सम्पूर्ण समाचार

विराटनगरको संसद भवन अगाडी पत्रकारको धर्ना, प्रधानमन्त्रीको समाचार संकलनमा रोक

विराटनगर, २६ जेठ, प्रधानमन्त्री केपी शर्मा ओलीले एक नम्बर प्रदेश सभालाई सम्बोधन गर्न जाने क्रममा पत्रकारलाई संसदमा प्रवेश नदिने नभएपछि पत्रकारले केहीबेर संसद भवन अगाडी धर्ना दिएका छन् । ओलीको सम्बोधनमा नियमित संसदीय रिपोर्टिङ गर्दै आएका पत्रकारलाई समेत छिर्न नदिएपछि पत्रकारहरु गेट मै धर्नामा बसेक. . .


विराटनगरमा ओलीको बोली- अघिल्लो सरकारको कडा आलोचना, ७ सय ५० अर्ब सकस

विराटनगर, २६ जेठ,प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय सरकारले ल्याएको बजेटमा प्रदेशले चित दुखाई गर्नु पर्ने अबस्था नरहेको बताएका छन् । विराटनगर बिमानस्थलमा पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले नयाँ प्रणाली भएको कारण सबैपक्षबाट उपयुक्त ढंगले सुगठन र परिचालनमा समय लाग्ने बताए। तुरुन्तै ब्यवस�. . .


निधनको झुण्ठो खबर सामाजिक सञ्जालमा , डा.उपेन्द्र देवकोटाको स्वास्थ्य अवस्था थप गम्भीर

काठमाडौं, जेठ २६ । वरिष्ठ न्यूरो सर्जन डा.उपेन्द्र देवकोटाको स्वास्थ्य अवस्था थप बिग्रिएको छ । काठमाडौंको बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचाररत देवकोटाको अवस्था गम्भीर बनेपछि सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार गरिएको अस्पतालले जनाएको छ । उनको स्वस्थ्यमा केही सुधार भए पनि अवस्था सन्तोसजनक छै�. . .


आज प्रधानमन्त्री ओलीले बिराटनगरमा प्रदेशसभामा सम्बोधन गर्ने , कांग्रेस भने अबरोध गर्ने तयारीमा

बिराटनगर जेठ २६ , प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार (आज) प्रदेश नम्बर १ को प्रदेशसभामा संबोधन गर्दैछन् । शुक्रबार बसेको प्रदेशसभा बैठकमा सभामुख प्रदीप भण्डारीले शनिबार प्रधानमन्त्री ओलीले संबोधन गर्ने जानकारी गराएका हुन् । ओलीले शनिबार ११ बजे बस्ने बैठकमा संबोधन गर्नेछन् । यता , प्रधानमन्त्रील�. . .


प्रधानमन्त्रीले एक नम्बर प्रदेशलाई आज सम्बोधन गर्दै

विराटनगर, २६ जेठ । प्रदेश नम्बर एकको सरकारले निति तथा कार्यक्रम सार्बजनिक गर्ने ठिक अघिल्लो दिन आज शनीवार प्रदेश १ को संसदलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधान गर्ने भएका छन् । सभामुख प्रदिन कुमार भण्डारीले प्रधानमन्त्रीले बिहान ११ बजे संबोधन गर्ने बिषयमा शुुक्रवार बसेको संसदमा जानकारी गराए�. . .


विश्वकप रौनक : विराटनगरमा छुट्टै रौनक,घरका भित्तादेखि समाजिक सञ्जालसम्म (खेल तालिका)

प्रेम देवान विराटनगर, २६ जेठ । अबको ६ दिन पछि २१ औँ संस्करणको महाकुम्भ मेला फिफा विश्वकप २०१८ रसियामा हुदैछ । विश्वकप भनेको अन्तराट्रिय पुरुष फुटबल प्रतियोगिता हो । अहिले ध्यान विश्वको विश्वकपमा केन्द्रित भएको छ । अहिले सञ्चार माध्ययमहरुमा पनि विश्वकपको हेडलाईले प्राथमिकता पाउँदै आएका छन् । आगामी ज. . .


