द्दमीले आफ्नो लागि मात्र होईन अरुका लागि पनि अवसरहरु सिर्जना गर्दछन्। नेपाल जस्तो बेरोजगारीको मारमा परेको देशमा उद्दमीको झन बढि खाँचो छ किनकी यहाँ अवसरहरु केहि सिमित सौभाग्यशाली व्यक्तिहरुले मात्र पाइरहेका छन् र बेरोजगारी लाजैमर्दो गरि व्याप्त छ। त्यसैले होला आजकल नेपालमा एउटा रमाइलो जोक निकै च. . .
दशरथ शाह अर्थतन्त्रको विकास तथा गतिशीलताका लागि वित्तीय बजारको ठूलो महत्व रहन्छ । साधन र स्रोतको परिचालन तथा लगानी प्रर्वद्धनका सन्दर्भमा वर्तमान समयमा यस्ता बजारको स्थान विशिष्टि बन्दै गएको छ । नेपालको सन्दर्भमा पनि वित्तीय बजारको ठूलो महत्व रहन्छ । आर्थिक तथा सामाजिक विकासका लागि देशमा भएका. . .
नेपालमा लिच्छवी वंशको शासन काल देखि भारतीय महाद्धिपबाट जातीय प्रणाली प्रवेश भएको हो । कुनै जाति वा वर्ग वर्तमान अवस्था ऐतिहासिक पृष्ठभूमी अडेको हुन्छ । नेपालमा दलित समुदायमाथि राज्यले जातिय शोषण कहिलेदेखि गरेको हो भन्ने विषयमा इतिहासलाई हेर्दा मल्लकालबाट शोषण गरेको पाईन्छ । कानुनको हिसाबले हामी द. . .
२०७१ सालको फाल्गुन महिनाको २४ गते आइतवार बिहानै भारतका एक वरिष्ठ पत्रकार एवं आउटकुलकका संस्थापक संपादक विनोद मेहेताको मृत्यु भएछ र उनका बारेमा संसारभरिका विभिन्न पत्रिकाले समाचार छापेछ्न !हाम्रो देश नेपाल भित्रका साना ठुला सबै खाले पत्रिकाले पनि त्यो समाचार लाई निक्कै प्राथमिकतामा राखेर छापेछ्न . . .
हुन त विभिन्न विद्वानहरुले राम्रा-नराम्रा मानिसहरुका बारेमा आ-आफ्नै किसिमले भिन्न-भिन्न धारणा राखिसकेका छन ! विचारका दृष्टिले मानिस तिन तहका हुन्छन भन्नेविलियम -गोल्डिंग को भनाई पनि राम्रा-नराम्रा मानिस कै बारेमा हो जस्तो लाग्छ !मैले आफुले चाहिं याहाँ हेराइका दृष्टिले मानिसहरु कस्ता-कस्ता देखि�. . .
शक्तिमा पुग्न सिपालु। चलाउन भने मरु ? अहिलेका प्रमुख राजनीतिक दलहरु सरकारमा पुग्न निकै सिपालु छन्। यसमा कुनै दुईमत रहेन। एक पछि अर्को दल पालै पालो निरन्तर सत्ता पुगेको इतिहासले प्रश्ट देखाँउछ। तर सत्तामा पुगे पछि सरकार चलाउन भने असक्षमै ठहरिएको इतिहासले प्रश्ट देखाउँछ। देशकै संविधान पटक पटक बनाउन अ. . .
अचेलभरि चारैतिर कुनै न कुनै रुपले राजाको चर्चा चल्न थालेको पढ्न , देख्न र सुन्न पाइन्छ ! पंचायती हस्तीहरु देखि लिएर स-साना भारे भुरे हरुले समेत कुनै न कुनै रुपमा पुर्व राजाहरुको गुण र दुर्गुण हरु का बारेमा पुस्तक लेख्ने , संमरण लेख्ने र पत्र-पत्रिकामा अन्तर्वार्ता छपाएको देख्न , सुन्न र पढ्न पाइन्छ ! कसै �. . .
भ्यालेनटाई डे भन्ने विक्तिकै माया प्रेम संग जोडिएको छ । आजका दिन आफ्नो मनको कुरा तिमीलाई उपहार स्वरुप टक्क्रउने मन थियो तर तिमिलाई मैले चिन्न सकेको छैन । कसरि तिमीलाई मेरो उपहार टक्राउन सक्छु । तिमी कहाँ म कहाँ ? तिम्र तस्विर मात्र थाहा पाए त तिम्रो नाममा आजकै दिन आफुलाई उपहार दिने थिए । तिम्रो निर्म�. . .
एउटा चलचित्र चलिरहेछ नजिकैको सिनेमा हलमा। यसको मुल कथा यस्तो छ : बिभिन्न गुण्डा समुहहरुले पालै पालो एउटा गाँउ लुटिरहेका छन् । गाउँ यसरी बारम्बार निचोरिदाँ निचोरिदैँ मरणाय स्थितिमा पुगिसकेको छ। अहिले पनि यिनै गुण्डाहरु बीच कस्ले अहिले लुट्ने र कति बढि लुट्नेमा भयंकर बिबाद चर्किराछ। उता गाँऊलेहरु �. . .
संविधानसभामा माघ ५ गते राति जुन ताण्डव भयो त्यसले सबै नेपालीको टाउको वेइज्जतले तल निहुरिएको छ । नयाँ संविधान बनाउन गएका माननीय सभासदबाट भएको त्यस्तो हर्कतले विश्वमा नेपालप्रति हेर्ने दृष्टिकोणप्रति गलत सूचना गएको छ । त्यो रात संविधानसभामा भएको बैठकमा कुर्सी तथा माइक तोडफोडमा स्वयम् संलग्न भएका प. . .
हामीले दैनिक १७०० युवा कामको लागी या रोजगारको लागि बिदेशिनु परेको समाचार दैनिक रुपमा सुन्दै आएका छौ । यती धेरै युवा बिदेशिनुमा पनि बिभिन्न कारणहरु छन , कोही रहरले नेपाल छाड्छन त कोही आफ्नु र परिवारको पेट पाल्न करले । जस्ले जुनै कारणले नेपाल छाडे पनि आखिर एउटा नेपाली छोरा / छोरीले आफ्नो देश छाडेकै हुन । न�. . .
सरला कट्टेल । बैतडिको पुजा बोहोराको साहसीलाई सलाम छ । उनको साहसीपनले पीडासहेर बसेका हरेक महीला दिदिबैनीहरु अब पिडा सहदैनन् । उनिमा भएको साहसीपनाले सबै दिदिबैनिहरुमा आत्मावल बढेको छ । नेपालको कानुन दैवले जानुन वास्तवमा यो हामी नेपाली जनताले अनुभव गरेको कुरा हो । जनताको हकहित र अन्याएको पक्षमा स. . .