विराटनगर, ३० फागुन । दशदिन यता मोरङको पुर्वी क्षेत्रमा मात्र ४ जनाको हत्या भएको छ । सिलसिलाबद्ध रुपमा भएको हत्याको घटनाले धेरैलाई आतंकित पारेको छ । घटना पारिवारिक किचलो देखि साङ्गठनिक अपराधसम्मका छन् । प्रहरीका अनुसार फागुन १९ गते देखि २७ गतेसम्म ४ जनाको बिभिन्न कारणबाट हत्या भएको हो । फागुन १९ गते प�. . .


आईसाको हत्या भएको भन्दै परिवारद्धारा ३ जनालाई किटानी जाहेरी

विराटनगर, २९ फागुन  ।  आर्थिक अबस्था कमजोर रहेकी गुल्जारी चौधरीले आफ्नो छोरी आईसाको हत्या भएको किटानी जाहेरी पठाउनु भएको छ । मोरङ प्रहरी मार्फत महानगरिय प्रहरी परिसर ललितपुरको नाममा जिल्ला प्रहरी कार्यालय मोरङ जाहेरी बुझेर पठाएको हो । मोरङ प्रहरीले अधिकारकर्मीहरुरको दवाव पछि ललितपुरमा संकास्पद मृ. . .


राष्ट्रपतिमा विद्या भण्डारी दोस्रो कार्यकालका लागी निर्वाचित

काठमाडौँ । राष्ट्रपतिमा विद्या भण्डारी निर्वाचित भएकी छन् । मंगलबार भएको राष्ट्रपति निर्वाचनमा भण्डारी दोस्रो कार्यकालका लागि निर्वाचित भएकी हुन् । भण्डारीको ३९ हजार २७५ मतभार रहेको थियो भने प्रतिद्वन्द्वी कांग्रेस नेतृ लक्ष्मी राईको मतभार ११ हजार ७३० रहेको निर्वाचन कार्यालयले जनाएको छ । मंगलब�. . .


विमान दुर्घटनामा ज्यान गुमाएका डा थापालाई बिमारी कुरिरहेका थिए…

नारायण अधिकारी/ चितवन, फागुन २९ । सोमबार सांँझ वरिष्ठ न्यूरो सर्जन बालकृष्ण थापा आउंँछन् र शल्यक्रिया गर्छन् भन्ने पर्खाइमा एक बिरामी कुरिरहेका थिए । बिहीबार भरतपुरको एलाइभ अस्पतालमा भर्ना भएका पर्वतका ६५ वर्षीय पीताम्बर सापकोटा अकस्मात जहाज दुर्घटनामा थापाको निधन भएको थाहा पाएपछि छांँगाबाट खसेजस. . .


छोरी भेट्न गएकी गुल्जारी शव लिएर फर्किईन्, हत्याको आशंकामा अधिकारवादीहरुको दवाव

विराटनगर, २९ फागुन । आर्थिक अबस्था कमजोर हुनु भनेको कसैले हेपेर हत्या गर्नु या मार्नु हैन । तर बिराटनगरको एउटा घटनाले त्यस्तै देखाएको छ। पढाई दिन्छु भनेर घरेलु कामदारका रुपमा काठमाडौं लगिएकी मोरङ कटहरी गाउँपालिका–१ जम्टोकीकी एक बालिकालाई लाश परिवारलाई जिम्मा लगाईएको छ । १६ वर्षीया बालिका आइसा चौधर�. . .