सम्पूर्ण समाचार

करेन्ट लागेर घाईते भएका सुनबर्सीका ईलयाज उपचारका लागि भौतारिँदै, नगरपालिकाको २ हजार सहयोग

रबिन्द्र बराल रंगेली, ३१ बैशाख । मोरङको सुनवर्सी नगरपालिका वडा नम्बर ८ कुडेलीकको बिश्वकर्मा टोल छ । यहाँ बसोवास इलयाज मियाँका २२ बर्षका छोरा रहेमान मियाँको टाउकामा ठुलो घाउ छ तर उपचार हुन् सकेको छैन। उनी उपचारको सहयोगको आग्रह गर्दै सुनवर्सी नगरपालिका गए तर नगरपालिकाले आर्थिक सहयोगको नामा जम्मा २ हज�. . .


विराटनगरकाे साल्ट ट्रेडिङबाट १९ लाख बढी मूल्यको रासायनिक मल  गायव

विराटनगर, ३१ बैशाख।  साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड कोशी कार्यालय विराटनगरमा भण्डारण गरिएको १९ लाख भन्दा बढी मूल्यको रासायनिक मल  गायव प्रकरण सार्वजनिक भएको छ। सरकारले अनुदानमा उपलब्ध गराउँदै आएको २ हजार १६७ बोरा अर्थात् १९ लाख ७ हजार ३५० रुपैयाँ बराबरको रासायनिक मल भण्डारण गरिएको गोदामबाटै हराए�. . .


बुढीगंगामा अन्तरजातीय भागी विवाह प्रकरण : पानी नदिएको विषयमा अनुसन्धान सुरु

विराटनगर, ३१ बैैशाख ।  दलित मुसहर युवा र थापा क्षत्री युवती भागेसँगै दलित वस्तीमाथि खानेपानी नै नदिएको विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको छ। थापा परिवारका प्रतिनिधिलाई जिल्ला प्रहरी कार्यालय मोरङ बोलाएर प्रहरीले बयानसमेत लिएको छ। साथै मुसहर युवासँग भागेकी युवतीको खोजी पनि सुरु गरिएको मोरङका प्�. . .


शुरु हुन सकेन पोखरा–विराटनगर हवाई उडान, निजी विमान कम्पनीले चासाे दिएनन्

विराटनगर, ३१ बैशाख । विराटनगरबाट पोखरा जहाज उडानको बिषय पछिल्लो समय चर्चाबाट नै हराएको छ । शुरुमा प्रदेश सरकारले काम शुरु गरेसँगै विराटनगरबाट पोखरा उडान गराउनको लागि छलफल समेत भएको थियो । गत जेठ ११ गते विराटनगरमा भएको एउटा छलफलमा तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री स्व.रवीन्द्र अधिका. . .


पूर्वको झापा, सुनसरी र मोरङमा उखु खेती घट्यो , उखुको मूल्यमा बार्गेनिङ कारण

नवराज कट्टेल विराटनगर, वैशाख ३१ गते । लागतअनुसारको मूल्य नपाएपछि पूर्वको झापा, सुनसरी र मोरङमा उखु खेती गर्दै आएका किसानले यस वर्ष यसैलाई दोहो¥याउने जाँगर चलाएनन् । उखुको मूल्यमा लामो समयसम्म बार्गेनिङ चलेपछि अन्योलमा परेका किसानले गत वर्षको तुलनामा ४०० बिघा जमिनबाट उखु हटाएका हुन् । तीन जिल्लामा �. . .


गरिखानेको कथा : बिराटनगरमा टेलरिंङ गरेर जीवन चलाइरहेका सोनु , भन्छन “मेहनत गर्न डर लाग्दैन”

बिराटनगर बैशाख ३१ , आफू १३ वर्षको हुँदा नै टेलरिंङ पेशामा लागेको सोनु , आज झण्डै १४ बर्ष देखी बिराटनगरमा काम गर्दै आएका छन् । गरिबीका कारण पाँच कक्षा मात्र पढ्न पाएका सोनुलाई "सोनु दाइ" का नामले चिनिने गरिन्छ । बिराटनगरको मेन रोडमा ६ बर्ष देखी आफ्नै पसल संचालनमा ल्याएका सोनु भन्छन  "मेरो परिवारमा खासै त्. . .


