सम्पूर्ण समाचार

मोरङका नदी र खोलाबाट अवैध उत्खनन् रोक्न कांग्रेसले वनायाे समिति

विराटनगर, ६ फागुन । मोरङका विभिन्न खोला र नदीहरुमा भइरहेको अवैध दोहन रोक्न नेपाली कांग्रेस मोरङले समिति बनाएको छ । मोरङ कांग्रेसका सचिव नागेश कोइरालाको संयोजकत्वमा ५ सदस्यीय समिति बनाएको हो । आइतबार पार्टी कार्यालयमा बसेको बैठकले समिति बनाएको सचिव नागेश कोइरालाले जानकारी गराए । समितिको सदस्यमा राज�. . .


विराटनगरमा आईपुग्यो ‘मेरो गाउँ, मेरो ठाउँ’ विजेताले एक लाख प्राप्त गर्ने

विराटनगर, ५ फागुन । ‘मेरो गाउँ, मेरो ठाउँ’ नाम सुन्दै आहा भन्ने खालको छ । अझ यसको काम पनि झनै राम्रो र उपलब्धी मुलक देखिएको छ । नेपाल आफैमा सुन्दर प्रकृतिले भरिएको देश हो, जहाँ रमाईला हिमाल, पहाड अनि तराईका भुभागमा अबस्थित छ । घना–जङ्गल, नदी नाला, धार्मिक तथा पर्यटकिय स्थल हाम्रो देशको बिशेषता हो । अबको एक �. . .


प्रदेश सरकारको जवाफ प्रति कांग्रेस सचेतकको असन्तुष्टी, समानुपातिकलाई हेपेको आरोप

विराटनगर, ५ फागुन । नेपाली कांग्रेसका सचेतक सुयर्माराज राईले सरकारका प्रवक्ता अन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले संसदमा दिएको जवाफ प्रति असन्तुष्टी जनाएका छन् । प्रदेश १ सभामा विशेष समय लिएर बोल्दै राईले सरकारको तर्फबाट मन्त्रीको जवाफमा चित नबुझेपछि बिशेष समय लिएर बोल्नु परेको बताए �. . .


विराटनगरमा कुटुम्बको यस्तो प्रस्तुति , मज्जाले झुमे बिराटनगरका दर्शक (तस्बिर हेर्नुहोस)

बिराटनगर फाल्गुन ५ , बिराटनगरमा जारी "बिराट फुड फेस्टा" सम्पन्न भएको छ । विराटनगरको नमस्कार होटलमा ३ दिन सम्म उक्त फुड फेस्टा लागेको थियो । विराटनगरमा रहेको भाजु युवराज फाउन्डेसन र एनवाईइको संयुक्त आयोजना तथा मन्जिना मुभिज क्रिएशनको सहकार्यमा ‘विराट फुड फेस्टा’ आयोजना गरिएको हो । विभिन्न जातिकास�. . .


प्रदेश १ सरकारले ८ हजार बढी युवालाई स्वरोजगार बनाउँदै, १५ करोड खर्च गर्ने योजना

विराटनगर, ५ फागुन । प्रदेश १ सरकारले ८ हजार युवा स्वरोजगार अभियान चलाउने भएको छ । बिराटनगरमा सामाजिक विकास मन्त्रालयको आयोजनामा प्रदेश भित्रका स्थानीय तहका प्रमख तथा प्रदेश सांसद सहितको छलफलमा प्रदेश भित्र ८ हजार बढी युवालाई रोजगार बनाउनको लागि १५ करोड खर्च हुन लागेको हो । प्रदेश सरकारले हरेक पालिक�. . .


विराटनगरका काेईराला परिवार वीरगन्ज पुगेर एकै मञ्चबाट भने : हामी एक भयौँ

वीरगन्ज , ५ फागुन । वीरगन्जमा शनिबार एकै मञ्चमा सहभागी भएका कोइराला परिवारका कांग्रेसका तीनजना शीर्ष नेताले आफूहरु एक भएको उद्घोष गरेका छन् । कांग्रेस महामन्त्री शंशाक कोइराला, केन्द्रीय सदस्यद्वय शेखर कोइराला र सुजाता कोइरालाले आफूहरुबीच अब कुनै मतभेद र विवाद नरहेको बताए । कांग्रेसको आगामी महाधि�. . .


