सम्पूर्ण समाचार

केन्द्रीय सरकारको कार्यक्रम, १ नम्बर प्रदेशका मुख्यमन्त्रीद्धारा रोक

विराटनगर, ५ चैत । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले आईतवार बैज्ञानिक बन ब्यवस्थापनको नाममा भएको सबै कार्यक्रम रोक्न निर्देशन दिएपछि आज बिहानै देखि ति कामहरु ठप्प भएका छन् । शुक्रवार देखि नै मोरङको पुर्वी क्षेत्रमा वन कटान तिब्र भएको भन्दै मुख्यमन्त्री राईले त्यस बारेमा काम रोक्न प्रदेश प्र�. . .


खोकीले हैरान बनायो ? यी घरेलु उपाय अपनाउनुस्

आवर विराटनगर डट नेट । लहरेखोकीबाट पाँचदेखि १५ वर्षसम्मका बालबालिका आक्रान्त हुन्छन् तर ठूलालाई पनि यो समस्या हुन सक्छ लहरेखोकी एक ब्याक्टेरिया संक्रमण हो र एक व्यक्तिबाट अर्को व्यक्तिमा यो सर्छ । यो रोग लागेपछि रोगीले निरन्तर खोक्ने, अनायासै खोक्न थाल्ने, सास लिन अप्ठ्यारो हुने जस्ता समस्याको सामना. . .


विराटनगरमा मोफसलमै पहिलो रात्रिकालिन गोल्डकप , करिव एक करोड खर्च हुन सक्ने अनुमान

प्रेम देवान विराटनगर, ४ चैत । मोफसलमै पहिलो पटक विराट गोल्डकप फुटबल प्रतियोगिता दिवा र रात्रिकालीन (डे–नाईट) समयमा आयोजना गर्नका लागि तयारी थालिएको छ । पाँचौं संस्करणको प्रतियोगिता यही चैत १७ देखि २६ गते सम्म हुँदैछ । आयोजकले विराटनगरमा आइतबार पत्रकार सम्मेलन गर्दै मोफसलमा पहिलो पटक रात्रिकालीन फुट. . .


ठूलो दुर्घटनाबाट जोगियो यतीको जहाज, भैरहवा विमानस्थल बन्द

भैरहहवा, ४ चैत / भैरहवाको गौतमबुद्ध विमानस्थलमा आइतवार यती एयरको विमान चक्का लक भएपछि विमानस्थलकाे धावनमार्गमै अडि्कएकाे छ । काठमाडौंबाट २६ यात्री बोकेर भैरहवाका लागि उडेको यती एयरको  नाइन एन एजेसी कल साइनकाे चार्ली विमानकाे अवतरको क्रममा गौतमबुद्ध विमानस्थलमा चक्का लक भएकाे हाे ।  विमानमा रहेका �. . .


सुनसरीमा भएको आगालगीमा ६२ घर बढी घर जले

सुनसरी, ४ चैत । सुनसरीमा भएको आगलागीमा ६२घर जलेको छ । बराह नगरपालिका–११ बस्ने पुरण चौधरीको घरबाट लागेको आगोले गएराती करिब ६२ घर पुर्ण जलेको प्रहरीले जनाएको छ । राती करिब ८ बजेतिर विधुत सर्ट भइ आगलागी भएको थियो । आगलागी नियन्त्रणमा लिन बिराटनगर, ईटहरी, धरान, ईनरुवा झुम्काबाट दमकल आगो निभाउन पुगेका थिए । ५. . .


स्थानीय तहको मनपरी निर्णयले खोप कार्यक्रम प्रभावित बन्दै,प्राविधिक बिषयमा समन्वयको अभाव

सुमन सुस्केरा विराटनगर, ४ चैत । स्थानीय तहले मनपरी निर्णय गर्दा खोप कार्यक्रम प्रभावित हँुदैछ । ‘पछिल्ला दिनहरुमा गाउँपालिकाहरुले सम्बन्धित बिशेषज्ञहरुसँग समन्वय नै नगरि औषधि खरिद गर्न थालेका छन् । त्यसले केहि समय पछि ठुलो असर पार्ने देखिन्छ ।’ जिल्ला जनस्वास्थ्य कार्यालय खोटाङका प्रमुख डा. रामबह�. . .


