सम्पूर्ण समाचार

गरिखानेको कथा : मौरीपालनबाट १८ लाख आम्दानी गर्दै टीकाराम

कुश्मा । मोदी गाउँपालिका–२ देउपुरका ६७ वर्षीय टीकाराम तिमिल्सिनाले मौरीपालनबाट गतवर्ष रु १५ लाख र मौरीसहितको घार बिक्रीबाट तीन लाख गरी १८ लाख आम्दानी गरेको गरेका छन् । विसं २०५७ देखि व्यावसायिक मौरीपालन थालेका उनको ६२ वटा घारमा मौरी छ । ‘जसले मह काढ्छ उसैले हात चाट्छ’ भन्ने उखानलाई चरितार्थ गर्दै ति�. . .


विराटनगरकाे एकीकृत जाँचचौकी (आइसिपी)को १० दिनभित्र अस्थायी सञ्चालन हुने

विराटनगर, १० कात्तिक। विराटनगरस्थित एकीकृत जाँचचौकी (आइसिपी)को अस्थायी सञ्चालन १० दिनभित्र सुरु हुने भएको छ । भन्सार विभागले विराटनगर भन्सार कार्यालयलाई परिपत्र गर्दै भन्सार ऐन बमोजिम बाधा–अडकाउ फुकाउने आदेश जारी गरी आइसिपीबाट ढुवानी गर्न स्वीकृति दिएको हो । विराटनगर भन्सारका प्रमुख मीमांसा अधिक�. . .


गाउँमा कविता श्रृङ्खलाको २९ औँ भाग पुरा, झाेराहाटमा देशदेखि विदेशसम्मका श्रष्टा आए

विराटनगर, १० कात्तिक । झोराहाटमा शुरु भएको गाउँमा कबिताको २९ औ संस्करण पुरा भएको छ । झोराहाटमा हरेक महिनाको दोश्रो शुक्रवार गाउँमा कबिताको श्रृङ्खला आयोजना हुँदै आएको छ । त्यही श्रृङ्खला अन्तरगत २९ औ कार्यक्रम आज सम्पन्न भएको हो । यसरी आयोजना हुने कविता वाचनमा हरेक कबिहरुले आफुले ल्याएका कविता २ चरणम. . .


दादरबैरियामा शुभकामना आदान प्रदानमा विवाद मिलाउन कांग्रेस कार्यकर्ताको नेतृत्वलाई सुझाव

विराटनगर, १० कात्तिक । समस्याको रुपमा देखिएको विवाद तल्लो तहबाटै हटाएर एकबद्ध भई अघि बढ्न कार्यकर्ताले काँग्रेस नेतृत्वलाई सुझाव दिएका छन् । नेपाली काँग्रेसको मोरङ क्षेत्र नम्बर ५ ले मोरङको धनपालथान दाँदरबैरियामा शनिबार आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा सहभागी भएका केन्द्रीय नेतालाई . . .


प्रदेश नं १ मा सवारी दुर्घटना बढ्यो , दैनिक २ जनाको मृत्यु

रविन भट्टराई, झापा। प्रदेश १ मा सडक दुर्घटनाका घटना वृद्धि हुँदै गएको छ । प्रदेश १ मा दैनिक ४ देखि ६ वटासम्म सडक दुर्घटनाका घटना हुने र कम्तिमा २ जनाको मृत्यु हुने गरेको प्रहरीको तथ्यांक छ । जसमध्ये ६० प्रतिशत दुर्घटना छाडा चौपायाका कारण भएको देखिएको छ । दशैंको अवधिभर प्रदेश १ मा ४१ वटा सवारी दुर्घटन�. . .


सप्तरीमा देखियो शङ्कास्पद रोग , दुई बालकको मृत्यु भयो

राजविराज- सप्तरीको कञ्चनरुप नगरपालिकामा शङ्कास्पद रोगबाट दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनरुप नगरपालिका–७ का ६ वर्षीया कृष्णजङ्ग कटुवाल र वडा नं ५ का १३ वर्षीय कृष्ण सदा रहेको स्थानीयवासी राजकुमार पासवनले जानकारी दिए । कटुवालको कात्तिक ६ गते र सदाको कात्तिक ७ गते मृत्यु भएको परिवारजन�. . .


