सम्पूर्ण समाचार

विराटनगरको अारके चिल्डेन अस्पतालमा पैसा तिर्न नसक्दा दुईजना बन्धक बनाएकाे अाराेप

विराटनगर, १३ कात्तिक । विराटनगरको अारके चिल्डेन अस्पतालले तीनदिनदेखि दुईजनालाई बन्धक बनाएको छ । उपचारका क्रममा तीन महिने शिशुका मृत्यु भएपछि अस्पतालको बिल तिर्न नसक्दा सप्तरी भारदरहकी रेनुदेवी  र उनकी आमा सीतादेवी मण्डललाई अारके चिल्ड्रेन हस्पिटलमा  बन्धक भएका हुन् । असोज ३१ गते तीन महिना छोरी नि�. . .


करमा कचकच खेप्दै विराटनगर ! उपभाेक्तावादी भन्छन् -‘कर धेरै भाे वर्गिकरण हुनु पर्छ’

विराटनगर, १४ कात्तिक । संघीयता कार्यान्वयनमा आएसँगै करको विषय सबैको टाउको दुखाइको विषय बनेको छ । कतिपयले कर बढेको भन्दै घटाउन दबाब दिँदै आएका छन् भने कतिपयले करलाई राजनीतिक दलले प्रतिष्ठाको विषय बनाउँदा कर विवादित बन्दै गएको आरोप लगाएका छन् । विराटनगर महानगरपालिका १ नम्बर प्रदेशको एउटा मात्र महानग. . .


ओवी फेसवुक वाच : टक्सार पुरातात्विक स्थल मात्र हैन सांस्कृतिक स्थलको रूपमा पनि प्रख्यात छ

विराटनगर, १३ कात्तिक । संस्कृतीविद् प्राध्यापक डा.सोम खतिवडाले पुरातात्विक स्थलको अबस्थाको बारेमा आफ्नो फेसबुक स्टाटस सार्बजनिक गरेका छन् । भोजपुर जिल्लामा रहेको टक्सारको बारेमा धारणा राख्दै उनले लेखेका छन्,–‘भोजपुरको टक्सारमा वि.सं. १८७२ सालमा टक्सार स्थापना गरियो र तामाका टक काटेर काठमाडौ लाने �. . .


विराटनगरको जैन भवनमा करोडौको घोटाला भएको आरोप, जिल्ला प्रशासनको कडा निर्देशन

विराटनगर, १३ कात्तिक । विराटनगरको जैन भवनमा करोडौको घोटाला भएको आरोप लागेको छ । आगामी कात्तिक १७ गते निर्वाचन गर्ने तयारी भई रहँदा एक समुहले पहिला साधारण सभा गराएर मात्र निर्वाचन जान र पहिलाको हिसाव किताव पारदर्शि बनाउन माग गरेका हुन । जैन श्वेताम्बर तेरामन्थी सभाको नयाँ कार्य समितिको लागि निर्वाचन प. . .


मोरङमा विकास खर्चको अवस्था निराशाजनक,१० प्रतिशत मात्र खर्च

विराटनगर कात्तिक १३। चालु आर्थिक बर्षको पहिलो तीन महिनामा मोरङमा विकास खर्चको अवस्था निराशाजनक रहेको छ । कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार केन्द्र सरकार अन्तर्गतका ६८ वटा सरकारी कार्यालयका विकास खर्च अत्यन्तै न्युन रहेको छ । ती कार्यालयले कुल बजेटको १० दशमलव ५४ प्रतिशतमात्र खर्च गरेका छन् �. . .


बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमडी र एमएस कार्यक्रम अझै सुरु हुन सकेन

सुनसरी, १३ कात्तिक । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमडी र एमएस कार्यक्रम २०१८ अझै सुचारु हुन सकेको छैन । प्रतिष्ठानको शैक्षिक क्यालेण्डरअनुसार गत सेप्टेम्बरदेखि नै कक्षा शुरू हुनुपर्ने हो, तर एमडी र एमएस अध्ययनका लागि आएका भारतीय एक विद्यार्थीले काउन्सिलिङमा सहभागी नगराएको भन्दै उच्�. . .


बिराटनगरको इको फाउन्टेन पार्क घुम्न जानुभयो ? तस्बिरमा हेर्नुहोस !