विराटनगर महानगरमा अख्तियारको चासो, भ्रष्टाचार भएको आशंकामा छानविन शुरु

विराटनगर, ३१ बैशाख । विराटनगर महानगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन शुरु गरेको छ । महानगरपालिकाका खर्चको बिषयमा गुनासो बढेपछि अख्तियारले छानविन शुरु गरेको हो । महानगरपालिकाले कार्यपालिका बैठकबाट निर्णय गराएर डेढ बर्ष अगाडि एउटा रोलर खरिद गरेको थियो । १ करोड १५ लाख रुपैयाँ खर्च. . .


प्रदेश १ सरकारद्वारा प्रदेश २ का हावाहुरी प्रभावितकालागि १ कराेड रकम हस्तान्तरण

विराटनगर, ३१ बैशाख । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले गत चैत्र १७ गते प्रदेश २ को बारा र पर्सा जिल्लामा धनजनको क्षति हुने गरी आएको हावाहुरीबाट प्रभावितहरुलाई राहत स्वरुप एक करोड रुपैयाँ हस्तान्तरण गरेका छन् । मुख्यमन्त्री राईले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई  भेटेर चेक हस्तान्तरण गरेक�. . .


अन्तरजातीय बिहेपछि बूढीगंगाकाे सख्मा टोलका मुसहरले पानी समेत पाएनन्

विराटनगर, ३१ बैशाख । मोरङ बूढीगंगा गाउँपालिका २, सख्मा टोलमा ऋषिदेव -मुसहर) समुदाय र थापा परिवारबीच सुमधुर सम्बन्ध थियो । घरमा आउजाउ चल्थ्यो । समस्या पर्दा एकअर्कालाई सहयोग गर्थे । एक महिनायता भने ठीक उल्टो छ । आपसमा दुस्मनी छ । झडप भएको छ । यसको कारक हो, सनी ऋषिदेव र सिर्जना थापामगरले भागी बिहे गर्नु । सन�. . .


बिराटनगरका मेयर भन्छन “दशैँ सम्ममा बिराटनगरकाबासी चिल्ला सडकमा हिड्न पाउछन” (अन्तर्वार्ता)

बिराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीसंगको अन्तर्वार्ता प्रस्तुत गरेका छौ । उनले हाल बिराटनगरमा चलिरहेको विकास निर्माणका कामको बारेमा बताएका छन् । प्रस्तोता : सुमन सुस्केरा/ओबी मिडिया https://www.youtube.com/watch?v=ASPSO-PmdYg&t=772s  . . .


विराटनगरमा महिला संघको दुई दिने प्रशिक्षण, कांग्रेस नेतृत्वसँग नेतादेखि कार्यकर्तासम्म रुष्ट

विराटनगर, ३० बैशाख । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले, पार्टीलाई संगठित वनाउन कांग्रेसपार्टीमा परिवर्तन आवश्यक रहेको वताएका छन् । उनले कांग्रेसलाई जनताले पत्याउने खालको पार्टी वनाउनुुपर्नेमा जोड दिए । नेपाल महिलासंघको दुुई दिने प्रशिक्षण कार्यक्रमको विराटनगरमा उद्घाटन गर्दै कां. . .


लागूऔषध गाँजा सहित विराटनगरबाट दुईजना पक्राउ

विराटनगर, ३० बैेशाख । विराटनगर महानगरपालिका-१८ बाट प्रहरीले आईतवार लागूऔषध गाँजा सहित दुई जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुधनगरबाट खटिएको प्रहरी टोलीले दिउँसोको समयमा को १ ह ८४११ नम्बरको अटो टेम्पोलाई चेकजाँच गर्ने क्रममा ८ किलो ७ सय ५० ग्राम गाँजा फेला पारेको हो । गाँजा सहित मोरङ जहदा �. . .