विराटनगरमा पार्किङगरी राखेको बसमा आगजनी, घटना संकास्पद

विराटनगर, २५ जेठ । विराटनगरको महेन्द्र चोक नजिकैको जनपथ मार्गमा पार्किङ गरि राखिएको यात्रु बाहक मिनि बसमा आगलागी भएको छ । एस. लाल पेट्रोल पम्पको नजिकै पश्चिमतर्फ जाने मार्गमा पार्किङ गरि राखिएको श्री गणेश ट्राभल्सको को १ ख ४३६१ नम्बरको यात्रु बाहक मिनि बसमा आगलागि भएको हो । आगलागिबाट बसमा अधिकांश भाग�. . .


प्रदेश नम्बर एकको पर्यटन प्रवर्द्धनका नाममा ५० लाख रुपैयाँ मदिरा पार्टीमा स्वाहा

धरान, २५ जेठ । प्रदेश नम्बर एकको पर्यटन प्रवर्द्धनका लागि विनियोजित ५० लाख रुपैयाँ बजेट मदिरा पार्टीमा स्वाहा पारिएको छ । नेपाल पर्यटन बोर्डको आयोजनामा बिहीबारदेखि धरानमा सुरु तीनदिने ‘इस्ट टुरिजम मार्ट २०१८’ का लागि छुट्याइएको ५० लाख बजेट सहभागीहरूलाई मदिरा पिलाएर सकिएको हो । ‘इस्ट टुरिजम मार्ट �. . .


प्रदेश सभा सांसदको आचरण अनुगमन समिति निर्माण

विराटनगर, २५ जेठ । प्रदेशसभा सांसदको आचरण अनुगमन समिति निर्माण भएको छ । १ नम्बर प्रदेशसभाको प्रदेशसभा संचालन नियमावलीको नियम १८० बमोजिम सभामुख प्रदीपकुमार भण्डारीको नेतृत्वमा ७ सदस्यीय समिति निर्माण भएको हो । नियमावली अनुसार प्रदेशसभाका सभामुख प्रमुख, उपसभामुख उपप्रमुख, अन्य सांसदहरु ५ जना र प्रदे�. . .


बिराटनगरको मेरिल्याण्ड कलेज नेपाल मै सर्वोत्कृष्ट दोस्रो स्थानमा

बिराटनगर जेठ २५ , बिराटनगरको मेरिल्याण्ड कलेज कान्तिपुर मिडिया ग्रुपको साप्ताहिक पत्रिकाको सर्वोत्कृष्ट १० को लिस्टमा दोस्रो स्थानमा पर्न सफल भएको छ । हरेक बर्ष साप्ताहिकले निकाल्ने सर्वोत्कृष्ट १० को लिस्टमा यो वर्ष दोस्रो स्थानमा पर्न सफल भएको छ ।  राष्ट्रिय स्तरमा नम्बर २ मा आउनु ऐतिहासिक सफल�. . .


विराटनगरको विकास अव ड्रोन क्यामेरामा कैद गरिने , नगरवासीलाई के फाईदा ?

विराटनगर, २४ जेठ । विराटनगरमा भइरहेका विकास निर्माणका कार्यहरुको भिडियो ड्रोन क्यामेरामा कैद गरिने भएको छ । विकास हुनुभन्दा अगाडी,शुरु भए पछि र सम्पन्न हुदासम्मको भिडियो कैद गरिने छ । यसको शुभारम्भ विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले जतुवा स्थित ट्रिटमेन्ट प्लान्टवाट गरे । उनले विराटनगरको �. . .


विराटनगर भित्रैको सामुदायिक विद्यालय बेहाल, काकाकुल बन्दै बिद्यालय धाउँदै (भिडियो सहित)

प्रेम देवान, विराटनगर २४ जेठ । विराटनगर महानगरपालिका भित्रका सामुदायिक विद्यालयहरुमा खानेपानीको अभाव भएको पाईएको छ । उनीहरु शुद्ध पिउने पानीबाट बञ्चित छन् । किताब कपि त परै जाओस राम्रोसँग पढ्ने समेत वातावरण नभएको पाईएको छ । विराटनगर १ परोपकार घाट नजिकै रहेको सयपत्री परोपकार प्राथमिक विद्यालयको अबस. . .