मोरङमा २० बर्ष पुराना ३० वटा गाडी हटे, जोगवनी–विराटनगरमा मात्र २० गाडी विस्थापित

विराटनगर, ४ चैत । सरकारले चैत १ गते देखि २० बर्ष पुराना सवारी हटाउने अभियान चलाएपछि मोरङबाट ३० वटा बस हटाईएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका अनुसार २० बर्ष पुराना सवारी खोज्ने क्रममा ३० वटा बसहरु भेटिएर हटाईएको छ । २० बर्ष पुराना यात्रुवस हटाउने अभियान अन्तरगत विराटनगर–जोगवनी रुटमा चल्ने २�. . .


झोराहाटमा कांग्रेसका युवा नेताले भने : कांग्रेस पराजयको कारण नेतृत्व हो

विराटनगर, ३ चैत । नेपाली कांग्रेसका नेता गगन थापाले पाचवर्ष नेपाली कांग्रेसले जिम्मेवार प्रतिपक्षको भुुमिका खेल्ने बताउनु भएको छ । मोरङको झोराहाटमा शनिवार आयोजित तरुणदलको भेलालाई सम्वोधन गर्दै उहाँले संघियता कार्यान्वयन र राजनितिक स्थायीत्वकालागि कांग्रेसले जिम्मेवार प्रतिपक्षको भुमिका खेल्न. . .


वैज्ञानिक वन ब्यवस्थापन विवादमा, वन फडानी तत्काल रोक्न निर्देशन

विराटनगर, ३ चैत उत्तरी मोरङको चारकोसे जंगल फडानी तिब्र भएको उजुरी आएपछि मुख्यमन्त्री कार्यालयले चासो दिएकोछ । उत्तरी मोरङमा भईरहेको फडानी बारे प्रदेश नम्बर १को मुख्यमन्त्री कार्यालयमा उजुरी परेपछि त्यस कामलाई तत्काल रोक्न निर्देशन दिईएको हो । जिल्ला वन कार्यालयको मिलेमतोमा वैज्ञानिक वन व्यवस्था�. . .


विराटनगरको मुसहर बस्तीमा राजुको काम, ट्राईसाईकलमा बसेर माचमा पढाई

प्रेम देवान विराटनगर ३ चैत । विराटनगर १६ को मुसहर बस्तीमा एकजना ट्राई साईकटमा किताव बोकेर पढाउँदै गरेका । बालबालिकाहरु झुत्रा, च्यातिएका र फाटेका लुगा लगाएर परालको माचबाट तिनै पढाउँदै गरेका ब्यक्तिमा केन्द्रित छन् । एकैछिन पछि तिनै ब्यक्ति अली अगाडीको एउटा घरमा छिरे । अपाङ्गता भएको ति ब्यक्ति ट्रईस�. . .


दाईले चलाएको भरुवा बन्दुक भाईको कन्चटमा

विराटनगर, २ चैत । ताप्लेजुङमा दाजुले हानेको भरुवा बन्दुकले लागेर एकजनाको ज्यान गएको छ । जिल्लाको आठराई–त्रिवेणी गाउँपालिका–३ हाङपाङमा दाजुले चलाएको भरुवा बन्दुक लागेर भाइको मृत्यु भएको हो । स्थानिय बालेश्वर आङ्बोहाङ लिम्बुको छोरा २७ बर्षिय सुवास आङबोहाङ लिम्बु र २२ बर्षिय दिवश आङबोहाङ लिम्बु विह�. . .


विराटनगरका राजु साहलाई मोरङ जिल्ला अदालतको २८ लाख धरौटी बुझाउन आदेश

विराटनगर,२ चैत ।  अवैध वित्तिय कारोबार गरेको पक्राउ परेका विराटनगर–१२ का राजु साहलाई मोरङ जिल्ला अदालतले २८ लाख धरौटी बुझाउन आदेश गरेको छ ।  प्रहरीको केन्द्रीय अपराध अनुसन्धान ब्यूरो (सिआइबी) र एक नम्बर प्रदेश बिशेष अनुसन्धान ब्यूरोको टोलिले गत फागनु ७ गते पक्राउ गरेका साह विरुद्ध अवैध वित्तिय कारोबा�. . .