प्रत्येक शहरको एक अलग पहिचान र मर्यादा छ । जसले शहरको गर्व र मूल्यहरू परिचय गर्दछ। विराटनगर एक महानगर हो। विराटनगरमा नेपालको औद्योगिक राजधानीको पनि चरित्र रहेको छ, जुन प्रायः जुट मिलका लागि लोकप्रिय छ। यसको आफ्नै धार्मिक मूल्यहरू, संस्कृति, उच्च उत्साही चाडहरू, अद्वितीय संरचनाहरू र जीवनशैली छन्। ज�. . .
आज बिहानको अखबारमा यस्तो समाचार आएको थियो ; फेरी एक मासुमको बलात्कार भएको थियो। यस्तो खबर त सधै सुनिन्छ अचेल। नारी जसलाई हामी सृस्टि कर्ता भन्छौ यो त केवल अब भनाइमा मात्र सिमित रहेको छ। जुन नारीले गर्दा हामी यस सृस्टिमा जन्म लियौ आज त्यहि नारी सुरकक्षित छैनन् । कुनै न कुनै गल्लिमा कसै न कसै को नियत खराब भ�. . .
लुम्बिनी साँस्कृतिक नगरपालिका– १० महिलवारकी एक महिलाले छोराको चाहनामा तीन पटकसम्म गर्भपतन गराइन् । पहिलो सन्तान छोरी जन्मिएपछि दोस्रोपटक गर्भवती हुँदा उनले भैरहवास्थित मेडिकलमा अल्ट्रासाउन्ड (भिडियो एक्स–रे) गराइन् । भु्रणको सन्तान छोरी भएको थाहा पाएपछि उनले गर्भपतन गराइन् । गर्भको शिशु छोरी रहे. . .
कफिको सुस्त उत्तेजना अनि विश्व साहित्यको मिश्रीत स्वाद लाई सयुक्त रुपमा प्रस्तुत गर्न को लागि शहरमा एउटा नया क्याफे खुलेको थियो । साहित्य प्रेमिको लागी आफनो मन पर्ने पुस्तक को साहित्यीक चर्चा का साथमा कफिको फरक स्वाद मा रम्नेहरुको भिड हुन्थ्यो क्याफे मा । हामी नि फुसर्द का साझँका केही घण्टाहरु बिताउ�. . .
म कृषक, बिहान बेलुका कडा परिश्रम गरेर अन्न उत्पादन गर्छु । म आफ्नो मात्र होइन सबैको घरमा पुग्ने अन्न उत्पादन गर्छु । तर मैले दिन रात काम गरे पनि म राम्रोसँग मिठो दुई गाँस खान किन सक्दिन ? म मौन छु । म रातमा निदाउन सक्दिन । मेरा आँखा बन्द कहिल्यै हुन सकेनन् । न मैले समयमा मल पाउछु न बीउ नै । मलाई आश्चर्य यस कुर�. . .
एन्जु शिवाकोटी विराटनगर । म दुर्गा, म अम्बे, म काली, म लक्ष्मी जे हुँ तर हुँ त नारी । म त्यतिबेलादेखि कमजोर थिए जतिबेला मेरो जन्म भयो । भन्दैन समाजले, भन्दैन परिवारले अनि भन्दैन धर्मले की नारी कमजोर हुन्छन् । बरु त्यसको प्रमाण प्रत्यक्ष–अप्रत्यक्ष देखाई दिन्छन् । धर्मले नारीलाई उच्च स्थानमा राखेको छ र म�. . .
उनको कोठा आकर्षक छ अनि प्रविधी युक्त पनि । रंगीन भिताहरुका माझमा भएका ठूला ठूला झयालहरुलाई सुन्दर पर्दाले ढाकीएका छन । मौसम सँगको प्रतिरक्षाका लागि तयार सिपाही झै कोठामा हिटर र कुलर दुवै तैनाथ छन । सानो टी टेवल माथीको वाइरलेस टेलिफोन ले संचारमाथीको सहजता लाई इङिगत गरेको छ । अरु थुप्रै भौतिक सामाग्री क�. . .
विदाको दिन केहि साथीहरु मिलेर हामी एउटा यात्रामा थियौं । मोरङ्गका ग्रामीण तथा साना बजारहरुको बिचबाट हाम्रो यात्रा अघि बढ्थ्यो । विविध प्रकारका मनिसहरु हाम्रो यात्राका दर्शनीय पात्रहरु थिए । हरिया खेतबाट बहेको चिसो हावा र तातो सडक सँग मित्तेरी गाँस्दै हामी यात्रामा देखिएका दृष्यहरुको भरपुर लाभ उठाई. . .
मेरो काका स्कुटर दुर्घटनामा पर्नुभएको साथै पुनः हृदयघात भएकोले म नोबेल अस्पताल बिराटनगरमा व्यस्त थिए । सबैतिर दसैंको रमझम थियो। बजारभरि दसैं किनमेलका लागि मान्छेको भीड हुन्थ्यो, अस्पताल पनि निकै भिड्भाड थियो । छिनछिनमा कोभिडले ग्रस्त भएका बिरामी आउने र मृत्यु भएका बिरामी प्लास्टिकले बेरेर निकाल्न�. . .
पन्ध्र दिन अगाडी (असोज–१६) मोटरसाइकल लिएर बजार निस्केको, पोखरिया मा.वि. नजिक पुगेपछि एक्कासी आँखा बन्द भए झैं लाग्यो । टक्क अडिएँ र लामो स्वास लिएँ । टाउकोमा सामान्य दुखाई महशुस भयो । केहि बिसेक झैं लागेपछि दैनिक काम अनुसार बजारतर्फ लागें । दिनभर काम सकाएर साँझ घर फर्के । सन्चो नलागे झैं शरिर, आलस्य पनि थ�. . .
माहामारीका रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमणको प्रभाव साना तथा ठूला आयोजनामा पर्ने गरेको छ । पाल्पा जिल्लामा खेलमैदान, सडक, सिँचाइ, महिला सामुदायिक भवन, खानेपानी, शिक्षासम्बन्धी आयोजनालगायत समयमै सञ्चालन गर्न नसकिएको यहाँका स्थानीय तहले जनाएका छन् । पाल्पाको रामपुर नगरपालिकामा कोरोनाका कारण नगर. . .
भर्खरै बिराटनगर महानगरपालिकाले तामझामको साथ कक्षा ११ को परीक्षाको रुटिन प्रकाशन गरेको र लगत्तै ३ दिनपछी रद्ध गरेको कुरा हामी सबैलाई अवगत नै छ । २, ३ दिनमा लगत्तै निर्णय परिवर्तन गर्नु अर्थात आफ्नो निर्णयमा ठोस रहन नसक्नुले हचुवाको भरमा निर्णय लिएको प्रष्ट देखिन्छ । बिराटनगर लगायत देशभरको प्राय कलेज. . .