बिराटनगर कार्तिक १३ , बिराटनगरको विरेन्द्र सभागृह छेउमा निर्माण गरिएकोे “इको फाउन्टेन पार्क” सञ्चालनमा आएको केहि हप्ता भएको छ । बिराटनगर महानगरपालिका  र मोरङ व्यापार संघको १५ प्रतिशत लगानीमा पार्क संचालनमा आएको छ। करिब २ करोडको लगानी गरेर निर्माण गरिएको पार्कमा अहिले सर्वसाधारणको भिड लाग्ने गरेक�. . .


विराटनगरमा भातखाने होटलका भान्सा फोहोर, टिफिनले भेज ननभेज सँगै राखेको भेटियो

विराटनगर, १३ कात्तिक । बिराटनगरमा खाना खानको लागि संचालनमा ल्याईएका होटलको भान्सा फाहोर भएको पाईएको छ । सोमबार वाणिज्य कार्यालय बिराटनगरको टोलीले गरेको अनुगमनको क्रममा ट्राफिक चोकमा रहेको सिन्धी होटलको भान्सा फोहोर पाईएको हो । सिन्धी होटल बिराटनगरमा चलेको होटल मध्येको एक हो । होटलको भित्तामा बढी फ�. . .


ओवी फेसवुक वाच : विराटनगरको मुटु हिमालय रोडमा ढल यसरी बाहिर निस्कियो

विराटनगर, १२ कात्तिक । विराटनगर महानगरपालिकाको मुख्य सडक महेन्द्र चोकसँगै रहेको हिमालय रोडमा आज दिनभरी ढलको पानी सडकमा निस्कँदा सर्बसाधारणलाई सास्ती भयो । ढल तथा नालाको सही ब्यवस्थापन नगर्दा बिराटनगरका धेरै ठाउँमा ढल तथा नाली फुटेर सडकमा निस्कने गरेको छ । विराटनगर महानगरपालिकाको मुटुमा यसरी ढल तथ�. . .


कानेपोखरीको एकै गाउँका ७ जनाको मृत्यु, लगातार भएको मृत्युको श्रृङ्खलाले त्रास

विराटनगर १२ कातिक। मोरङको कानेपोखरी गाउँपालिकाको एउटा गाउँमा तीनसाताको अन्तरमा सात जनाको मृत्यु भएको छ । चाडपर्वको समयमा कानेपोखरी – ६ र ४ मा पर्ने प्रणामी डाँडाचोक वरपर तीन साताको अवधीमा सात जनाको मृत्यु भएको हो ।निरन्तर मानिसको मृत्यु हुन थालेपछि स्थानीयबासी काल पल्किएको भन्दै त्रसित बनेका छन् । . . .


विराटनगरको बैजनाथपुर अन्तराष्ट्रिय खेल मैदानको विजोग, निर्माण पुरा हुनेमा आशंका

विराटनगर,१२ कात्तिक । विराटनगर महानगरपालिका वडा नम्बर १९मा रहेको खेलकद स्टेडियममा कोही घाँस काट्दै गरेका कोही माछा मार्दै गरेका । केहीको गाई बाख्रा चलाउने स्थलको रुपमा यही खेल मैदानलाई प्रयोग गरेका । अनी खेल मैदान भित्रको क्रिकेट खेल मैदानमा तेश्रो पटक डोजर लगाएर जोत्दै थिए । त्यही बिचमा भेटिए स्था�. . .


फिजियोथेरापीले नभएपछि प्रदेश १ का मुख्यमन्त्री राई उपचारकाे लागि थाईल्याण्ड जाने

विराटनगर, १२ कात्तिक । एक नम्बर प्रदेश मन्त्रीपरिषद् बैठकले सामाजिक विकास मन्त्रालयलाई तीन विधेयक तयार गर्न शैद्धान्तिक स्वीकृती दिएको छ । यसरी सैद्धान्तिक स्वीकृती पाएको विधेयकमा प्रदेश सामाजिक सुरक्षाको व्यवस्था गर्ने सम्बन्धि विधेयक, वालवालिका सम्बन्धि व्यवस्था गर्न बनेको विधेयक र मनमोहन प्र. . .