हुलास फुड्सले ल्यायो यस्तो योजना , सेल्फी खिचेर बिभिन्न उपहार जित्ने मौका !

बिराटनगर कार्तिक १० , नेपालको प्रतिष्ठित गोल्छा अर्गनाइजेसनको हुलास फुड्सले "सेल्फी हानौ , उपहार जितौ" अफर लिएर आएको छ । अफरमा भाग लिन हुलास फुड्सको उत्पादन हुलास चिउरा तथा हुलास आटाको प्याकेटसंग सेल्फी खिचेर #HulasSelfie" लेखेर तस्बिर आफ्नो फेसबुकमा पोस्ट गर्नुपर्ने छ । तस्बिरमा धेरै लाइक ल्याउने भाग्यमानी. . .


यान्त्रीकरणले माेरङका किसानलाई राहत, पुर्बमा धानको चक्र नै यन्त्रको प्रयोगबाट उत्पादन

विराटनगर, १० कात्तिक । मोरङको बेलवारी नगरपालिका वडा नम्बर ९ डाँगिहाटमा धमाधम मेसिनले धान काट्दै छ । आजभन्दा करिब ३ महिना अगाडी यही ठाउँमा मसिनले नै धान रोपेको थियो । प्लान्टरको माध्यामबाट धान रोपिएको यहाँ धान गोड्नको लागि पनि मेसिन विडरको प्रयोग गरिएको थियो । जब धान काट्ने बेला भयो अनी यो काममा पनि मेस. . .


ओखलढुंगामा शिक्षिकाबाट कुटिएका अध्यक्षलाई क्षतिपूर्ती ! यस्तो थियो काण्ड

ओखलढुंगा, ९कात्तिक ।   विद्यालयमा शिक्षिकाले विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई कुटपिट गरेपछि क्षतिपूर्ती बापतको रकम तिर्नु परेको छ । ओखलढुंगाकाे सुनकोसी गाउँपालिका ३  कालिका माध्यमिक विद्यालयमा कार्यरत शिक्षिका देवकुमारी कट्वाल खड्काले सोही बिद्यालयका विव्यास अध्यक्ष नवराज खड्कालाई कुट�. . .


ईलाका प्रहरी कार्यालय रानी विराटनगरको हिरासतबाट दुई थुनुवा फरार, २ प्रहरी निलम्बित

विराटनगर, ९ कात्तिक । ईलाका प्रहरी कार्यालय रानीबाट हिरासतबाटै दुई जना थुनुवा फरार भएका छन् । ईलाका प्रहरी कार्यालय रानी मोरङको हिरासत कक्षभित्र अपहरण तथा शरिर बन्धक तथा कर्तब्य ज्यान मुद्दाको अनुसन्धानको सिलसिलामा थुनामा रहेका २ जना रड काटेर भागेको प्रहरीले जनाएको छ । यसरी भाग्नेमा मोरङको विराटनग�. . .


भेन्टिलेशनको रड काटेर इलाका प्रहरी कार्यालय मोरङबाट दुई कैदी फरार

तारा आचार्य, मोरङ, ९ कात्तिक । मोरङको इलाका प्रहरी कार्यालय रानीको हिरासतबाट दुई अभियुक्त फरार भएका छन् ।   अपहरण गरी हत्या गरेको आरोपमा पक्राउ परेका विराटनगर महानगरपालिका १७ का मोहम्मद सदिफ हुसेन र मोहम्मद आरिफ फरार भएका हुन् । अभियुक्तद्वय गए राती थुनुवा कक्षको भेन्टिलेशनको रड काटेर फरार भएको म�. . .


रानी–विराटनगर–इटहरी–धरान सडक विस्तारमा समन्वयको अभाव

विराटनगर, ९ कात्तिक। रानी–विराटनगर–इटहरी–धरानको ४९ किलोमिटर सडक विस्तार योजनाको काम अहिले पनि धमाधम चलिरहेको छ । ५ वर्ष अगाडि निर्माण शुरू भएको यो सडक २०७६ भित्र सक्नु पर्ने हो । तर, विद्युत् पोल समयमै स्थानान्तरण नहुँदा तोकिएको समयमा निर्माण पूरा गर्न समस्या भएको निर्माण कम्पनीले बताएको छ । दुहबीको. . .