विराटनगर बसपार्क छाेटाे समयमै प्रदुषित, समुदाय-प्रहरी कार्यक्रम अन्तर्गत सरसफाई

विराटनगर, ४ फागुन ।  विराटनगर महानगरपालिका वडा नं. ११ स्थित विराटनगर बसपार्कमा समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सरसफाई गरिएकाे छ । उद्घाटन भएकाे २ महिना समेत नपुग्दै बसपार्क फाेहाेर भएपछि सरसफाई गरिएकाे हाे । जिल्ला प्रहरी कार्यालय मोरङका कार्यालय प्रमुख प्रहरी उपरीक्षक मनोज कुमार के.सी.ल. . .


ब्यजदरकाे बिषयमा विराटनगरका ब्यापारी प्रधानमन्त्रीसम्म, माग सम्बोधन गर्न प्रधानमन्त्रीको निर्देशन

विराटनगर, ४ फागुन । ब्याजदर घटाउन माग गर्दै आन्दोलनमा उत्रिएका विराटनगरका उद्योगी व्यवसायी र सरकारबीच शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको छ । उद्याेग सङ्गठन माेरङ र माेरङ ब्यापार सङ्घकाे टाेली प्रधानमन्त्रीसँग छलफल गर्न हिजै काठमाडाै गएकाे थियाे । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस. . .


माेरङ जिल्ला अस्पताल रंगेलीको विजोग, चार करोडको लगानी बालुवामा पानी

रबिन्द्र बराल रंगेली, ४ फागुन । मोरङको रंगेली नगरपालिका ७ मा नव निर्मित रंगेली जिल्ला अस्पताल २०७३ सालमा ४ करोडको लागतमा निर्माण पुरा भएको हो । तर निर्माण पुरा भएको दुई बर्ष बित्न नपाउँदै सरसफाईमा ध्यान नदिँदा दुर्गन्धित हुन थालेको छ । दुई तलेपक्की भवन ३२ कोठाको निर्माण भएको छ । बिगत ३ महिना देखि शौचा. . .


विराटनगर विमानस्थलमा ठेकेदारको मनपरी, पार्किङको नाममा कानुन विपरित असुली

विराटनगर , ४ फागुन । विराटनगर बिमानस्थलमा पछिल्लो समय बिमानस्थलका सेवाग्राही र पार्किङ ठेकेदारका कर्मचारी बिच विवाद हुँदै आएको छ । पछिल्लो समय नेपाल नागरिक उड्ययन प्राधिकरण बिराटनगरले पार्किङ नयाँ ठेकेदारलाई स्वीकृत गरेपछि सर्बसाधारण माथि बढी रकम असुली हुँदै आएको पाईएको हो । अघिल्लो दिन माघ २९ गत�. . .


भारततर्फ सुपरी तस्करी गर्ने चार जना महिला विराटनगरबाट पक्राउ

विराटनगर, ४ फागुन ।  नेपालबाट भारततर्फ सुपरी तस्करी गर्दै गर्दा   चार जना महिला विराटनगरबाट पक्राउ परेका छन्।  भन्सार छली गरेर सुपारी लैजाँदै गरेको अवस्थामा विराटनगर-१७ की ५५ वर्षीया कान्ति रमात, ५० वर्षीया महिमुन खातुन, २६ वर्षीय रसिदा खातुन र २७ वर्षीया जरिना खातुन रहेको मोरङ प्रहरीका प्रवक्ता डीएस�. . .


काठमाडौंकी सावित्रीको शव मोरङको भालुगौंडा जंगलमा

विराटनगर, ४ फागुन । मोरङको पथरीशनिश्चरे नगरपालिका-१० स्थित भालुगौंडा जंगलमा ५२ वर्षीया सावित्री खतिवडाको शव भेटिएको छ। झापा धुलाबारी पुरानो घर भएकी सावित्री केही समयदेखि परिवारका सदस्यसँगै काठमाडौं तर्केश्वर-१० मा बस्दै आएकी थिइन्। पूर्वपश्चिम राजमार्गबाट करिब ८ सय मिटर उत्तरको जंगलमा माटोको ढ�. . .